माओवादी अध्यक्ष प्रचण्ड आज जनकपुर जादै
जनकपुर । आसन्न स्थानीय तह निर्वाचनलाई केन्द्रित गरी नेकपा (माओवादी केन्द्र)ले जनकपुरमा आज मधेस प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम गर्न लागेको छ ।
जनकपुरस्थित तिरहुतियामा आयोजना हुने प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्न माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल...
फोनिज अध्यक्षमा गजुरधन राई निर्विरोध
सविन कुमार लोप्चन
सौराहा । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)को अध्यक्षमा गजुरधन राई निर्विरोध निर्वाचित भएका छन् ।
चितवनको सौराहामा जारी सातौँ राष्ट्रिय महाधिवेशन अन्तर्गत सोमबार बेलुकी भएको मनोनयन दर्तामा राईको मात्रै उम्मेदवारी परे पछि...
श्रम मन्त्री श्रेष्ठको सेसेल्स भ्रमण: एनआरएनएले उठायो नेपालीका समस्या
माहे आइल्याण्ड सेसेल्स । नेपाल सरकारका श्रम,रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्ण कुमार श्रेष्ठले पहिलोपटक गणतन्त्र सेसेल्सको मन्त्री स्तरिय भ्रमण गरेका छन्। यहि मार्च १८ तारिखदेखि २० तारिखसम्मको तीनदिने भ्रमणका क्रममा नेपाल र सेसेल्सबिचको...
महाकालीमा एकतर्फीरूपमा तटबन्ध बनाउँदै भारत
काठमाडौँ । नेपाल-भारत छुट्याउने दार्चुलाको सीमा क्षेत्र महाकाली नदी किनारमा भारतले एकतर्फीरूपमा आफूखुसी तटबन्ध गर्न थालेको छ। स्थानीयको व्यापक विरोध हुँदाहुँदै पनि भारतीय पक्षले आफूखुसी महाकाली नदीको बहाव नेपालतर्फ धकेलिने गरी पक्की तटबन्ध निर्माण...
कोरियाले चार हजार मौसमी कामदार लैजाने
काठमाडौँ । कोरियाका स्थानीय निकायले त्यहाँको कृषि तथा मत्स्यपालन क्षेत्रमा देखिएको श्रमिक अभावलाई कम गर्न नेपालबाट चार हजार मौसमी कामदार लैजाने भएका छन् । कोरियाले २०२२ को जनवरीदेखि लागू हुने गरी नयाँ नियम बनाएर...
हुम्लाको लिमीवासीले निर्वाचनअघि नै चुने वडाध्यक्ष र सदस्य
हुम्ला । हुम्लाको नाम्खा गाउँपालिकाको लिमीवासीले निर्वाचन अगाडि नै वडाध्यक्ष र सदस्यहरु चुनेका छन् । चीनसँग सीमा जोडिएको उत्तरी नाम्खा गाउँपालिका–६ लिमीका जाङ, हल्जी र तिल गाउँका बासिन्दाको भेलाले वडाध्यक्ष र सदस्यहरु चुनेका हुन्...
युवा संघ राक्सिराङ गाउँ अधिवेशन सम्पन्न अध्यक्षमा उत्तम वाईबा
हेटौंडा । पश्चिम मकवानपुर राक्सिराङ गाउँ पालिकामा नेकपा एमाले राष्ट्रिय युवा संघ राक्सिराङ गाउँ कमिटीको प्रथम अधिवेशन सम्पन्न भएको छ। उत्तम वाईबाको नेतृत्वमा ४७ सदस्य कमिटी चयन भएको हो ।
कार्यक्रम युवा संघ गाउँ कमिटी...
नेपाल राष्ट्रिय कर्मचारी संगठन त्रिवेणीको प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न
रुकुम । नेकपा (माओवादी केन्द्र) निकट नेपाल राष्ट्रिय कर्मचारी संगठन (निजामती) रुकुम पश्चिम त्रिवेणी गाउँपालिकाको प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । समसामयिक विषय, कर्मचारीका समस्या तथा समाधान बारे प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम...
फोनिजको सातौं महाधिवेशन चितवनमा
सौराहा । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)को सातौँ संघीय महाधिवेशन आइतबारदेखि सौराहामा सुरू हुँदैछ । दुई दिनसम्म चल्ने महाधिवेशनमा सहभागी हुन देशभरबाट प्रतिनिधिहरू चितवन आइसकेका छन् ।
फोनिजका संघीय अध्यक्ष डण्ड गुरूङका अनुसार महाधिवेशनमा...
सात महिनामा सात अर्बको फलफूल आयात
काठमाडौैँ । चालु आर्थिक वर्षको पहिलो सात महिनामा फलफूलको आयात अकासिएको छ ।
सो अवधिमा रु ६ अर्ब ६० करोड ९१ लाख २८ हजार ६०० मूल्य बराबरका आँप, सुन्तला, कागती, अङ्गुर र स्याउको आयात भएको...











