प्रधानमन्त्रीज्यू दूतावासमा चुच्चे नक्सा झुन्ड्याएर फर्किनुहुन्छ कि त्यसै ?’: ओली
काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवालाई दिल्लीस्थित दूतावासमा चुच्चे नक्सा झुन्ड्याएर फर्किने कि त्यसै फर्किने भनेर प्रश्न गरेका छन् ।
एमाले निकट बुद्धिजीवी परिषद्को १० औं राष्ट्रिय अधिवेशनको आइतबार...
तीनदिने ब्याबसायिक मौरीपालन तालिम सम्पन्न
राक्सिराङ । मकवानपुर जिल्लाको राक्सिराङ गाउँपालिका-६ स्थित जनचेतना साना किसान कृषी सहकारी संस्था लि. को हलमा चेपाङ चिउरी चमेरो मौरी पालन तथा जिवनस्तर सुधार कार्यक्रम -२०७८ ३ दिने ब्याबसायिक मौरी पालन तालिम सम्पन्न भएको...
युक्रेनको बुचा सहरमा २० सर्वसाधरणको शव छरिएको अवस्थामा फेल
एजेन्सी । युक्रेनी सेनाले राजधानी किभनजिकैको बुचा सहरकाे सडकमा कम्तीमा २० सर्वसाधारणको शव फेला परेको जनाएका छन् । सो सहरलाई युक्रेनी सेनाले रुसी फौजबाट हालै आफ्नो नियन्त्रणमा राख्न सफल भएको थियो ।
फेला परेका २०...
कोरिया भाषा परीक्षामा हालसम्मकै न्यून आवेदन
काठमाडौं । रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत कोरिया जान लिइने भाषा परीक्षामा हालसम्मकै न्यून आवेदन परेको छ। दक्षिण कोरियाले ईपीएसअन्तर्गत विगत पाँच वर्षयताकै सबैभन्दा बढी श्रमिक नेपालबाट लैजाने गरी पहिलो छनोट चरणको भाषा परीक्षाको...
राक्सिराङमा एमाले विरुद्ध गठबन्धन एक हुने
राक्सिराङ । मकवानपुर जिल्लाको राक्सिराङ गाउँपालिकामा आगामी बैशाख ३० गते हुने निर्वाचनमा एमाले विरुद्ध गठबन्धन एक हुने भएको छ।
आज राक्सिराङ ३ सरिखेतमा भएको गठबन्धनको बैठकले गठबन्धन गरेर चुनावी माहोलमा जाने निर्णय भएको नेकपा एकीकृत...
प्रधानमन्त्री देउवाको सम्मानमा दिवाभोज
काठमाडौँ । भारतको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाको सम्मानमा भारतीय समकक्षी नरेन्द्र मोदीले आज यहाँस्थित हैदरावाद हाउसमा दिवा भोजको आयोजना गरेका छन् ।
दिवाभोजमा प्रधानमन्त्री पत्नी डा आरजु राणा देउवा, परराष्ट्रमन्त्री डा नारायण खड्का,...
एमाले राक्सिराङ गाउँपालिकाको गाउँ स्तरिय पार्टी प्रशिक्षण सम्पन्न
मकवानपुर । मकवानपुर जिल्लाको राक्सिराङ गाउँपालिकाको गाउँ स्तरिय पार्टी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ भने मकवानपुर जिल्लाको १० वटा पालिका मध्य मा थाहा नगर बाहेकको सबै पालिकाहरुमा आज एकै साथ पार्टी प्रशिक्षण कार्यक्रम सम्पन्न...
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा व्यावसायिक उडान
भैरहवा । भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुरु गर्ने अन्तिम तयारी भइरहेको छ। वैशाख १ गते परीक्षण उडान गर्ने र बुद्ध जयन्तीका दिन जेठ २ गते व्यावसायिक अन्तर्राष्ट्रिय उडान सुरु गर्ने नेपाल...
कार्यवाहक प्रधानमन्त्री बालकृष्ण खाण
काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी पाएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवा तीन दिने भ्रमण गएपछि उनले उक्त जिम्मेवारी पाएका हुन ।
प्रधानमन्त्री शेरबहादुर देउवा तीन दिने भ्रमणको क्रममा आज भारत प्रस्थान गरेकाले...
प्रधानमन्त्री देउवा भारत प्रस्थान
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा तीन दिने औपचारिक भ्रमणका लागि भारतको नयाँदिल्ली प्रस्थान गरेका छन् ।
शुक्रबार दिउँसो चार मन्त्रीसहितको जम्बो नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री देउवा दिल्ली प्रस्थान गरेका हुन् । देउवाका साथमा पत्नी...











