रुकुमको त्रिवेणी -८ मा काङ्ग्रेसका नन्दराम खड्का एक सदस्यसहित विजयी

रुकुम । रुकुम पश्चिमको त्रिवेणी-८ को वडा अध्यक्षमा नेपाली काङ्ग्रेसका नन्दराम खड्का विजयी भएका छन् । त्रिवेणी -८ को वडाअध्यक्षमा काङ्ग्रेसका नन्दराम खडका एक दलित महिला सदस्यसहित विजयी भएका हुन । वडाअध्यक्षको प्रतिस्पर्धामा काङ्ग्रेसका नन्दराम...

१७ कम्पनी प्राथमिक सेयर निष्कासनको पर्खाइमा

काठमाडौँ । विभिन्न १७ वटा कम्पनीले नेपाल धितोपत्र बोर्डमा प्राथमिक सेयर निष्कासनका लागि अनुमति माग गरेका छन् । यी कम्पनीको पाँच अर्ब रकम भन्दा बढीको प्राथमिक सेयर (आईपीओ) बजारमा आउने भएको हो । चालू आर्थिक...

लेखापालले व्यवास्ता गरेपछि सुत्केरीले भत्ता र कर्मचारीले तलब पाएनन्

म्याग्दी। बेनी अस्पतालमा सुत्केरी भएका महिलाले चालु आर्थिक वर्ष २०७८÷७९ सुरु भएदेखिको भत्ता पाएका छैनन् । हिमाली र पहाडी जिल्लाका प्रसूतिगृहमा सुत्केरी हुनेलाई प्रोत्साहनबापत रु दुई हजार र चार पटक गर्भजाँच गरेबापत प्रतिपटक रु २००...

१ सय २२ जना चिनियाँ नागरिकलाई आज देशनिकाला गरिदै

काठमाडौं : राजधानीका विभिन्न भागबाट पक्राउ परेका १ सय २२ जना चिनियाँ नागरिकहरूलाई आज चीन पठाउने तयारी गरिएको छ। यात्रा अनुमतिपत्र (ट्राभल डकुमेन्ट) तयार भएपछि उनीहरूलाई चीन पठाइने भएको हो। नेपालस्थित चिनियाँ दूतावासले सोमबार नै १...

मन्त्री चयनमा असन्तुष्ट नेताहरूलाई फोन गर्दै फकाउँदै यादव

काठमाडौं । मन्त्री चयनलाई लिएर सुरु भएको आक्रोश मत्थर बनाउन जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले असन्तुष्ट नेताहरूलाई फकाउन सुरु गरेका छन । अघिल्लो हप्ता बालकुमारीस्थित पार्टी कार्यालयमै अध्यक्ष यादवविरुद्ध नाराबाजी गरिएको थियो। प्रदीप यादवका...

नेपालको नयाँ नक्सा बारे भारतको असहमति

काठमाडौं । भारतले नेपालको नयाँ प्रशासनिक तथा राजनीतिक नक्सा स्वीकार्य नहुने बताएको छ । उसले एक विज्ञप्ति मार्फत यस्तो प्रतिक्रिया दिएकाे हाे । बुधबार नेपाल सरकार भुमि व्यवस्था मन्त्रालयले लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्रलाई समेटेर नयाँ नक्साकाे...

आफ्नो तलब भत्ताबाट जग्गा खरिद गरी वडाकार्यालयलाइ जग्गा दान

काठमाडौं । सल्यान,बनगाड कुपिण्डे नगरपालिका–८ का वडाध्यक्ष कुलबहादुर पुरीले दुई सरकारी कार्यालयका लागि जग्गा खरिद गरेका छन्। जग्गा कुनै सरकारी बजेटले नभई आफ्नो पारिश्रमिकबाट दुई सरकारी कार्यालयका लागि जग्गा खरिद गरेका हुन । स्वास्थ्य संस्था...

जुवातास खेलिरहेको अवस्थामा ७ जना पक्राउ

  कैलाली । लम्कीचुहा नगरपालिका-६ चोरीपुर खोलास्थित पुरानो कुखुराको खोरबाट जुवातास खेलिरहेको अवस्थामा ७ जनालाई २ लाख ५९ हजार ७ सय रुपैयाँ, तांसको गड्डी ३ थान, कम्मल २ थान र मोबाइल ८ थान सहित मंगलबार...

बढ्यो सुनचाँदीको मूल्य

काठमाडौं। आज सुनचाँदीको मूल्य उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजको मूल्य तोक्दै सुन ४०० ले र चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेको जानकारी दिएको हो । महासंघका अनुसार आज छापावाल सुनको मूल्य...

नेपाल प्रहरीको सक्रियतामा ६ सय ७० थान अक्सिजन सिलिन्डर संकलन

काठमाडौं । नेपाल प्रहरीको सक्रियतामा देशभरका विभिन्न स्थानबाट पछिल्लो २४ घण्टामा ६ सय ७० थान अक्सिजन सिलिन्डर संकलन गरिएको छ । ती मध्ये ३ सय ९१ भरिएका र २ सय ७९ खाली सिलिन्डर रहेका...