प्रवासी श्रमिकको लागि पेट तथा कलेजो रोग सम्बन्धि स्वास्थ्य सचेतना कार्यक्रम हुने

काठमाडौं । प्रवासी नेपाली समन्वय समिति (पीएनसीसी) ले आगामी साउन १ गते अथार्त जुलाई १७ मा प्रवासी श्रमिक समस्या निदान बारे स्वास्थ्य सम्बन्धि सचेतनामुलक कार्यक्रम गर्न लागेको छ । यो संस्थाद्धारा आयोजित कार्यक्रमको सातौ...

राप्ति नगरकै नमुना अन्तरजातीय विवाह

चितवन । पुर्वी चितवनको राप्ती नगरपालिका वडा नं. ५ मा दलित र गैरदलित बिच सामाजिक परम्परा अनुसार विवाह भएको छ । राप्ती ५ निवासी रामकृष्ण मिजार र बिन्दा मिजारकी छोरी इन्द्रावती मिजार ,सोही वडामा...

हाम्रो राप्ती एफ एमको औपचारिक उद्घाटन

भण्डारा । राप्ती नगरपालिकाको पहिलो रेडियो हाम्रो राप्ती एफ एम ८८.५ मेगाहर्जले रेडियोको औपचारिक उद्घाटन गरेको छ । बुधवार एफ एम को प्रांगणमा एक कार्यक्रम आयोजना गरि बागमती प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्री...

अभियन्ताहरु भन्छन् – सेनिटरीप्याडमा भन्सार महसुल छुट दिएर सरकारले हाम्रो माग सम्बोधन गर्‍यो

काठमाडौं । सरकारले आर्थिक वर्ष ०७९/८० को बजेट वक्तव्यमार्फत ‘रातो कर हटाउ’ भन्ने आन्दोलनको सम्बोधन गर्दै सेनिटरी प्याड (महिलाले महिनावारीका बेला प्रयोग गर्ने प्याड) र यसको कच्चा पदार्थ आयातमा लाग्दै आएको भन्सार महसुलमा भारी...

बागमती सभ्यताका कर्मचारीमाथि मुक्का प्रहार गर्ने सुन मुन्द्रेमाथि ज्यान मार्ने उद्योगको कसुर

काठमाडौं। बागमती सभ्यता एकीकृत विकास समिति गुहेश्वरी फाँटका कर्मचारीमाथि हातपात भएको छ । फोहोरको अनुगमन गर्ने क्रममा बलराम श्रेष्ठमाथि ठेकेदार सुवास घिसिङले मुक्का प्रहार गरेको प्रहरीले जनाएको छ । फोहोरको विषयलाई लिएर घिसिङले सोमबार दिउँसो...

मतदाता नामावली दर्ता अब अनलाइनबाटै

काठमाडौं । मतदाता नामावली दर्ताका लागि लाइन बस्नुपर्ने बाध्यता हटेको छ । निर्वाचन आयोगले बुधबारदेखि अनलाइनबाट मतदाता नामावली दर्ता गर्न सकिने व्यवस्था गरेसँगै नामावली दर्ताका लागि लाइन बस्नुपर्ने बाध्यता हटेको हो । आयोगले मंगलबार जारी...

राक्सिराङ्ग गाउँपालिकाको ६२ करोड ३४ लाख १५ हजारको बजेट पारित

राक्सिराङ्ग । मकवानपुर जिल्लाको राक्सिराङ्ग गाउँपालिकाले कुल ६२ करोड ३४ लाख १५ हजारको बजेट पारित गरेको छ । मंगलबार सम्पन्न बाह्रौ गाउँसभाको दोस्रो बैठकमा गाउँपालिका उपाध्यक्ष बनस्तम थिङ्गले प्रस्तुत गरेको सो बजेट सर्वसम्मतिले पारित...

मेकअप गरेर राष्ट्रिय परिचयपत्र बनाउन पुग्नेलाई फर्काउँदै विभाग

काठमाडौँ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले परिचयपत्र बनाउन आउँदा अनावश्यक रङ्गीचङ्गी कपाल भएका लागि सामान्य रूपमा आउनू भन्दै फर्काउन थालेको छ । परिचयपत्र बनाउन आउँदा कपाल रङ्ग्याउने र अनुहारमा पनि भद्दा मेकअप गर्नेका कारण...

पटकपटक प्रश्नपत्र आउट

काठमाडौँ । सरकारले सेन्टर अफ एक्सिलेन्स प्रमाणित गर्न आगामी आवमा करोड बजेट विनियोजन गरेको त्रिभुवन विश्वविद्यालयले अराजकताको सीमा नाघेको छ। लाखौं विद्यार्थीको भविष्यसँग जोडिएको परीक्षामा पटकपटक प्रश्नपत्र दोहोरिंदा पनि त्रिविले आफूले गरेको गल्ती कहिल्यै...

सडक नबनेसम्म वडा अध्यक्षले सडकबाटै कार्यालय चलाउने

काठमाडौं । भक्तपुर नगरकोट सडक खण्डको बाटो नबन्दासम्म एक वडा अध्यक्षले सडकबाटै कार्यालय चलाउने भएका छन् । भक्तपुर नगरकोटको बाटो बनाउन २ वर्षको समय दिएपनि ९ वर्षसम्म बाटो नबसेपछि भक्तपुरको चाँगुनारायण नगरपालिकाका वडा अध्यक्ष...