निर्वाचन सुरक्षामा होमियो सुरक्षा संयन्त्र, एक लाख ६८ हजार सुरक्षाकर्मी परिचालन
काठमाडौँ । नेपालको सुरक्षा संयन्त्र यही वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनलाई धाँधली र भयरहित तवरमा सम्पन्न गराउनका लागि आवश्यक सुरक्षा रणनीतिका साथ कार्य क्षेत्रमा होमिएको छ ।
सुरक्षा टोलीले अहिले मतदानस्थल र केन्द्रको...
यीन हुन त्रिवेणी गाउँपालिकामा माओवादी केन्द्रका चुनावी उम्मेदवारहरु
रुकुम पश्चिम । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र त्रिवेणी गाउँपालिकाले अध्यक्ष, उपाध्यक्ष तथा वडाअध्यक्षका उम्मेदवारहरु टुंगो लगाएको छ । माओवादीले आगामी वैशाख ३० मा हुन लागेको स्थानीयतहको निर्वाचनको लागि उम्मेदवारी टुंगो लगाएको हो ।
यसअघि...
एमाले केन्द्रीय कार्यालय आजबाट च्यासलमा
काठमाडौं । नेकपा (एमाले)को केन्द्रीय कार्यालयको सञ्चालन आजबाट ललितपुरको च्यासलमा सुरु हुने भएको छ । नेपाल कम्युनिष्ट पार्टीको ७४ औँ स्थापनाको दिवस पारेर एमाले केन्द्रीय कार्यालय तुल्सीलाल स्मृति प्रतिष्ठानको भवनबाट सञ्चालन हुन लागेको हो...
डब्लुएचओका महानिर्देशक काठमाडौंमा
काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का महानिर्देशक डा.टेड्रोस अधानोम गेब्रेयसस तीन दिने नेपाल भ्रमणको सिलसिलामा बिहीबार काठमाडौं आइपुगेका छन् ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाको निमन्त्रणमा उनी नेपाल आएका हुन् । महानिर्देशक गेब्रेयससलाई त्रिभुवन...
पल प्रकरण: दुर्गेस र बालिकाका बुवाले पनि फेरे बयान
काठमाडौं ।अभिनेता पल शाहविरुद्ध जबरजस्ती करणीको मुद्दामा नाबालिकाको बुवालेसमेत अदालतमा बयान फेरेका छन्।
मंगलबार जिल्ला अदालत तनहुँमा बकपत्र दिने क्रममा उनले छोरीको कुरालाई आधार मानेर जाहेरी दिएको बताएको जिल्ला अदालत तनहुँका मिनबहादुर कुँवरले जानकारी दिए।
‘जाहेरीवालाको...
स्थानीय तह निर्वाचनमा उम्मेदवारले कति राख्नुपर्छ धरौटी ?
काठमाडौं । स्थानीय तह सदस्य निर्वाचन २०७९ का लागि निर्वाचन आयोगले उम्मेदवारले राख्नुपर्ने धरौटी रकम तोकेको छ । आयोगका अनुसार स्थानीय तहका अध्यक्ष, उपाध्यक्ष, प्रमुख वा उपप्रमुखले एक हजार पाँच सय रुपैयाँ धरौटी राख्नुपर्ने...
गठबन्धनमा भागबण्डा : महानगर–उपमहानर कहाँ कसलाई ?
काठमाडौं । सत्तारुढ पाँच राजनीतिक दलहरू महानगरपालिका र उपमहानगरपालिकाको प्रमुख र उपप्रमुखको भागबण्डा टुंगो लगाउन असफल भएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार दुईपटक बसेको शीर्ष नेताहरूको बैठकमा भरतपुर, वीरगन्ज, पोखरा महानगरपालिकाको दाबी प्रमुख तीन...
बझाङमा भुकम्प
काठमाडौं । बझाङ केन्द्र रहेर आज बिहान भूकम्प गएको छ ।बझाङस्थित सैनपसेला केन्द्र रहेर भूकम्प गएको हो।
आज बिहान ६ बजेर ३ मिनेटमा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।
केन्द्रकाअनुसार ४.१ म्याग्निच्युडको...
डोल्पाका दुई गाउँपालिका अध्यक्ष एकीकृत समाजवादीमा प्रवेश
काठमाडौ । डोल्पामा दुई गाउँपालिकाका अध्यक्ष नेकपा (एकीकृत समाजवादी केन्द्र)मा प्रवेश गरेका छन् । सोमबार साँझ एक विज्ञप्ति जारी गर्दै एमालेबाट निर्वाचित काईके गाउँपालिका अध्यक्ष अंगत राना र छार्काताङ्सोङ गाउँपालिका अध्यक्ष सेनाङ गुरुङले समाजवादीमा...
शिक्षा मन्त्री पौडेल र एडिबीका उपाध्यक्ष चैनबीच भेटवार्ता, शिक्षा क्षेत्रमा सहयोग गर्ने प्रतिबद्धता
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेल र एसियाली विकास बैंकका उपाध्यक्ष सिजिङ चैनबीच भेटवार्ता भएको छ । सोमबार शिक्षा मन्त्रालयमा मन्त्री पौडेल र उपाध्यक्ष चैनबीच भेटवार्ता भएको हो ।
भेटमा शिक्षा मन्त्री...











