सहिद परिवारलाई उपराष्ट्रपति पुनद्वारा राहत र सम्मान

धनुषा । सत्यनिरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोग गठन गर्ने काम अझै बाँकी रहेको र त्यो चाँडै गठन हुने उपराष्ट्रपति नन्दबहादुर पुनले बताएका छन् । उपराष्ट्रपति पुनले सहिदको सपना साकार पार्ने अभियानअन्तर्गत देशले...

सङ्कटमा माओवादी चाहिने तर पछि नपत्याउने देखियो : प्रचण्ड

  काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक सङ्कट समाधानमा माओवादीले निर्णायक भूमिका निभाए पनि समस्या समाधान भएपछि भने नपत्याउने समस्या देखिएको बताएका छन्। शान्तिपूर्ण लोकतान्त्रिक आन्दोलनदेखी एमसिसी पारित गर्नेसम्मका राष्ट्रिय सङ्कटमा माओवादीले निर्णायक...

प्रचण्ड आज चितवन जाँदै

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज गृह जिल्ला चितवन जाँदैछन् । चितवनमा उनले राप्ती नगरपालिकामा निर्माण भएको हर्दी विद्युत सबस्टेसनको उद्घाटन गर्नेछन् । त्यसपछि भरतपुर महानगरपालिकाको रिङरोडको पश्चिमखण्ड शिलान्यास र भरतपुर...

राहत अनुदान रकम लिन आएनन् किसान

बैतडी । बैतडीका किसानले सरकारले उपलब्ध गराएको राहत अनुदान रकम हालसम्म लिन आएका छैनन् । गत असोज ३१ देखि कात्तिक ३ गतेसम्म परेको अविरल वर्षाका कारण धानबालीमा भएको क्षतिको राहत अनुदान रकम हालसम्म किसानले...

धनुषामा पाँच जना सवार मोटरसाइकल दुर्घटना हुँदा चार जना बालकको मृत्यु,

धनुषा । जिल्लाको सबैलामा गए राति मोटरसाइकल दुर्घटनामा परी चार जना बालकको मृत्यु भएको छ। सोही दुर्घटनामा एक जना घाइते भएका छन्। सबैला नगरपालिका–१२ बरकुर्वामा राति ८ः३० बजेतिर ज६प ६७३९ नंको मोटरसाइकल आफैं अनियन्त्रित भई...

नेपालको बाह्य सम्बन्ध १७५ देशमा विस्तार

काठमाडौँ । नेपालको बाह्य सम्बन्ध १७५ देशमा विस्तार भएको छ । नेपाल र गणतन्त्र दक्षिण सुडानबीच आज कूटनीतिक सम्बन्ध स्थापना भएसँगै नेपालसँग द्विपक्षीय कूटनीतिक सम्बन्ध कायम भएका देशको सङ्ख्या १७५ पुगेको छ । द्विपक्षीय कूटनीतिक...

एनआरएनले पशुपति क्षेत्रमा १०० कोठाको सुविधासम्पन्न बृद्धाआश्रम बनाउने

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले पशुपति क्षेत्रमा १ सय कोठाको बृद्धाआश्रम बनाउने भएको छ ।संघको भर्खरै निर्वाचित कार्यसमितिको पहिलो बैठकले उक्त निर्णय गरेको हो । नवनिर्वाचित अध्यक्ष कुल आचार्यले कम्तीमा १०० कोठा रहेको...

अबको केही दिन मेघगर्जन/चट्याङसहित वर्षा हुने

काठमाडौं । पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावका कारण अबको केही दिन देशको अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदली रहने छ । केही स्थानमा मेघगर्जन तथा चट्याङसहित सामान्य वर्षा हुने छ । केही दिन देशको अधिकांश भूभागमा आंशिकदेखि...

बहुमूल्य धातु पुल्ली उत्खनन् गर्ने ५ जना पक्राउ

  खोटाङ । खोटेहाङ गाउँपालिका-३ सावाकटहरेस्थित बारीमा बहुमूल्य धातु पुल्ली उत्खनन् गरेको अभियोगमा ५ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा पाचँथर फिदिम नगरपालिका-९ बस्ने ५१ वर्षीय गोकुल आङ्दाङबे, २४ वर्षीय अशोक आङ्दाङबे,...

अत्यधिक पेट दुखेपछि प्रहरी हवल्दारको हेलिकोप्टरमार्फत उद्धार

  दार्चुला । डिउटीमा खटिएका प्रहरी हवल्दार बिरामी भएपछि हेलिकोप्टरमार्फत उद्धार गरिएको छ । अपिहिमाल गाउँपालिका–३ पाथामा आइतबार नेकपा (एमाले)को चुनावी सभाको सुरक्षामा खटिएका प्रहरी हवल्दार ईश्वरबहादुर थापाको अत्यधिक पेट दुख्ने समस्या भएपछि नेपाली सेनाको हेलिकोप्टरमार्फत...