काठमाडौँ महानगरको नगर सभाको १५औं अधिवेशन जेठ ३२ गते

काठमाडौँ । काठमाडौँ महानगरको नगर सभाको १५औं अधिवेशन जेठ ३२ गते आव्हान गरिएको छ । काठमाडौँ महानगरले एक सूचना प्रकाशित गर्दै जेठ ३२ गते राष्ट्रिय सभा गृहमा १५औं नगर अधिवेशन हुने भएको हो । सूचनामा...

प्रधानमन्त्रीसँग मेयर्स फोरमको छलफल

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”सँग काठमाडौँ उपत्यकाका नगरपालिकाहरूको साझा मञ्च मेयर्स फोरमका पदाधिकारीहरूले छलफल गरेका छन् । प्रधानमन्त्रीले आयोजना गरेको छलफल काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापनमा सङ्घीय सरकार र स्थानीय सरकारको भूमिका र दायित्वका विषयमा...

नापी कार्यालय चन्द्रौटाका सर्वेक्षक घुससहित पक्राउ

काठमाडौँ । कपिलवस्तु नापी कार्यालय, चन्द्रौटाका सर्वेक्षक बेचनप्रसाद गुप्ता घुस रकम सहित पक्राउ परेका छन् । अख्तियारले जग्गा कित्ताकाट गर्ने प्रयोजनार्थ सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा आयोगको कार्यालय, बुटवलबाट खटिई...

सहकारी बचत ठगीसम्बन्धि संसदीय छानबिन समितिको बैठक जारी 

काठमाडौं । सहकारी संस्थाहरूमा भएको बचत रकम दुरुपयोग सम्बन्धमा छानबिनका लागि गठित संसदीय विशेष समितिको बैठक जारी छ । संसद् भवन बानेश्वरस्थित शंकर हलमा समितिको बैठक बसिरहेको हो । एमाले सांसद सूर्य थापाको संयोजकत्वमा गठित...

मध्यपुर थिमिमा वः महोत्सव हुने

भक्तपुर । भक्तपुरको मध्यपुर थिमिमा वः महोत्सव हुने भएको छ । वः मास, मुगी तथा अन्य विभिन्न गेडागुडी भिजाइ सफा गरी पिसेर आफूलाई मनपर्ने अण्डा, माछा, मासु तथा मरमसला मिलाइ टावामा विभिन्न आकारप्रकार दिइ...

कस्तो छ आजको मौसम पूर्वानुमान ?

काठमाडौँ । नेपालमा स्थानीय वायु,  पश्चिमी वायु सँगै भारतको पश्चिम उत्तर प्रदेश देखि पूर्वी बंगलादेश सम्म फैलिएको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ। हाल देशभर आंशिक देखि साधारणतया बदली रहेको छ। कोशी प्रदेश र...

जेठ २५ गते शुक्रबारको वैदिक राशिफल।

आजमिति २०८१ साल जेठ २५ गते शुक्रबार तदअनुसार जुन ६ तारिख, नेपाल संवत ११४४ (चिल्लागा) उत्तरायणं ग्रिष्म ऋतु शुक्ल पक्षको प्रतिपदा तिथी, मृगाशिरा नक्षत्र, । शुल योग   ।  चन्द्र राशि वृष । यो ...

अर्थमन्त्री पुनसँग अन्तर्राष्ट्रिय मुद्रा कोषको मिसन टोलीको भेटवार्ता

काठमाडौं । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को मिसन टोलीले अर्थमन्त्री वर्षमान पुन अनन्तसँग छलफल गरेको छ । कोषको एसिया प्रशान्त डिभिजनअन्तर्गत डेपुटी डिभिजन प्रमुख तथा नेपालका लागि आवासीय प्रमुख डा. टिडियान किन्डा नेतृत्वको मिसन...

लालबकैया नदीमा बाढी आउनुपूर्व मौलापुरमा सूचना हुने

रौतहट- रौतहटको मौलापुर नगरक्षेत्र अन्तर्गत लालबकैया नदीमा बाढी आउनुपूर्व विशेष मेसिनमार्फत सूचना प्राप्त हुने भएको छ। लालबकैया नदीबाट हुने क्षतिलाई कम गर्न तथा समुदायमा आधारित बाढी पूर्वसूचना प्रणालीलाई दिगोपनाका लागि मौलापुर नगरले सम्झौता गरेसँगै मेसिन...

लागुऔषधबारे प्रभु साहको प्रश्न – संलग्न व्यक्तिमार्फत फेरि बजार पठाउने ठूलो व्यापार त होइन?

रौतहट- आम जनता पार्टी (आजपा) अध्यक्ष एवम् सांसद प्रभु साहले लागुऔषध दुर्व्यसनी नियन्त्रणबारे उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको जवाफ माग गरेका छन्। लाखौं युवाहरू लागुऔषध दुव्र्यसनीमा परेको तर त्यसलाई नियन्त्रण गर्न सरकार असफल भएको टिप्पणी...