रुकुम पश्चिमका ६ वटै स्थानीयतहमा माओवादी केन्द्रले गर्यो उम्मेदवारी सिफारिस, को कहाँ ?
रुकुम पश्चिम । आसन्न स्थानीय तहको निर्वाचनका लागि
नेकपा माओवादी केन्द्र रुकुम पश्चिमले जिल्लाका ६ वटै पालिकाका उम्मेदवार सिफारिस गरेको छ । उम्मेदवार छनोट समितिले एकैपटक सबै स्थानीयतहका उम्मेदवार छनोट गरेको हो ।
माओवादी केन्द्रले मुसीकोट...
ओखलढुंगा एकता सेवा समाज मलेसियाद्धारा मृगौला पीडित तामाङलाई सहयोग
काठमाडौं । ओखलढुंगा एकता सेवा समाजले मृगौला पीडित मान बहादुर तामाङलाई आर्थिक सहयोग गरेको छ । ओखलढुंगा सुनकोसि गाउपालिका - २ का दुबै मिर्गौला पीडित मान बहादुर तामाङलाई समाजले ८१ हजार रुपैयाँ आर्थिक सहयोग...
त्रिवेणीमा काङ्ग्रेसले अध्यक्ष, उपाध्यक्षको उम्मेदवार टुंग्यायो
रुकुम । रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकाको अध्यक्ष पदको लागि नेपाली काँग्रेस त्रिवेणी गाउँपालिकाले उम्मेदवार चयन गरेको छ । काङ्ग्रेसले आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको लागि गाउँपालिकामा अध्यक्ष र उपााध्यक्ष पदको उम्मेदवार...
९५ लाख २५ हजार थान मतपत्र छपाइ सकियो,
काठमाडौं । निर्वाचन आयोगले वैशाख ३० गतेका लागि तोकिएको स्थानीय तह निर्वाचनको तयारी तीव्र बनाइएको जनाएको छ । आयोगले निर्वाचनका लागि चाहिने सामग्रीहरु केही नेपाल भित्रिसकेको र केही आउने क्रममा रहेको जानकारी दिएको छ...
आज साँझसम्म महानगर र उपमहानगरको साझा उम्मेदवार तय हुन्छ : अध्यक्ष प्रचण्ड
काठमाडौं । सत्तारुढ गठबन्धनले आज साँझसम्म महानगर र उपमहानगरपालिकाको साझा उम्मेदवार टुङ्गो लगाउने भएको छ । पछिल्ला केही दिनदेखि लगातार आन्तरिक छलफलमा रहेका दलले छ महानगर र ११ उपमहानगरपालिकाको साझा उम्मेदवार तय गर्ने भएका...
कर्णालीमा उम्मेदवार टुङ्गो लगाउन दलहरुलाई सकस
काठमाडौं । स्थानीय तह निर्वाचन उम्मेदवार मनोनयनको मिति नजिकिँदै गर्दा कर्णालीमा दलहरु तयारी जुटेका छन् । सत्ता साझेदार दलहरु संयुक्त गठबन्धन बनाएर उम्मेदवारी मनोनयन गर्ने गृहकार्यमा जुटेका छन् भने प्रमुख प्रतिपक्षी नेकपा (एमाले) स्थानीयस्तरबाटै...
रुसद्वारा मारियुपोलको शहरी क्षेत्र पूर्ण नियन्त्रण रहेको दाबी
काठमाडौँ । पूर्वी युक्रेनको मारिउपोल शहरको सम्पूर्ण शहरी क्षेत्र युक्रेनी सशस्त्र बल र विदेशी भाडाका लडाकुहरूबाट पूर्ण रूपमा खाली गरिएको रुसी सेनाले शनिबार उल्लेख गरेको छ।
प्रतिरोधी सेनाका अवशेषहरू एजोभस्टल आइरन र स्टिल वर्क्स प्लान्टहरूमा...
युवतीको ‘शङ्कास्पद’ मृत्युपछि तिलोत्तमा अशान्त
रुपन्देही । गत बुधबार राति एक युवतीको ‘शङ्कास्पद’ मृत्युपछि रुपन्देहीको तिलोत्तमास्थित जानकीनगर क्षेत्र अशान्त बनेको छ ।
प्रहरीले तिलोत्तमा नगरपालिका–२ जानकीनगर बस्ने २८ वर्षकी अमृता खत्रीको विष सेवनबाट मृत्यु भएको प्रारम्भिक निष्कर्ष निकालिए पनि खत्रीका...
विश्वमा नेपाली खानाको अन्वेषण गर्न युवा सेफ प्रतियोगिता
काठमाडौं । अन्तर्राष्ट्रियस्तरमा नेपाली खानाको अन्वेषणका लागि युवा सेफ प्रतियोगिता हुने भएको छ ।
सेफ्स एशोसिएशन अफ नेपालले ग्लोबल नेप्लिज् सेफ्स फेडेरेशन र इन्टरनेशनल नेपाली सेफ्स सोसाइटीसँगको सहकार्यमा भोलि आइतबार युवा सेफ्स प्रतियोगिता आयोजना गर्न...
‘केजीएफ च्याप्टर-२’ ले ल्यायो बक्स अफिसमा सुनामी
एजेन्सी । फिल्म ‘केजीएफ २’ ले बक्स अफिसमा अनुमान गरेजस्तै सुनामी ल्याउन सफल भएको छ । प्रशान्त नील निर्देशित फिल्मले पहिलो दिनमै हिन्दी फिल्मको अहिलेसम्मकै धेरै कमाउने रेकर्ड ब्रेक गरेको मात्र होइन, सलमान खान,...











