बागलुङ र पर्वत जोड्ने झोलुङ्गे पुललाई विश्व रेकर्ड राख्ने प्रक्रिया शुरु

  बागलुङ । बागलुङ र पर्वत जोड्ने गरी हालै निर्माण गरिएको ५६७ मिटर लामो झोलुङ्गे पुललाई विश्व रेकर्ड (गिनिज बुक)मा दर्ता गर्ने प्रक्रिया शुरु गरिएको छ । विश्वकै लामो दावी गरिएको बागलुङ नगरपालिका–१ रामरेखादेखि पर्वत...

कांग्रेसको पालिका स्तरीय अधिवेशन प्रारम्भ

काठमाडौँ । नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत पूर्व निर्धारित मितिअनुसार वडा अधिवेशन सम्पन्न भएका जिल्लामा आजदेखि गाउँ/नगर अधिवेशन प्रारम्भ हुृँदैछ । कांग्रेसले हालसम्म ६४ जिल्लामा वडा अधिवेशन सम्पन्न गरिसकेको छ । पार्टीको केन्द्रीय निर्वाचन समितिका...

छुट्टाछुट्टै दुई घटनामा बालिका बलात्कार गर्ने दुईजना पक्राउ

काठमाडौं। गुल्मी, १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा सत्यवती गाउँपालिका-४ लिम्घा बस्ने २७ वर्षीय भिम बहादुर बिकलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । बिकले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ...

चिकित्सकको सुझावलाई वेवास्ता गर्दै प्रधानमन्त्री ओली सक्रिय

काठमाडौं, ३ फागुन । दोस्रोपटक मृर्गौला प्रत्यारोपणपछि प्रधानमन्त्री केपी शर्मा ओली पुनः सक्रिय हुन थालेका छन् । चिकित्सले आराम गर्नुपर्ने र सामान्य अवस्थामा आउन छ महिना लाग्ने बताएको भएतापनि प्रधानमन्त्री ओली सक्रिय हुन थालेका...

जसपा नेपालले फिर्ता लियो प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन

काठमाडौं । जनता समाजवादी पार्टी नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । सोमबार बसेको जनता समाजवादी पार्टी नेपालको केन्द्रिय समिति बैठकले पुष्पकमल दाहाल ‘प्रचण्ड’सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो । यस अघि आजै उपप्रधान तथा...

आफ्नो पद गएपछि बादलले गराए श्रीमतीको ओली सरकारमा ‘इन्ट्री’

काठमाडौं । सर्वोच्च अदालतको आदेशपछि गृहमन्त्री पद गुमाएका रामबहादुर थापा बादल श्रीमतीलाई मन्त्री बनाउन सफल भएका छन् । पूर्व माओवादी खेमाका उनले श्रीमती नैनकला थापालाई मन्त्री बनाउन सफल भएका हुन् । बालुवाटार स्रोतका अनुसार बिहीबार...

काठमाडौँमा बर्डफ्लु भेटिएपछि केहि हाँस, बट्टाइ, कुखुरा,टर्की नष्ट गरियो

काठमाडौँ। काठमाडौँको तारकेश्वर नगरपालिका–७ स्थित साङ्लेखाला, फटुङका स्थानीय किसानले पालेका टर्की हाँसमा बर्डफ्लु पुष्टि भएको छ । बर्डफ्लु पुष्टि भएपछि, ५४२ अण्डा र ७५ केजी दाना नष्ट गरिएको तारकेश्वर नगरपालिका पशु शाखा प्रमुख धनिपत...

ओलीको असंवैधानिक कदम विरुद्ध कडा रुपमा प्रतिवाद गर्न तयार : नेकपा राक्सिङ

सविन कु. लोप्चन तामाङ  हेटौंडा । नेपाल कम्युनिस्ट पार्टी नेकपा प्रचण्ड-माधव समुहको राक्सिराङ गाउँपालिका बैठक सम्पन्न भएको छ। बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीले संबैधानिक तथा राजनीतिक कु गर्न खोजेको भन्दै त्यसको कडा रुपमा प्रतिवाद गर्ने...

आजका पत्रपत्रिका फ्रन्ट पेज

आजका पत्रपत्रिका फ्रन्ट पेज photo :onlinekhabar

‘जनकपुर–जयनगर रेल्वे’ माघ अन्तिमदेखि सञ्चालनमा आउँदै

  धनुषा । ‘जनकपुर–जयनगर रेल्वे’ यही माघको अन्तिम सातादेखि सञ्चालनमा आउँदैछ । नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले रेल्वे सञ्चालनका लागि आवश्यक तयारी अन्तिम चरणमा पुगेको हुँदा माघ अन्तिम सातादेखि रेल सेवा शुरु हुने बताए...