नेपालको कुरिलो दुबई र कतारमा पुग्यो

काठमाडौँ । नेपालमा उत्पादित कुरिलो अन्तर्राष्ट्रिय बजारमा समेत पुग्न थालेको छ । भरतपुर महानगरपालिका–२५ निवासी सुमन सुवेदीले उत्पादन गरेको कुरिलो अहिले दुबई र कतार पुगेको छ । एस पारा प्रालिका सञ्चालक सुवेदीले साताको दुई पटक...

त्रिवेणीमा स्वास्थ्य क्षेत्रका प्राथमीकीकरणमा परेका ५ समस्या समाधानमा सामुहिक प्रतिबद्धता

रुकुम । त्रिवेणी गाउँपालिका स्वास्थ्य क्षेत्रका प्राथमिकीकरणका आधारमा ५ समस्याको समाधानमा सामुहिक प्रतिबद्धता जनाईएको छ । आगामी वर्षको लागि गाउँपालिकामा स्वास्थ्य क्षेत्रको योजना तथा बजेट तर्जुमा पुर्वतयारी बैठकको अवसरमा जनप्रतिनिधि तथा सम्बन्धित सरोकारवाला निकायले...

विवाहको नाटक गरेर करोडौंको सम्पत्ति आफ्नो नाममा गरेर फरार भावना तामाङ पक्राउ

काठमाडौं । विवाहको नाटक गरेर ठगी गर्ने एक महिला पक्राउ परेकी छिन् । सिन्धुपाल्चोक पिपलडाँडा–८ स्थायी घई भई हाल काठमाडौं जिल्ला गोकणेश्वर–५ नयाँ वस्ती बस्ने वर्ष ३८ की भावना तामाङ गत साता पक्राउ परेकी...

पिएनसीसीद्धारा प्रवासी श्रमिकको लागि स्वास्थ्य सचेतना सम्बन्धि कार्यक्रम सम्पन्न

काठमाडौं । प्रवासी नेपाली समन्वय समिति (पिएनसीसी)को आयोजनामा प्रवासीसँग डाक्टर कार्यक्रमको छैठौं श्रृंखला जुन १७ तारिखका दिन भर्चुअल जुम माध्यमबाट सम्पन्न भएको छ । भक्तपुर क्यान्सर अस्पतालका जनरल फिजिसियन डा. बिकास आनन्दले कार्यक्रममा स्वास्थ्य...

खोलाले बगाउँदा शिक्षिकाको मृत्यु

नुवाकोट । नुवाकोटको दुप्चेश्वर गाउँपालिका–६ का राधिका आचार्यको आज विद्यालय पढाउन जाँदै गर्दा लडेर मृत्यु भएको छ । तादी गाउँपालिका–४ स्थित सुन्दरा माध्यमिक विद्यालयमा पढाउन जाने क्रममा ३५ वर्षीय आचार्य चढ्नु भएको स्कुटर दुर्घटना भइ...

क्षमताभन्दा दोब्बर कैदीबन्दी : व्यवस्थापनमा समस्या

राँझा । बाँकेको नेपालगञ्जस्थित कारागारमा क्षमताभन्दा दोब्बर बढी कैदीबन्दी भएपछि व्यवस्थापनमा समस्या भएको छ । ३५० जनाको क्षमता रहेको कारागारमा हाल ७५३ जना कैदीबन्दी राख्नुपरेको नेपालगञ्ज कारागारका प्रमुख रामकुमार सोनकरले जानकारी दिए । उनका अनुसार...

ओली सरकारकै पालामा एसपीपी सम्झौता भएको हो- प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) कार्यान्वयनको सम्झौता ओली सरकारकै पालामा भएको दाबी गरेका छन् । रितबहादुर खड्का स्मृति दिवसका अवसरमा बिहीबार पार्टी कार्यालय, पेरिसडाँडामा भएको कार्यक्रममा प्रचण्डले...

मकवानपुरको बकैया गाउँपालिका-८ मा जनप्रतिनिधिबीच बिवाद

अमिर लोप्चन हेटौंडा । मकवानपुर जिल्लाको पुर्वी बकैया गाउँपालिका वडा नम्बर-८ मा वडाका जनप्रतिनिधिबीच बिवाद भएको छ । अध्यक्ष विष्णु नेगि र वडा सदस्य संजय कुमार लोप्चनबीच विवाद भएको हो। प्रधानमन्त्री रोजगार कोषबाट आएको बजेटको काम...

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गोली सहित एक पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक उडानतर्फको प्रस्थान ह्‍याण्ड ब्यागेज चेकिङ एरियाबाट एक राउण्ड गोली सहित सर्लाही हरिपुर नगरपालिका-७ बस्ने ३६ वर्षीया किरण कुमारी सिंहलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । बुद्ध एयरको उडानद्वारा...

पीएनसीसीद्धारा प्रवासी नेपाली लक्षित स्वास्थ्यसम्बन्धि सचेतनामुलक कार्यक्रम हुने

काठमाडौं । प्रवासी नेपाली समन्वय समिति (पीएनसीसी) द्वारा आगामी अशाढ ३ गते अथार्त जुन १७ मा प्रवासी श्रमिक समस्या निदान बारे स्वास्थ्य सम्बन्धि सचेतनामुलक कार्यक्रम हुने भएको छ । प्रवासमा रहेका नेपाली श्रमिकहरुलाई लक्षित गरी...