पहिरोमा पुरिएर रुकुममा आमाछोरीको मृत्यु

रुकुम । रुकुम पश्चिमको आठबीसकोट नगरपालिकामा पहिरोमा पुरिएर आमा छोरीको मृत्यु भएको छ । मुसिकोट नगरपालिका- १४ पिपलचौरमा आईतवार आएको पहिरोमा जाजरकोटको भेरी नगरपालिका १ मैदेका तीन आमाछोरी पुरिएका थिए । छेपारे सामुदायिक वन समुहको...

१० बर्षपछि देखि मलेसियामा रहेका बिरामी भिमबहादुर खत्रीको उद्धार

मलेसिया । मलेसियामा बिरामी परेका एक नेपालीको उद्धार गरिएको छ । सिरिजङ्घा-१ ताप्लेजुङका भिम बहादुर खत्रीलाई अगष्ट २७ तारीख नेपाल फर्काईएको हो । खत्रीलाई प्रवासी नेपाली समन्वय समिति (पीएनसीसी)को पहलमा र विभिन्न संघ -संस्था तथा...

ओलीलाई प्रधानमन्त्री प्रस्ताव गर्दै एमाले चुनावमा

काठमाडौं । एमालेले भावी प्रधानमन्त्रीमा अध्यक्ष केपी शर्मा ओलीलाई प्रस्ताव गर्दै चुनावमा जाने निर्णय गरेको छ। केन्द्रीय कमिटीको शनिबार सम्पन्न बैठकले मंसिर ४ गते निर्धारित प्रतिनिधिसभा÷प्रदेशसभा निर्वाचनमा अध्यक्ष ओलीलाई प्रधानमन्त्रीका रूपमा अघि सार्ने निर्णय...

प्रवासीसंग डाक्टर: नाक, कान, घाँटीको समस्या ख्याल नगरे गम्भीर परिणाम आउन सक्छ

काठमाडौं । प्रवासी समन्वय समिति (पीएनसीसी)ले “प्रवासी संग डाक्टर” नामक स्वास्थ्य सम्वन्धि सचेतनामुलक कार्यक्रमको आठौं श्रृङखला सम्पन्न गरेको छ । पीएनसीसीले विश्वभरीका नेपालीलाई समेट्ने गरी भर्चुअल माध्यमबाट उक्त कार्यक्रम गर्दै आएको छ । शुक्रबार सम्पन्न...

महानगरले खाली गरायो राहदानी विभागको अण्डरग्राउण्ड पार्किङ

काठमाडौं । काठमाडौं महानगरपालिकाले त्रिपुरेश्वरस्थित राहदानी विभागको अण्डरग्राउण्ड पार्किङ खाली गराएको छ । सेवाग्राहीलाई प्रतिक्षालयको रुपमा प्रयोग भएको उक्त बेसमेन्ट खालि गरिएको हो । ट्राफिक व्यवस्थापनका लागि अण्डरग्राउण्ड पार्किङमा जोड दिएको महानगरको टोली शुक्रबार राहदानी...

कर्णालीमा माओवादीका २ मन्त्री फिर्ता, रुकुमका कामी र जाजरकोटकि शाहको ईन्ट्रि

सुर्खेत । कर्णालीमा नेकपा माओवादी केन्द्रले २ मन्त्री फिर्ता बोलाएको छ । माओवादीले अर्थमन्त्री विन्दमान विष्ट र जलस्रोत तथा उर्जा विकास मन्त्री गणेशप्रसाद सिंहलाई फिर्ता बोलाएको हो । प्रदेश सरकारलाई समावेशी बनाउनका लागि विष्ट र...

झण्डै ३० करोडको भ्रष्टाचार गरेकोमा ३१ जना बिरुद्ध मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन जनकपुर गुठी तहसिल तथा खर्च कार्यालयका तत्कालीन कार्यालय प्रमुख मधु प्रसाद बस्ताकोटी, मालपोत कार्यालयका नायब सुब्बा र खरिदारसहित ३१ जनाविरुद्ध झण्डै ३० करोडको भ्रष्टाचार मुद्दा दायर गरेको...

ठगी गर्ने १९ हजार कारबाहीमा

काठमाडौं । नेपाल नापतौल तथा गुणस्तर विभागले पछिल्लो समय नापतौल यन्त्र प्रयोग गरी ठगी गर्ने व्यापारीको निगरानी बढाएको छ । विभागले आर्थिक वर्ष २०७८/७९ मा अनियमित रुपमा नाप्ने तौलने यन्त्र प्रयोग गरी देशभरका विभिन्न...

प्रवासी नेपालीलाई नाक,कान,घाँटी सम्बन्धि स्वास्थ्य समस्या बारे परामर्श दिईने

काठमाडौं । प्रवासी समन्वय समिति (पीएनसीसी)ले “प्रवासी संग डाक्टर” नामक स्वास्थ्य सम्वन्धि सचेतनामुलक कार्यक्रमको आठौं श्रृङखला गर्ने भएको छ । पीएनसीसीले विश्वभरीका नेपालीलाई समेट्ने गरी भर्चुअल माध्यमबाट उक्त कार्यक्रम गर्न लागेको हो । आगामी भदौ...

लोकसेवा आयोलाई परीक्षा लिन बाटो खुला

काठमाडौं । कर्मचारी समायोजनसम्बन्धी विवादमा सर्वोच्च अदालतको फैसला सार्वजनिक भएसँगै लोकसेवा आयोगलाई सम्पूर्ण परीक्षा सञ्चालन गर्न बाटो खुलेको छ । कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की, न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, बमकुमार श्रेष्ठ र टङ्कबहादुर मोक्तानको आज...