बुङ्गल सेवा समाजको प्रथम साधारण सभाबाट बिरेन्द्र सिंह अध्यक्षमा निर्बिरोध

समीर मल्ल बझाङ । १४ साउन शनिबारका दिन बुङ्गल सेवा समाजको प्रथम साधारणसभाले बिरेन्द्र बहादुर सिंहको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । समाजको अध्यक्षमा बिरेन्द्र बहादुर सिंह , उपाध्यक्ष शैलेन्द्र बहादुर सिंह ,सचीव मा कृष्ण...

मुटुरोग पीडित बालिकालाई १ लाख २० हजार आर्थिक सहयोग

पोखरा । माछापुच्छ्रे गापा लाहाचोक निवासी मुटु रोग पिडित बालिका रितिका सुनारका लागि सहयोग रकम हस्तान्तरण गरिएको छ । विदेश तथा स्वदेशबाट उठेको रकम पहिलो चरणको सहयोग रकम स्वरुप पिडितको परिवारलाई हस्तान्तरण गरिएको हो...

अरिङ्गालले टोकेर एकजनाको निधन

गलकोट । अरिङ्गालको टोकाइबाट एक युवाको ज्यान गएको छ । पर्वतको कुश्मा नगरपालिका–१ बस्ने ३४ वर्षीय श्रीराम परियारको मृत्यु भएको हो । अरिङ्गाल पोल्ने क्रममा अरिङ्गालले टोकेर गम्भीर घाइते भएकामा उपचारका लागि धवलागिरि अस्पतालमा शनिबार...

त्रिवेणीमा वार्षिक प्रगति समीक्षा: १५ लाखको योजनामा ३ लाख मात्रै भुक्तानी!

विपेन उलङगे रुकुम । रुकुम (पश्चिम)को त्रिवेणी गाउँपालिकाले आर्थिक वर्ष २०७८/०७९ को वार्षिक प्रगति समीक्षा तथा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ । शुक्रबार त्रिवेणी गाउँपालिकाको खारानेटा स्थित सभाहलमा जनप्रतिनिधि, कर्मचारी, उपभोक्त समिति, सरोकारवाला, पत्रकार...

एक हजार चोरेको आरोपमा पत्नीको ह,त्या

रुपेन्देही । रुपन्देहीको कञ्चन गाउँपालिका–१ डेलरमा रु एक हजार चोरेको आरोपमा एकजनाले पत्नीको ह,त्या गरेका छन् । कञ्चन गाउँपालिका–१ डेलरमा ३१ वर्षीया सावित्री थापा क्षेत्रीको उनका पति यमबहादुर थापाले मङ्गलबार राति ह,त्या गरेका हुन्...

पूर्वमन्त्री शर्मामाथिको छानबिन प्रतिवेदन आज पेस हुने, आरोप पुष्टि भएन

काठमाडौं । चालू आर्थिक वर्ष ०७९/८० को बजेट निर्माणमा अनधिकृत व्यक्ति प्रवेश गराएर करका दायरा हेरफेर गरेको प्रकरणमाथि छानबिन गर्न गठित संसदीय समितिले आज सभामुख अग्निप्रसाद सापकोटालाई प्रतिवेदन बुझाउने तयारी गरेको छ । समितिले शर्माविरुद्ध...

पीडित नेपालीको सारथि बनेको पीएनसीसीको पुरुष आवासगृहमा ब्युरोको अनुगमन

काठमाडौं । विदेशमा अलपत्र नेपालीहरुको पुनःस्थापनाको लागि सारथि बनिरहेको प्रवासी नेपाली समन्वय समिति (पीएनसीसी) द्धारा सञ्चालित पुरुष आवास गृहलाई मानब बेचबिखन अनुसन्धान ब्युरोले अनुगमन गरेको छ । वैदेशिक रोजगारी क्रममा विभिन्न कारण पीडित बन्न पुगेका...

पाँच राजदूतले लिए शपथ

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष विभिन्न देशका लागि नवनियुक्त नेपाली राजदूतहरुले आज राष्ट्रपतिको कार्यालय, महाराजगञ्जमा आयोजित एक समारोहका बीच आफ्नो पद तथा गोपनीयताको शपथ लिएका छन्। शपथ लिनेमा डा.दुर्गाबहादुर सुवेदी (जापान), दानबहादुर तामाङ (गणतन्त्र दक्षिण...

सिमानामा कोरोना संक्रमण बढ्दै

बैताडी । सुदूरपश्चिम प्रदेशमा कोरोना सङ्क्रमणदर बढ्दै गएको छ । भारतसँग सीमा जोडिएको यस प्रदेशमा हाल दिनहुँ कोरोना सङ्क्रमणदर बढ्दै गएको हो । यही साउन १ गतेयता यस प्रदेशमा ७५ जनामा सङ्क्रमण पुष्टि भइसकेको...

बागलुङका ९२ प्रतिशत जनतालाई खानेपानी सुविधा

बागलुङ । जिल्लाका ९२ प्रतिशत जनतामा खानेपानीको सुविधा पुगेको छ । नेपाल स्वास्थ्यका लागि पानी नेवाले गरेको अध्ययनमा उक्त तथ्याङ्क देखिएको हो । सरकारको खानेपानीको प्रतिवेदनमा पनि सोही तथ्याङ्क छ । नेवाले खानेपानीमा काम थालेको...