विपिन जोशीको रिहाईको पहल गरिदिन राष्ट्रपति पौडेलको कतारी अमिरलाई आग्रह

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले इजरायलमा हमासको आक्रमणपश्चात् बेपत्ता भएका नेपाली विद्यार्थी विपिन जोशीको रिहाइका लागि पहल गरिदिन कतारका अमिर शेख तमिम विन हमाद अल थानीसँग आग्रह गरेका छन् । राष्ट्रपति भवन शीतल निवासमा भएको...

काठमाडौं – दिल्ली भन्दा काठमाडौं – धनगढीको भाडा महङ्गो

काठमाडौं । काठमाडौंदेखि धनगढीसम्मको हवाई भाडा प्रतियात्रु १७ हजार पुर्‍याइएपछि चाडपर्वका समयमा काठमाडौंबाट घर फर्किन चाहने यात्रु मर्कामा परेका छन्। देशको आन्तरिक हवाईसेवामा सम्भवतः यो भाडादर सबैभन्दा बढी हो। काठमाडौं–नयाँ दिल्लीको हवाई भाडादर योभन्दा कम...

गाउँपालिका अध्यक्ष ८ लाख घुससहित  पक्राउ

काठमाडौं । जाजरकोटको चुनीचाँदे गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर केसी ८ लाख घुससहित पक्रमउ परेका छन ।केसि सहित अन्य दुईजना सुर्खेतबाट  पक्राउ परेका हुन । गाउँपालिकाको वडानम्बर ५ मा विभिन्न उपभोक्ता समितिमार्फत निर्माण भएका सडकको भुक्तानी गर्न...

धादिङमा ट्रक दुर्घटना हुदा ६ जनाकाे मृत्यु

धादिङ ।  धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ८ स्थित ससाह ज्यामीरेमा ट्रक दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। मन्दिर गयर फर्कदै गर्दा ट्रक दुर्घटना भएकाे हाे । ज्वालामुखी गाउँपालिका वडा नं ४ को ढोलाको...

एक हजार चोरेको आरोपमा पत्नीको ह,त्या

रुपेन्देही । रुपन्देहीको कञ्चन गाउँपालिका–१ डेलरमा रु एक हजार चोरेको आरोपमा एकजनाले पत्नीको ह,त्या गरेका छन् । कञ्चन गाउँपालिका–१ डेलरमा ३१ वर्षीया सावित्री थापा क्षेत्रीको उनका पति यमबहादुर थापाले मङ्गलबार राति ह,त्या गरेका हुन्...

आजका पत्रपत्रिकाहरु

आजका पत्रपत्रिका फ्रन्ट पेज 

एनआरएनएको विधान तथा आर्थिक प्रतिवेदन पारित

काठमाडौँ। गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को महाधिवेशनबाट सङ्घको संशोधित विधान र आर्थिक प्रतिवेदन सर्वसम्मतिले पारित गरिएको छ । विशेष महाधिवेशनमा सङ्घको वार्षिक प्रतिवेदन महासचिव डा हेमराज शर्मा, आर्थिक प्रतिवेदन सङ्घका कोषाध्यक्ष महेशकुमार श्रेष्ठ र विधान संशोधन...

केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा

  काठमाडौँ । देशका पहाडी भूभागमा आंशिक बदली रही अपराह्नपछि केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागले स्थानीय वायुको प्रभावले देशका अधिकांश स्थानमा आंशिकदेखि बदली रही...

हेटौंडामा ९६ किलो गाँजासहित ५ जना प्रहरी नियन्त्रणमा

मकवानपुर । प्रहरीले मकवानपुरमा ९६ किलो ४ सय ग्राम गाजासहित ५ जनालाई प्रहरीले पक्राउ  गरेको छ । मंगलबार राति जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको बिशेष प्रहरी टोलीले मनहरी तर्फ बाट हेटौडा तर्फ आईरहेको ना.२...

मलेसियामा रहेका सुदूरपश्चिमेली नेपालीहरुले मौलिक चार्ड गौरा पर्व मनाउँदै

‌मलेसिया।रोजगारीको लागी मलेसियामा रहेका सुदूरपश्चिमेली नेपाली हरुले मौलिक चार्ड गौरा पर्व धुमधामका साथ मनाउने भएका छन् । बिगत वर्षदेखि निरन्तर रुपमा मनाउँदै आएको सुदूरपश्चिमेली नेपाली समाज मलेसियाले यसवर्ष पनि गौरा पर्व धुमधामका साथ आयोजना...