भारतले लगायो पाकिस्तानको मनोरञ्जन बजारमाथी प्रतिबन्ध, ओटीटी प्लेटफर्म बन्द

नयाँदिल्ली, २७ बैशाख । भारत र पाकिस्तानबीच जारी तनावको भुमरीमा मनोरञ्जन क्षेत्र पनि परेको हो ।   किनभने, भारतको केन्द्र सरकारले ठूलो निर्णय गर्दै अब कुनै पनि पाकिस्तानी सामग्री, गीत, पोडकास्ट भारतमा देखाइन पाइने छैन ।...

युट्युबबाट अक्षयकुमारको हाउसफूलः५ को हटाइयो भिडियो, कारण अर्कै

मुम्बई, २७ बैशाख । अक्षय कुमारको बहुप्रतिक्षित कमेडी फिल्म ‘हाउसफुल ५’ को टिजर अप्रिल ३० मा नाडियाडवाला ग्रान्डसन इन्टरटेनमेन्टको युट्युब च्यानलमा रिलिज गरिएको थियो । फिल्मलाई तरुण मनसुखानीले निर्देशन गरेका हुन् भने साजिद नाडियाडवालाले निर्माण...

‘लोमान्थाङ अन्तर्राष्ट्रिय मिडिया समिट’ आजवाट

काठमाडौं, २७ बैशाख । नेपाल प्रेस युनियनको आयोजनामा ‘लोमान्थाङ अन्तर्राष्ट्रिय मिडिया समिट’ आजवाट सुरू हुदैँछ । ललितपुरमा वैशाख २७ बाट सुरू हुने सो समिट ३० गते लोमान्थाङमा गएर समापन हुनेछ ।   युनियनका केन्द्रीय अध्यक्ष शिव लम्सालका...

राप्रपा प्रवक्ताको प्रश्नः रबिन्द्र थुनिने, प्रकाशमानकी दिदि पक्राउसमेत नपर्ने, किन ?

काठमाडौं, २५ बैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता मोहनकुमार श्रेष्ठले उपप्रधान तथा सहरी बिकास मन्त्री प्रकाशमान सिंहकी दिदीलाई पक्राउ नगरेकोमा आपत्ति जनाएका छन् ।   तीनकुने घटनामा राप्रपाका बरिष्ठ उपाध्यक्ष रबिन्द्र मिश्रलाई मुद्दा नचलाई ४३ दिनसम्म...

तस्कर समाउन मोटरसाईकल समाउँदा लडेर घाईते भएकाको मृत्यु

सञ्जय मिश्रा रौतहट २६ बैशाख। रौतहटको कटहरिया नगरपालिका ४ स्थित लालबकैया नदीको पुल छेउमा सशस्त्र प्रहरी संग मोटरसाईकल जुधेर घाईते भएका एकजना स्थानीयको उपचारको क्रममा मृत्यु भएको छ।   सशस्त्र प्रहरी बल  बेस क्याम्प दुधियाभारमा कार्यरत हवलदार सुवास...

लोकतन्त्रको संरक्षण र न्यायपुर्ण समाजका लागि कानुनको भुमिका अनिवार्य: राष्ट्रपति

काठमाडौँ, २६ बैशाख ।राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानले संघीय लोकतान्त्रिक गणतन्त्र, नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानव अधिकार, स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिका, कानूनी राज्यको अवधारणालगायतका लोकतान्त्रिक मूल्य मान्यताप्रति प्रतिवद्ध प्रणालीको व्यवस्था गरेकोले यी मूल्य...

२०८४ को निर्वाचनमा एमाले एक्लै सरकार चलाउन सक्ने पार्टी बनाउँछौंः एमाले महासचिव

काठमाडौं, २५ बैशाख । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेकपा एमालेलाई निर्णायक राष्ट्रिय शक्ति निर्माण गर्ने बताएका छन् । राष्ट्रिय युवा संघ नेपालको दशौं राष्ट्रिय महाधिवेशनको सन्दर्भमा पोखरामा आयोजित भेलालाई बिहीबार सम्बोधन गर्दै पोखरेलले पार्टीलाई...

नेपाली उत्पादन बढाउँदै निर्यात प्रवधनमा लाग्न उद्योगीलाई मन्त्री भण्डारीको आग्रह

वैशाख २५ काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ती मन्त्री दामोदर भण्डारीले नेपाली उद्योगी व्यवसायीहरुलाई उत्पादन र उत्पादकत्व बृद्धि गरि निर्यात प्रवद्र्धनमा लाग्न आग्रह गरेका छन् ।   बिहिबार देखी काठमाडौंको भुकृटीमण्डपमा शुरु भएको नेपाल अन्तर्राष्ट्रिय व्यापार...

प्रतिनिधिसभा बैठकमा नीति तथा कार्यक्रम माथी छलफल जारी रहने

काठमाडौं, २५ बैशाख । प्रतिनिधिसभाको बैठक आज पनि बस्दैँछ ।   संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक बिहान ११ः बजे देखी सुरू हुनेछ ।   आजको बैठकमा केपी ओली नेतृत्वको सरकार ल्याएको आर्थिक बर्ष २०८२÷८३...

सिरहामा भारी मात्राको लागू ओषधसहित २ पक्राउ

सिरहा, २४ बैशाख ।सिरहामा प्रहरीले  भारी मात्रामा  लागूऔषधसहित दुई जनालाई पक्राउ गरेका छन् । पक्राउ  पर्नेमा सिरहा लहान नगरपालिका-१५ का २१ वर्षीय सन्तोष यादव र लहान-१६ का २२ वर्षीय जितेन्द्र यादव  रहेका छन् । जिल्लाको  लहान...