राक्सिराङको घोर्कोटेमा बिजुली बल्यो
मकवानपुर । राक्सिराङ गाउँपालिका वडा नम्बर ४ को घोर्कोटेमा पहिलो पटक बिजुली बत्ती पुगेकोछ । निबर्तमान बागमती प्रदेश सम्सद ओम बहादुर गलानको गृह वडा समेत रहेको त्यस वडामा बिजुली बिस्तार भई स्थानिय जनताले बत्ती...
त्रिवेणीको आठौं गाउँसभा: नयाँ विद्यालय खोल्न पाउने, राजस्व दर हेरफेर (पूर्णविवरण)
रुकुम (पश्चिम) । त्रिवेणी गाउँपालिका रुकुम (पश्चिम)को आठौं गाउँसभा तथा हिउँदे अधिवेशन सम्पन्न भएको छ । गाउँसभाले संशोधित आर्थिक ऐन २०७९ तथा संशोधित शिक्षा ऐन २०७९ पास गर्दै गाउँसभा सम्पन्न भएको छ ।
राजश्व परामर्श...
सत्ता साझेदार दलबीच सहकार्य बलियो बनाउने सहमति
काठमाडौं । सत्ता साझेदार दलहरु आगामी दिनमा पनि सहकार्यलाई अझ मजबुत ढंगले अघि बढाउन सहमत भएका छन् ।
आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा अझ मजबुत ढंगले सहकार्यलाई अगाडि बढाउने र छलफललाई निरन्तरता दिने सहमति...
करातेमा पुलिस टिम च्याम्पियन
विपेन उलङगे, बाँके । नेपाल पुलिस क्लब आठौं राष्ट्रिय खेलकुदअन्तर्गत राष्ट्रिय कराते प्रतियोगितामा च्याम्पियन बनेको छ ।
दाङको तुलसीपुरस्थित कर्भडहलमा भएको खेलमा पुलिसले सर्वाधिक ९ स्वर्ण र १ रजत पदक हात पार्दै टिम च्याम्पिएन बनेको...
त्रिवेणीमा भिडियो एक्सरेसहितको नि:शुल्क स्वास्थ्य शिविर
रुकुम । रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकामा भिडियो एक्सरेसहितको नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन भईरहेको छ । गाउँपालिका अस्पतालमा कार्यरत डाक्टर छवि नेपालीसहितको टोलिले स्वास्थ्य शिविरमा सेवा दिईरहेको छ ।
शिविरमा विशेषगरी क्षयरोग खोजपडताल र अन्य स्वास्थ्य...
प्रचण्ड किन ढल्किँदै छन् कांग्रेसतिर ?
pr
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड विश्वासको मत पाएपछि कांग्रेसतिर ढल्किइरहेका छन्। कांग्रेसले विश्वासको मत दिएपछि ओलीले भनेका थिए, ‘कांग्रेसको यस व्यवहारलाई सरकारमाथि विश्वास गरेको मान्न सकिँदैन।
मैले त्यति बेलै भनेको थिएँ मतदान मात्रै गरेको...
सभापति रवि लामिछाने मिडिया प्रति आक्रोसित
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आधारहीन समाचार लेखे कान्तिपुर मिडियासहितका सञ्चार गृह घेर्ने घोषणा गरेका छन् ।
‘अब आधारहीन समाचार लेखे अब आधारविहीन समाचार लेख्यो भने अब म कान्तिपुर घेर्न...
त्रिवेणीमा बालविकास पाठ्यक्रम तथा कक्षा व्यवस्थापन सम्बन्धि तालिम सम्पन्न
रुकुम । रुकुम पश्चिमको त्रिवेणीमा प्रारम्भिक बालविकास केन्द्रका शिक्षकहरुका लागि पाठ्यक्रम तथा व्यवस्थापन सम्बन्धि ८ दिने तालिम सम्पन्न भएको छ । शिक्षा युवा तथा खेलकुद विकास शाखाको आयोजनामा माघ १३ देखि माघ २० गतेसम्म...
मलेसियाबाट मृगौला पीडित देबराज भट्टराईलाई आर्थिक सहयोग
समीर मल्ल
धनगढी । धनगढीको देबरियामा डेरामा बसेर सेती प्रादेशिक अस्पतालमा मृगौलाको डाइलायसिस गरिरहेका पाटन नगरपालिका १ लदौनी बैतडिका बर्स २१ का देबराज भट्टराईलाई मलेसियामा बस्ने नेपालीहरुले आर्थिक सहयोग गरेका छन् ।
समाजसेवी प्रकाश बहादुर कार्की...
मलेसियान गृहमन्त्री इजमायल आज नेपाल भ्रमणमा आउँदै
काठमाडौं । मलेसियाका गृहमन्त्री फुद्दिन नासुसन इजमायल आज नेपाल भ्रमणमा आउँदैछन्।
तीनदिने भ्रमणमा नेपाल आउन लागेका इजमायलको भ्रमणका क्रममा नेपालले श्रम सम्झौता कार्यान्वयनलाई प्राथमिकताका साथ उठाउने भएको छ।
नेपाल र मलेसियाबीच २०७५ कात्तिक ११ गते श्रम...











