सशस्त्र प्रहरीको इन्स्पेक्टर र असईमा भर्ना खुल्यो

काठमाडौं । सशस्त्र प्रहरीले इन्सपेक्टर र असईमा भर्ना खुलाएको छ। सशस्त्र प्रहरी बलले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै ७८ जना इन्सपेक्टर र ८३ जना असई मागेको हो। जारी सूचनाका अनुसार ७१ सशस्त्र प्रहरी निरीक्षक (साधारण...

लेक लाग्ने समस्याको उद्धार तथा प्रतिकार्यका लागि पूर्वाभ्यास

मनाङ। मनाङमा पर्यटक आउने अनुकूल समय भएको छ । मनाङ आउने पर्यटकलाई लेक लाग्नुलाई मध्यनजर गरी पूर्वाभ्यास गरिएको छ । इन्द्र दल गुल्मको आयोजनामा जिल्लाका उच्च हिमाली क्षेत्रमा लेक लाग्ने समस्या उत्पन्न हुनसक्ने विषयलाई...

नेपाली राजदूतावास मलेसियाद्धारा संविधान दिवस तथा राष्ट्रिय दिवस भव्यतासाथ मनाइयो

मलेसिया । नेपाली राजदूतावास मलेसियाले संविधान दिवस तथा राष्ट्रिय दिवस भव्यतासाथ मनाएको छ । असोज ३ गते मलेसियाको राजधानी क्वालालम्पुर स्थित होटेल जेडब्लु मर्रियटमा एक कार्यक्रमको आयोजना गरि मनाएको हो । कार्यक्रममा प्रमुख अतिथिको रुपमा...

संविधानको ऐतिहासिकता, सार्वभौमिकता र राष्ट्रिय एकता

  काठमाडौं । नेपाली जनताले आफ्ना लागि आफैँले संविधान निर्माण गर्ने धोको पूरा गर्न छ दशक लामो सङ्घर्ष गर्नुपरेको इतिहास गौरवशाली रहेको छ । उक्त सङ्घर्षका क्रममा कैयौँले साहदत प्राप्त गरे भने कैयौ बेपत्ता र...

राष्ट्रपति विद्यादेवी भण्डारीद्धारा ७०२ जना कैदीको कैद मिनाहा

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले ७०२ जना कैदीको कैद मिनाहा र माफी दिएकी छन् । संविधान दिवसको अवसरमा मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले महेन्द्र प्रसाद कानुसमेतका २१ जना व्यक्तिहरुको कैद माफ गरेकी छन् । संविधानको धारा २७६...

आप्रवासी श्रमिकहरुको लागि आवधिक बिमा योजना: अंगभंग देखि मृत्युसम्म कस्ता छन् प्रक्रिया?

काठमाडौं । प्रवासी समन्वय समिति (पीएनसीसी)ले आप्रवासी श्रमिकहरुको लागि आवधिक बिमा सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । बिमा समिति कुपोन्डोलको सहकार्यमा पीएनसीसीले विश्वभरीका नेपालीलाई समेट्ने गरी भर्चुअल माध्यमबाट उक्त कार्यक्रम सम्पन्न भएको हो...

त्रिवेणी गाउँपालिकाले वडा वडामा विभिन्न सेवासहितको घुम्ती शिविर सञ्चालन गर्ने

रुकुम । रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकाले प्रत्येक वडामा विभिन्न सेवासहितको घुम्ती शिविर सञ्चालन गर्ने भएको छ । गाउँपालिकाले आगामी असोज ५ देखि प्रत्येक वडामा एकदिने सेवा शिविर सञ्चालन गर्न लागेको हो । शिविरमा व्यवसाय दर्ता,...

टीकापुर काण्डको मुद्दा फिर्ता लिने तयारी

काठमाडौं । सरकारले टीकापुर हत्याकाण्डसम्बन्धी मुद्दा खारेजीका प्रक्रिया अघि बढाउने भएको छ । भदौ २७ गते बसेको मन्त्रिपरिषद् बैठकले टीकापुर घटना सम्बन्धमा कानुन संशोधन गरी मुद्दा खारेज गर्ने निर्णय गरेको हो । 'टीकापुर काण्डमा धेरै...

लीको नेपाल भ्रमणपछि खुले तातोपानी र रतुवा नाका

काठमाडौं । चीनको राष्ट्रिय जनकंग्रेस, स्थायी समितिका अध्यक्ष ली चान्सुको चारदिने नेपाल भ्रमणको अन्तिम दिन बिहीबार भन्डै डेढ महिनादेखि बन्द रहेको तातोपानी र रतुवा दुवै नाका खुलेका छन्। कोरोना संक्रमण बढेको भन्दै चीनले दुवै...

राष्ट्रियसभा : दुई विधेयक पारित

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त दुई विधेयक पारित भएको छ । बैठकमा बीमा विधेयक, २०७९ र सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७९ पारित भएका हुन् । विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहितका ती विधेयक पारित...