नारायणगढ-मुग्लिन सडक खण्ड पुनः अवरुद्ध

काठमाडौं । नारायणगढ-मुग्लिन सडक खण्ड पुनः अवरुद्ध भएको छ । चितवनको भरतपुर महानगरपालिका-२९ मा पर्ने केराबारीमा फेरि पहिरो खसेपछि सडक अवरुद्ध भएको हो । सोमबार राति पहिरो गएसँगै अवरुद्ध सडक लामो समयको प्रयासपछि मंगलबार राति...

सुब्बादेखि हाकिमसम्म कार्यकक्षमा मदिरामा मस्त

काठमाडौं । सुर्खेत जिल्ला कृषि विकास कार्यालय जाजरकोटका प्रमुख रविन धितालसहित अन्य कर्मचारी कार्यकक्ष परिसरमै मदिरा सेवन गरेको अवस्थामा फेला परेका छन । बेलुका सात बजेको समयमा कार्यालय प्रमुख, प्रशासन अधिकृत, सुब्बा, लेखापाल, कृषि प्राविधिक...

नव सर्जक मदन कुमार खड्का को नाच नाच घुमेर छायांकन संपन्न

काठमाडौं । नारी हरुको महान चाड तीज को अबसर पारी नव सर्जक मदन कुमार खड्काले आफ्नो पहिलो सङ्गितिक सृजना तिज गित बजारमा ल्याउने भएका छ्न । नाच नाच घुमेर बोलको तिज गित आज भद्रकाली मन्दिर...

म्याग्दीमा पहिरोले पुरिँदा दुई जनाको मृत्यु, दुई बेपत्ता

म्यादी । अविरल वर्षाका कारण गए राती आएको पहिरोमा परी म्याग्दीको मालिका गाउँपालिका–२ रुम गाउँमा तीनवटा घर पुरिँदा दुई जनाको मृत्यु भएको छ । घरमाथिको पाखोबाट आएको पहिरोले स्थानीय घामबहादुर विकको घर पुरिँदा १३ वर्षका...

मिथिलामा ‘लगपाँच’ पर्व मनाइँदै

महोत्तरी । मधेस प्रदेशको महोत्तरीसहितका प्राचीन मिथिला क्षेत्रमा आज घरघरमा ‘लगपाँच’ पर्व मनाइँदै छ । सर्प (नाग) प्रजातिका जीवको पूजाआराधना गरिने यो पर्व हिन्दू मैथिल परम्परामा चाडपर्व प्रारम्भ भएको सूचनाका रूपमा लिइन्छ । साउन शुक्ल...

त्रिवेणीमा सबै वडामा स्वास्थ्य संस्था: त्रिवेणी-६ आधारभूत स्वास्थ्य सेवाकेन्द्र स्थापना गरिदै

रुकुम । रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकाका दसवटै वडाहरुमा स्वास्थ्य संस्था रहने भएका छन् । एउटापनि स्वास्थ्य संस्था नभएको त्रिवेणी -६ मा आधारभूत स्वास्थ्य सेवाकेन्द्र स्थापना गरिने भएको हो । सोमबार बसेको गाउँ कार्यपालिकाको बैठकले त्रिवेणी...

थारु पत्रकार संघ नेपालको केन्द्रिय कार्यसमितिको बैठक सम्पन्न, रिक्त पदपूर्ति

काठमाडौं । थारु पत्रकार संघ नेपालको केन्द्रिय कार्यसमितिको बैठक सम्पन्न भएको छ। गएको शनिबारको दिन काठमाडौंमा बसेको संघको केन्द्रिय बैठकले आफ्ना रिक्त रहेका पदपूर्ति समेत पूरा गरेको छ । बैठकले संघको केन्द्रिय सदस्यमा बाँके जिल्ला...

विप्लव समुहका नेताहरू पक्राउ पूर्जी: ‘क्रान्तिकारी’लाई तर्साउने मनसाय हुन सक्ने-ओली

काठमाडौं । करिब साढे दुई वर्ष अगाडि नै शान्तिपूर्ण राजनीतिमा आएका नेकपाका महासचिव नेत्रविक्रम चन्द (विप्लव) र उनको पार्टीका नेताहरुविरुद्ध ललितपुर जिल्ला अदालतले आज ३५ दिने पक्राउ पुर्जी जारी गरेको छ । जारी पक्राउ पुर्जी...

नेपालबाट ८ करोडको अगरबत्ती निर्यात

काठमाडौं । नेपालबाट गत आर्थिक वर्षमा ८ करोड ९३ लाख रुपैयाँको अगरबत्ती निर्यात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको आर्थिक वर्ष २०७८÷७९ को तथ्याङ्कअनुसार नेपालबाट उक्त मूल्य बराबरको १६ लाख ३५ हजार किलोग्राम...

राष्ट्रपतिद्वारा अर्थमन्त्रीमा जनार्दन शर्मा नियुक्त

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले माओवादी केन्द्रका नेता जनार्दन शर्मालाई अर्थमन्त्री नियुक्त गरेकी छन् । बजेट निर्माणमा अनधिकृत व्यक्ति संलग्न गराएको आरोप लागेर संसदीय छानबिन समिति गठन भएपछि तत्कालीन अर्थमन्त्री शर्माले २२ असारमा राजीनामा दिएका...