कार्कीछापका दुई किशोरी जब पुगे जोगबनी
भोजराज घिमिरे
विराटनगर- धनकुटा साँगुरीगढी कार्कीछाप टोलमा दुई अपरिचित युवा कार लिएर पुग्छन्।
उनीहरू मानव बेचबिखन तथा ओसारपसार कार्यमा संलग्न हुन्छन्।
नेपाली किशोरीहरूलाई वैदेशिक रोजगारी दिलाउने भन्दै फकाएर भारत पुर्याउने गिरोहका एजेन्ट उनीहरू त्यही सिलसिलामा कार लिएर...
ठग मेनपावर र एजेन्टलाई कारबाही गर्नुपर्ने माग गर्दै आइटी आर्मीले वैदेशिक रोजगार विभाग घेराउ...
सञ्जय मिश्रा
रौतहट - प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा) निकट आइटी आर्मीले विभिन्न माग गर्दै आउँदो असार २ गतेदेखि वैदेशिक रोजगार विभागअगाडि शान्तिपूर्ण धर्ना तथा घेराउ गर्ने घोषणा गरेको छ।
आइटी आर्मीका अध्यक्ष चन्द्रभुषण साहले...
पुन: मतगणना रोक्न माग गर्दै व्यास नगरमा मेयरले दायर गरे सर्वोच्चमा रिट
काठमाडौं । तनहुँको व्यास नगरपालिकाका मेयर वैकुण्ठ न्यौपाने सर्वोच्च अदालत पुगेका छन् ।
उनले व्यासको पुन: मतगणना रोक्न माग गर्दै सर्वोच्चमा रिट दायर गरेका हुन् । उनको रिटको पेसी जेठ २७ गते आइतबार तोकिएको छ।
न्यौपानेले...
प्रधानमन्त्रीलाई संयुक्त राष्ट्रसङ्घ महासचिवको निमन्त्रणा
काठमाडौँ । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टिनियो गुटरेसले आउँदो सेप्टेम्बरमा आयोजना हुने ‘समिट अफ द फ्युचर’ विषयक सम्मेलनमा सहभागिताका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई निमन्त्रणा गरेका छन् ।
नेपालस्थित संयुक्त राष्ट्रसङ्घका आवासीय प्रतिनिधि हाना सिङ्गरले प्रधानमन्त्री...
आईटी आर्मीले असार २ गतेदेखि वैदेशिक रोजगार विभाग घेराउ गर्ने
काठमाडौँ । आम जनता पार्टी (आजपा) निकटको आईटी आर्मीले बिभिन्न माग गर्दै आउदो असार २ गतेदेखि वैदेशिक रोजगार विभाग अगाडि शान्तिपूर्ण धर्ना तथा घेराउ गर्ने घोषणा गरेको छ ।
आईटी आर्मीका अध्यक्ष चन्द्रभुषण साहले आज...
‘शल्यक्रिया कक्षको टेन्डर प्रक्रिया नियमपूर्वक भएको छ’
भैरहवा । लुम्बिनी आई ईन्स्टिच्युट भैरहवाले आफ्नो ठेक्का प्रक्रिया नियम संगत रहेको दावी गरेको छ । लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान तथा रिसर्च सेन्टर श्री रण अम्बिका शाह आखाँ अस्पतालले निर्माण गर्न लागेको शल्यक्रिया...
कोशी सरकारको नीति तथा कार्यक्रम पारित
विराटनगर । कोशी प्रदेश सरकारले ल्याएको आगामी आर्थिक वर्ष ०८१/८२ को नीति तथा कार्यक्रम पारित भएको छ ।
बिहीबारको प्रदेशसभा बैठकबाट सर्वसम्मतिले नीति तथा कार्यक्रम पास भएको सभामुख अम्बरबहादुर विष्टले घोषणा गरेका हुन् ।
आइतबार बसेको...
नेप्सेमा सामान्य गिरावट
काठमाडौं । आज सेयर बजार सामान्य अंकले घटेको छ । नेप्से परिसूचक १.९३ अंकले घटेर २०७७.७८ विन्दुमा रोकिएको छ ।
आज सेन्सेटिभ इण्डेक्स ०.३४ प्रतिशतले घटेर ३७०.३४ विन्दुमा कायम भएको छ ।
आज ३२२ कम्पनिको ८८...
सुनसरी एमालेका नवनिर्वाचित अध्यक्ष खनालको निधन
काठमाडौं । नेकपा एमाले सुनसरीका अध्यक्ष निलम खनालको निधन भएको छ । लामो समयदेखि अस्वस्थ रहेका खनालको उपचारका क्रममा निधन भएको हो ।
खनाललाई उपचारका लागि भारतको हैदरावाद लगिएकामा त्यहीँ उपचारका क्रममा उनको निधन भएको...
विद्यार्थीले फलाएको धान दान
भक्तपुर । स्कुले बालबालिकाहरुले कृषि कर्म बुझ्नका लागि रोपेको धानबाट उत्पादित चामल एक कार्यक्रमवीच मुनि विहार भक्तपुरलाई दान दिइएको छ । भक्तपुर नगरपालिका वडा नं ७ इनाचोस्थित मुनि विहारमा पुगेर विद्यार्थीले चार वोरा (एक...











