रुकुममा अरिङ्गालको टोकाइबाट एक युवाको निधन
रुकुम । रुकुम पश्चिमको त्रिवेणीमा एकजनाको अरिङ्गालले टोकेर निधन भएको छ । अरिङ्गालले टोकेर घाइते भएका त्रिवेणी -१ का ४० वर्षीय सुवर्ण सुनारको निधन भएको हो ।
शुक्रबार सांझ साथीहरूसंग अरिङ्गाल पोल्न गएका उनलाई दर्जनौं...
शिव बहादुर ऐडिको संयोजकत्वमा बुङ्गल सेवा समाज कंचनपुर सम्पर्क समिती गठन
समीर मल्ल
कंचनपुर । बुङ्गल सेवा समाजले कंचनपुर सम्पर्क समिती गठन गरिएको छ । शनिबार बुङ्गल सेवा समाजको आयोजनामा महेन्द्रनगर स्थित पन्चदेव सहकारी सस्थाको सभाहलमा पुर्खेउली घर बझाङ्ग बुङ्गल भै हाल कंचनपुरमा बसोबास गर्ने विभिन्न...
गोसाइँकुण्डमा अस्थायी स्वास्थ्य शिविर
काठमाडौँ । जनैपूर्णिमाका अवसरमा गोसाइँकुण्डमा लाग्ने धार्मिक मेला भर्न जाने तीर्थयात्रीमा स्वास्थ्य समस्या आउन नदिन हिमालयन उद्धार सङ्घ नेपालले यस वर्ष पनि गोसाइँकुण्डमा अस्थायी स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ ।
सङ्घले आज जारी गरेको...
काठमाडौँका सडकमा फोहरको डङ्गुर , आवतजावत गर्नसमेत समस्या
काठमाडौँ । दुई महिनादेखि काठमाडौँको सडकमा फोहर थुप्रदा नागरिकलाई आवतजावत गर्नसमेत समस्या भएको छ । बाटो मर्मतको कारण देखाउँदै काठमाडौँ महानगरपालिका र अन्य निजी क्षेत्रले समेत नियमितरुपमा फोहरको अन्तिम व्यवस्थापनको काम नगर्दा सडकमा जताततै...
मेलिना राईले सञ्जीव बराइलीसँगको इन्गेजमेन्ट तोडिन
काठमाडौं । चर्चित गायिका मेलिना राईले इन्जेगमेन्ट तोडेकी छन् । सामाजिक सञ्जालमार्फत उनले एरेञ्जर तथा गिटारिस्ट सञ्जीव बराइलीसँग इन्गेजमेन्ट तोडेको घोषणा गरेकी हुन् । आफूहरुबीच वैचारिक मतभेद देखिन थालेपछि इन्गेजमेन्ट तोडेको उनको भनाइ छ...
तामाङ पत्रकार संघ भक्तपुरद्वारा आयोजित पत्रकारिता तालिम नगरकोटमा सुरु
नगरकोट । तामाङ पत्रकार संघ भक्तपुरद्वारा आयोजित तीन दिने पत्रकारिता तालिम नगरकोट स्थिन होटल साकुरा दरबारमा सुरु भएको छ।
उक्त कार्यक्रम अयोजक संस्था तामाङ पत्रकार संघका अध्यक्ष सुदिन लामा दोङको सभापतित्व र नेपाल तामाङ शैक्षिक...
नेपालमा युरेनियम रहेको सूचनासँगै (रअ)को ६ सदस्यीय टोली नेपालमा ! प्रहरीको विशेष ब्युरो पनि...
काठमाडौं । नेपालमा युरेनियम रहेको सूचनासँगै नेपाल प्रहरीको विशेष ब्युरोले खोजीमा सक्रियता देखाएको छ। भारतीय सुरक्षाकर्मीको एउटा टोली नेपालमै आएर युरेनियमको खोजी गर्न थालेपछि नेपाल प्रहरीको विशेष ब्युरोले पनि सक्रियता देखाएको हो।
असार अन्तिम साता...
विदेशबाट आउनेले अब सीसीएासी फारम भर्न नपर्ने
काठमाडौं । विदेशबाट नेपाल आउँदा यात्रुले अब सीसीएमसी फारम भर्नु नपर्ने भएको छ । गृह मन्त्रालयले १२ साउनमा अध्यागमन विभागलाई पत्राचार गरेको पत्रअनुसार अबदेखि फारम भर्न नपर्ने जानकारी दिईएको छ ।
विभागका निर्देशक अन्जन न्यौपानेका...
ताराखोलाका शहीद तथा बेपत्ताका परिवारलाई मासिक भत्ता
बागलङ । बागलुङको ताराखोलाका शहीद, बेपत्ताका परिवार तथा घाइतेले गाउँपालिकाबाट मासिक भत्ता प्राप्त गर्ने भएका छन् । गाउँपालिकाले द्वन्द्वको क्रममा भएका शहीद, बेपत्ताका परिवार, घाइेते तथा अपाङ्गलाई मासिक भत्ता दिने भएको हो ।
पालिकाले गाउँसभाबाटै...
स्रोत नखुलेको लाखौं नगद सहित पक्राउ
काठमाडौं । काठमाडौं महानगरपालिका-६ तिनचुली बगला मार्ग बस्ने गोरखा चुम नुब्री गाउँपालिका-१ घर भएका २४ वर्षीय धावा घ्याल्चेनलाई स्रोत नखुलेको नगद ४९ लाख ५० हजार ५० रूपैयाँ सहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ...











