जीवि राई मलेसियामा रहेको महामन्त्री शर्माको दाबी
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले गृहमन्त्री रवि लामिछानेलाई संसदीय समितिको छानबिन समितिमा अबको बहस गर्ने चेतावनी दिएका छन ।
प्रतिनिधि सभाको बैठकमा बोल्दै महामन्त्री शर्माले सहकारी प्रकरणमा गृहमन्त्रीमाथि संसदीय छानबिन समितिको विकल्प नरहेको...
गण्डकीका मुख्यमन्त्री पाण्डेद्धारा राजीनामा
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राजीनामा दिएका छन् । विश्वासको मत पाउने आधार नभएपछि आज प्रदेश प्रमुख डिल्लीराज भट्टलाई मुख्यमन्त्री पाण्डेले राजीनामा पत्र बुझाएका हुन् ।
गत फागुन २३ मा नेकपा माओवादी केन्द्रले...
नेपालीपन झल्कने नाम नराखे विद्यार्थी भर्ना रोक्ने काठमाडौँ महानगरको चेतावनी
काठमाडौँ । काठमाडौँ महानगरपालिले महानगर भित्रका संस्थागत विद्यालयहरुलाई नेपालीपन झल्कने गरी विद्यालयको नामाकरण गर्न साता दिनको समय दिएको छ ।
बुधबार एक सूचना प्रकाशित गर्दै महानगरले अधिकांश संस्थागत विद्यालयहरूको नाम, कानुनी प्रावधानको प्रतिकुल देखिएको भन्दै...
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर, कुन देशको कति?
काठमाडौं, २१ चैत । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ।
जसअनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ हुदाँ बिक्री दर १६०.१५ पैसा कायम गरिएको छ। शुक्रबार देखी स्थिर...
कस्तो छ आजको मौसम ?
काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ ।
महाशाखाले हाल सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी आंशिक बदली र बाँकी भू-भागमा...
बुधबारको वैदिक राशिफल। तपाईंको दिन शुभ रहोस्।
आज मिति २०८० साल ,चैत्र २१ गते तदअनुसार अप्रिल ३, २०२४ बुधबार, कृष्णपक्षको नवमी तिथि, उत्तराषाढा नक्षत्र , शिव योग । मकर राशिमा चन्द्रमा । यो शुभ योग हो ।
• अभिजित् मुहूर्त: बिहान ११:४३ ...
हत्या गरेको आरोपमा माओवादी नेता प्रहरी नियन्त्रणमा
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का नेता कालीबहादुर खामलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले उनलाई काठमाडौँको ठमेल क्षेत्रबाट नियन्त्रणमा लिएको हो ।
नेता खामलाई जिल्ला प्रहरी परिसर काठमाडौँमा राखिएको प्रहरी प्रवक्ता एवं प्रहरी नायव...
कैलालीका एक युवा भारतमा बेपत्ता
धनगढी । कैलालीका एक युवा हिमाञ्चल प्रदेश भारतको सिमलाबाट घर फर्किने क्रममा बेपत्ता भएका छन्।
कैलालीको कैलारी गाउँपालिका–२ उत्तर मझराका २९ वर्षीय कालीचरण चौधरी गत चैत ११ गतेबाट बेपत्ता भएका हुन्। गत माघमा दाजु प्यारेलाल...
हुण्डी कारोबारमा संलग्न दुईजना पक्राउ
बारा । हुण्डी कारोबारमा संलग्न भएको आरोपमा बारा प्रहरीले दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेमा पर्साको पोखरिया नगरपालिका–१ बनकटवा बस्ने वर्ष ३४ का हरिकिशोर पटेल र बारा जिल्ला महागढीमाई नगरपालिका–१ बस्ने...
न्याय माग्न दूतावास पुगेको ९० जना नेपाली कामदार त्रीपक्षीय सम्झौता पछि पुनः काममा फर्किए
क्वालालम्पुर । मलेसियाको पुचुङमा रेहेको पिटी सोपेट मार्केटिङ कम्पनिमा कार्यरत आन्दोलित कामदार दूतावास,रोजगारदाता र कामदार बिच भएको त्रीपक्षिय सम्मन्वयमा कामदारहरु पुनः काम मा फर्किने भएका छ्न ।
पुरानो बानेश्वर बत्तिसपुतली स्थित रहेको रिदम ओभरसिज लगायत ...











