नारायणगढ–बुटवल सडक : १८ प्रतिशत मात्रै काम
बुटवल । पूर्वपश्चिम राजमार्गअन्तर्गतको नारायणगढ–बुटवल सडकखण्ड विस्तारमा ढिलाइ भएको जनाउँदै सरकारले ठेक्का रद्द गर्नसक्ने चेतावनी दिएको छ ।
आइतबार सडक विभागको दक्षिण एशिया उपक्षेत्रीय आर्थिक सहयोग सडक सुधार परियोजनाले सार्वजनिक सूचना जारी गर्दै निर्माण कम्पनीको...
आजबाट दसैँ सुरु, घरघरमा घटस्थापना गरिँदै
काठमाण्डौँ । नवरात्रको पहिलो दिन आज नेपालीले घरघरमा घटस्थापनासहित जमरा राखेर नवदुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजा आराधना गर्दै छन् ।
घरको पूजा कोठा वा दसैँ घरमा विधिपूर्वक घटस्थापना गरेपछि शैलपुत्री देवीलाई आह्वान...
नेपाली रुपैयाँ इतिहासकै कमजोर
काठमाडौं । नेपाली रुपैयाँ इतिहासकै कमजोर भएको छ। नेपालको आयात घटेर वा नेपाली अर्थतन्त्रका कारण भने नेपाली मुद्रा अमेरिकी डलरको दाँजोमा कमजोर भएको होइन । अमेरिकी डलरको तुलनामा भारतीय रुपैयाँ कमजोर भएका कारण त्यसको...
एक वर्षछि नेपाली राजदुतावास मलेसियामा राजदूतको आगमन
काठमाडौं । मलेसियाका लागि नवनियुक्त नेपाली राजदूत डिल्लीराज पौडेल कार्यभार सम्हाल्न मलेसिया पुगेका छन। पौडेललाई चैत २४, २०७८ मा बसेको मन्त्रिपरिषद्को वैठकले मलेसियाका लागि राजदुत सिफारिस गरेको थियो ।
मलेसियाका लागि नेपालको आवासीय राजदूत नियुक्त...
चाडपर्वमा सुरक्षाका लागि कर्णालीमा चार हजार प्रहरी
सुर्खेत । ठूला चाडपर्व नजिकिएसँगै हुनसक्ने आपराधिक गतिविधि नियन्त्रण गर्न कर्णालीमा चार हजारभन्दा बढी प्रहरी खटाइने भएको छ । कर्णाली प्रदेश प्रहरी कार्यालयले चाडपर्व सुरक्षा योजना २०७९ जारी गर्दै हुनसक्ने आपराधिक घटना नियन्त्रणका लागि...
पूर्वसहमति बिना तोकिएको निर्वाचन क्षेत्र नछाड्न अधिकृतलाई आयोगको निर्देशन
काठमाण्डौं । निर्वाचन आयोगले पूर्वसहमति बिना तोकिएको निर्वाचन क्षेत्र नछाड्न सबै निर्वाचन अधिकृतलाई जानकारी गराएको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आज एक विज्ञप्ति जारी गर्र्दै निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेपछि पूर्वसहमति बिना...
सशस्त्र प्रहरीको इन्स्पेक्टर र असईमा भर्ना खुल्यो
काठमाडौं । सशस्त्र प्रहरीले इन्सपेक्टर र असईमा भर्ना खुलाएको छ। सशस्त्र प्रहरी बलले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै ७८ जना इन्सपेक्टर र ८३ जना असई मागेको हो।
जारी सूचनाका अनुसार ७१ सशस्त्र प्रहरी निरीक्षक (साधारण...
लेक लाग्ने समस्याको उद्धार तथा प्रतिकार्यका लागि पूर्वाभ्यास
मनाङ। मनाङमा पर्यटक आउने अनुकूल समय भएको छ । मनाङ आउने पर्यटकलाई लेक लाग्नुलाई मध्यनजर गरी पूर्वाभ्यास गरिएको छ । इन्द्र दल गुल्मको आयोजनामा जिल्लाका उच्च हिमाली क्षेत्रमा लेक लाग्ने समस्या उत्पन्न हुनसक्ने विषयलाई...
नेपाली राजदूतावास मलेसियाद्धारा संविधान दिवस तथा राष्ट्रिय दिवस भव्यतासाथ मनाइयो
मलेसिया । नेपाली राजदूतावास मलेसियाले संविधान दिवस तथा राष्ट्रिय दिवस भव्यतासाथ मनाएको छ । असोज ३ गते मलेसियाको राजधानी क्वालालम्पुर स्थित होटेल जेडब्लु मर्रियटमा एक कार्यक्रमको आयोजना गरि मनाएको हो ।
कार्यक्रममा प्रमुख अतिथिको रुपमा...
संविधानको ऐतिहासिकता, सार्वभौमिकता र राष्ट्रिय एकता
काठमाडौं । नेपाली जनताले आफ्ना लागि आफैँले संविधान निर्माण गर्ने धोको पूरा गर्न छ दशक लामो सङ्घर्ष गर्नुपरेको इतिहास गौरवशाली रहेको छ । उक्त सङ्घर्षका क्रममा कैयौँले साहदत प्राप्त गरे भने कैयौ बेपत्ता र...











