कांग्रेस केन्द्रीय समिति बैठक बस्दै
काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक समसामयिक राजनीतिक विषयमा छलफल गर्न आज बस्दैछ ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बस्ने बैठकमा स्थानीय तहको निर्वाचन–२०७९ को समीक्षा, भ्रातृ र शुभेच्छुक संस्थाका विधानको टुङ्गो...
संस्कृति मन्त्रालयबाट ४३ जना श्रष्टा पुरस्कृत
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले विभिन्न विधाका ४३ जना श्रष्टालाई पुरस्कृत गरेको छ । काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा मन्त्रालयले आइतबार आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवा र संस्कृति, पर्यटन तथा...
प्रचण्ड भन्छन ‘‘वाम–लोकतान्त्रिक शक्ति एकीकृत हुनु आवश्यक छ’’
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले परिवर्तनकारी वाम–लोकतान्त्रिक शक्ति एकीकृत र केन्द्रीकृत हुन जरुरी रहेको बताउनुएको छ । मुलुकको राष्ट्रिय स्वाधिनताका लागि जनयुद्ध र जनआन्दोलनका बलमा हासिल भएका उपलब्धि रक्षा गर्दै...
लघुकथाकार म्यामराज राईको “हाम्रो बाटो” बारे परिचर्चा
काठमाडौं । हाम्रो लघुकथा पाठशालाद्वारा आयोजित लघुकथाकार म्यामराज राईको हाम्रो बाटो लघुकथासङ्ग्रह बारे परिचर्चा कार्यक्रम जुममार्फत यही असार २३ गते सम्पन्न भएको छ। डा. पुष्करराज भट्ट,ध्रुव मधिकर्मी,शेखर अर्याल,वन्दना घिमिरे तथा सत्या अधिकारीको परिचर्चामा कार्यक्रम...
रुकुमको त्रिवेणी पूर्ण खोप सुनिश्चितता गाउँपालिका घोषणा
रुकुम । रुकुम (पश्चिम)को त्रिवेणी गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको छ । खोप लगाउने उमेर समूहका सबै बालबालिकाले खोप लगाएको सुनिश्चित भएपछि गाउँपालिकालाई जिल्लामै पहिलोपटक पूर्ण खोपयुक्त पालिका घोषणा गरिएको हो ।
राष्ट्रिय...
कक्षा ५ मा पढ्दै ६१ वर्षीय रिमबहादुर
दाङ । कक्षामा वरिपरि नातिनातिना उमेरका सहपाठी छन् । उनीहरुकै बीचमा पाका व्यक्ति पनि ध्यान दिएर पढिरहेका हुन्छन् । कपाल सेताम्मे भएका ती व्यक्ति कक्षा कहिल्यै छुटाउँदैनन् । अरु विद्यार्थी सरह उनको पनि पढाइमै...
पाँच वर्षमा ५० टन लागूऔषध र २० लाख थान ड्रग्स नष्ट
काठमाडौं । गत जेठ ३०–३१ गते बरामद गरिएको ५१ केजी हेरोइन ढलमा बगाएर नष्ट गरेको छ । लागूऔषध नियन्त्रण ब्युरोले उक्त हेरोइन अदालत परिसरभित्रै पानीमा घोलेर ढलमा बगाई नष्ट गरेको जनाएको छ ।
बरामद हेरोइनको...
सवारी साधनमा लेखिएको सायरी र गजल हटाउँदै ट्राफिक प्रहरी
काठमाडौं । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथले सवारी साधनमा लेखिएको अश्लिल, अपाच्य, गाली, कानून विपरित तथा सामाजमा विकृत्ति ल्याउने खालका साहित्यिक सायरी, कविता, गजल तथा विभिन्न भनाई लेखहरूलाई हटाउने वा मेटन लगाउने अभियान...
फुटपाथमा व्यापार गर्न दिने नीति छैन : काठमाडौं महानगर
काठमाडौँ । फुटपाथमा कुनै पनि किसिमको व्यापार व्यवसाय सञ्चालन गर्न दिने नीति नै नभएको काठमाडौँ महानगरपालिकाले स्पष्ट पारेको छ । महानगरको नीतिअनुरुप कुनै पनि समयमा सडकको किरानामा खाद्यान्नलगायतका विभिन्न सामग्रीको बिक्री वितरण गर्न नपाइने...
बाजुराको बुढीगंगा नगरपालिकामा आज मतदान हुदै
काठमाडौं । बाजुरा जिल्लाको बुढीगंगा नगरपालिकामा मतदान सुरु भएको छ । बुढीगंगामा वैशाख ३० गते भएको स्थानीय निर्वाचनमा मतदान रद्द भएको थियो ।
मतदानका क्रममा सुरक्षा व्यवस्था फितलो भएकाले निष्पक्ष र स्वतन्त्र मतदान हुन नसकेपछि...











