नेपालमा कोरोना संक्रमण तीव्र बनेपछि तिब्बत सरकारद्वारा स्वास्थ्य सामग्री सहयोग

काठमाडौं । चीनको तिब्बत सरकारले नेपाललाई अत्यावश्यक स्वास्थ्य सामग्री सहयोग गरेको छ । नेपालमा कोरोना संक्रमण तीव्र बनेपछि तिब्बतले लिक्विड अक्सिजन, सिलिण्डर, कन्सन्टे«टरलगायत स्वास्थ्य सामग्री सहयोग गरेको हो । तिब्बत सरकारले सहयोग गरेको ३०...

मुख्यमन्त्री कार्यालयमा छापा मारेपछि अख्तियार बिरुद्ध प्रदर्शन

जनकपुरधाम। जनता समाजवादी पार्टी (जसपा) ले शनिबार साँझ अख्तियार दुरुपयोग अनुसन्धान आयोगविरुद्ध मसाल जुलुस प्रदर्शन गरेको छ। प्रदेश २ मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा अख्तियारको टोलीले छापा मारेको विरोधमा जसपाका नेता–कार्यकर्ताले प्रदेश २ का जिल्लाहरूमा मसाल...

सुनसान काठमाडौं ,कालाेबजारि र प्रतिबन्ध अवज्ञा गर्नेमाथि कडा सजाय

काठमाडौ। कोभिड–१९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको सोमबार बसेको बैठकले चैत ११ देखि चैत १८ गते बिहान ६ बजेसम्मका लागि देशभर गरिएको लक डाउन आजबाट सुरु भएको छ । लकडाउनसँगै काठमाडौ सुनसान...

माओवादीको २३६ जनाको केन्द्रीय समिति सदस्य घोषणा

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले २३६ जनाको केन्द्रीय कमिटी घोषणा गरेका छन् । आइतबारको बन्दसत्रमा अध्यक्ष प्रचण्डले विभिन्न क्लष्टर मिलाएर २९९ मध्ये २३६ जनाको नाम हलमा प्रस्ताव गरेका हुन् । प्रचण्डको यो...

दुई पाइलटको लाइसेन्स निलम्बन

काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले दुई विमान चालकको लाइसेन्स निलम्बन गरेको छ । आज बिहान रामेछापको मन्थली विमानस्थलमा तारा एयरका दुई पाइलटहरु वरिष्ठ क्याप्टेन सन्तोष शाह र क्याप्टेन सञ्जीव श्रेष्ठबीच विमानस्थल परिसरमै कुटाकुट...

नक्कली डलर देखाई रकम लुटपाट गर्ने पाँच जना नियन्त्रणमा

काठमाडौ । सूर्यबिनायक नगरपालिका-२ बालकोटस्थित रोज भिलेज नजिकबाट काठमाडौं धापासी बस्ने व्यक्तिलाई डलर देखाई नेपाली ५ लाख रुपैंया लुटेको अभियोगमा ५ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा काठमाडौं गोकर्णेश्वर नगरपालिका-१ बस्नेहरु सिन्धुपाल्चोक...

उपाध्यामाथिकाे आरोपपत्रमा एक लाख रुपैयाँ जरिवाना र ५ वर्षसम्म कैद मागदाबी

काठमाडौँ । राष्ट्रपति र प्रधानमन्त्रीविरुद्ध जथाभावी लेखेको आरोपमा प्रहरीले पूर्वसचिव भीम उपाध्यायमाथि विद्युतीय कारोबार ऐन उल्लंघन गरेको आरोपमा मुद्दा चलाएको छ । उपाध्यालाई जिल्ला अदालत काठमाडौंमा दायर आरोपपत्रमा एक लाख रुपैयाँ जरिवाना र ५ वर्षसम्म...

सुनसरीमा प्रहरीले गर्‍यो दर्जनौं हवाइ फायर

इटहरी । सुनसरीमा दुईपक्षबीच झडप हुँदा प्रहरीले हवाई फायर गरेको छ। सुनसरीको हरिनगर गाउँपालिकाको भवनमा ठूलो संख्यामा उपस्थित भएको दुई समूहबीच आपसमा झडप भए पछि स्थीतिलाइ नियन्त्रण लिनका लागि  प्रहरीले हवाई फायर गरेको हो। यसअघि सो...

मृत अवस्थामा कल्भर्टमा भेटिएको एक पुरुष र महिला को हुन सक्छन् ?

चितवन । ६ मंसिरमा चितवनको भरतपुर महानगरपालिका-१२ मिलनचोक नजिकै केरुंगा खोलाको कल्भर्टमा भेटिएको शवको पहिचान नभएपछि प्रहरीले मृतकको अनुहारको स्केच सार्वजनिक गरेको छ । बोराभित्र भेटिएको एक महिला र पुरुषको शव ११ दिनसम्म पहिचान नभएपछि...

चीनले रोक्यो ताइवान वरपरको सैन्य अभ्यास

बेइजिङ । चीनले ताइवानको वरपर गर्दै आएको अहिलेसम्मको ठूलो सैन्य अभ्यास आइतबार रोकेको छ । अमेरिकी तल्लो सदनकी सभामुख नेन्सी पेलोसीको ताइवान भ्रमणपछि क्रुद्ध बेइजिङले ताइवानको सुरक्षा क्षेत्रमा सैन्य अभ्यास गरेको थियो । अमेरिकी वरियाताक्रममा...