एकीकृत हुँदै विभाजित माओवादी पार्टी
काठमाडौँ । माओवादी जनयुद्धको समयमा एउटै पार्टीमा रहेका तर अहिले विभिन्न समूहमा विभाजित माओवादी धारका पार्टीहरू एकीकृत हुने क्रममा छन् । माओवादी जनआन्दोलनका कमान्डरसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का विरुद्ध सर्वोच्च अदालतमा मुद्दा दर्ता...
माओवादी धारका नेताहरुको बैठक बालुवाटारमा
काठमाडौं । माओवादी धारका नेताहरुको बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहान साढे ८ बजेबाट लिरहेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।
प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेसपा अध्यक्ष डा....
पोखरामा पहिलो पटक लघुकथा लेखन प्रशिक्षण
पोखरा । साहित्यिक राजधानी पोखरामा पहिलो पटक एक दिने लघुकथा लेखन प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । गण्डकी प्रज्ञा प्रतिष्ठान र पोखरा प्रतिष्ठानको सहकार्य तथा लघुकथा प्रतिष्ठान पोखराको आयोजनामा सो प्रशिक्षण कार्यक्रम गरिएको हो...
राष्ट्रपति निर्वाचन झनझन पेचिलो बन्दै
काठमाडौं । राष्ट्रपति निर्वाचनको मिति नजिकिँदै जाँदा शीर्ष नेताहरूको दृश्य–अदृश्य आन्तरिक छलफलले नेपाली राजनीति झनझन पेचिलो बन्दै गइरहेको छ । प्रमुख दलका शीर्ष नेताहरूको दृश्य–अदृश्य छलफल, नयाँ–नयाँ प्रस्ताव तथा समीकरण बनाउने र भत्काउने खेलले...
माघमा ६४ हजारभन्दा बढीले लिए श्रम स्वीकृति, सबैभन्दा बढी मलेसिया जाने
काठमाडौँ । गत माघमा ६४ हजारभन्दा बढी नेपालीले वैदेशिक रोजगारीमा जानका लागि श्रम स्वीकृति लिएका छन् ।वैदेशिक रोजगार विभागका अनुसार, माघमा ५८ हजार चार सय ४७ पुरुष र पाँच हजार आठ सय ३७ जना...
एकवर्षदेखि ओढारको बास
म्याग्दी । बेनी नगरपालिकाको वडा नं ७ मा पर्ने कुरिलाखर्कको सडक र पैदलमार्ग भएर दैनिक सयौँ सवारीसाधन र मानिस ओहोरदोहोर गर्छन् । सडक छेउको ओढारमा बेनी–५ भिरमुनिका ५० वर्षीय राहुल विकले ढुङगेयुगजस्तै एक वर्षदेखि...
उपनिर्वाचनका लागि दल दर्ता आह्वान
चितवन । आगामी वैशाख १० गते चितवन क्षेत्र नं २ मा हुने उपनिर्वाचनका लागि निर्वाचन आयोगले दल दर्ता गर्न आह्वान गरेको छ । आयोगले सूचना जारी गर्दै फागुन १० देखि फागुन १६ गतेसम्म दल...
काठमाडौँ बसेर उपल्लो डोल्पाको तलब
सुर्खेत । उपल्लो डोल्पामा तीनवटा स्थानीय तह छन् । हिमाली क्षेत्रमा मात्र नभई छिमेकी मुलुक चीनको स्वशासित क्षेत्र तिब्बतसँग सिमानासमेत उही भागको जोडिएको छ ।
पशुपालन र जडीबुटी यस क्षेत्रको आम्दानीको मुख्य स्रोत हो ।...
बसपार्कमा लुटपाट गर्ने ४० जनामाथि अनुसन्धान सुरु
काठमाडौँ । यही फागुन १ गते नयाँ बसपार्कस्थित लोत्से मलमा तोडफोड गरी लुटपाट गर्ने तथा प्रहरीको सवारी साधन आगजानीमा संलग्न ४० जनालाई प्रहरीले पक्राउ गरेको छ ।
यातायात मजदुरका नाममा प्रहरीका दुईवटा भ्यानमा आगो लगाउने,...
विमान दुर्घटनामा दिवङ्गतको आत्मशान्तिका लागि पशुपतिमा महायज्ञ
काठमाडौँ । यती एयरलाइन्सले गत माघ १ गते पोखरामा भएको विमान दुर्घटनामा ज्यान गुमाउने यात्रुको दिवङ्गत आत्माको शान्तिको कामना गर्दै पशुपतिनाथ मन्दिर परिसरमा तीनदिने महायज्ञ सम्पन्न गरेको छ ।
धार्मिक गुरु एवं ज्योतिषी पुस्कर खतिवडाको...










