वैदेशिक रोजगारीमा गएका नेपाली लक्षित “प्रवासीसंग डाक्टर”को चौथो श्रृङखला सम्पन्न

काठमाडौं । शुक्रबारका दिन प्रवासी समन्वय समिति (पीएनसीसी)को प्रवासीसंग डाक्टर कार्यक्रमको चौथो श्रृङखला सम्पन्न भएको छ । वैदेशिक रोजगारीमा रहदा सन्तुलित आहारको महत्त्व बारे केन्द्रीत रहेर कार्यक्रम सम्पन्न भएको हो । शुक्रबार सम्पन्न उक्त कार्यक्रममा...

रसुवा मालपोतद्वारा एघार लाख राजस्व छुट

  रसुवा । भूस्वामित्व प्राप्त गर्दा राजस्व दस्तुर छुट दिने प्रावधानले महिलाका नाममा जग्गा खरिद गर्नेको सङ्ख्या क्रमशः वृद्धि हुँदै आएको छ । महिलाका नाममा जग्गामा भूस्वामित्त कायम गराउने कार्यलाई बढवा दिई आत्ममनोबल उच्च पार्ने उद्देश्यले...

चेपाङ संघको पाँचौ महाधिवेशन स्थगित

भरतपुर । नेपाल चेपाङ संघको संघीय पाँचौ राष्ट्रिय महाधिवेशन स्थगित भएको छ। चितवन जिल्लाको भरतपुर स्थित चेतना भिलेजमा शुर चैत ३ गते मंगलबार सुरु भएको महाधिवेशन खुल्ला सत्र सकिए लगत्तै भएको छलफल पछि सहमति...

मेलम्चीको पानी चैत मसान्तभित्र काठमाडौं ल्याउन तीव्र तयारी

काठमाडौँ । खानेपानी मन्त्री उमाकान्त चौधरीले मेलम्चीको पानी चैत मसान्तभित्र काठमाडौं लैजाने सरकारको लक्ष्य पूरा हुने बताएका छन् । बुधवार सुन्दरीजल हुँदै मेलम्ची खानेपानी आयोजनाको मुहानस्थल अम्बाथान आएका मन्त्री चौधरीले यही महीनाभित्र पानी जुनसुकै...

आइजिपीबाटै तोडियो चेन अफ कमान्ड

काठमाडौँ । प्रहरी महानिरीक्षक शैलेश थापाले आफू विदेश भ्रमण जाँदा वरीयतामा ज्येष्ठ एआइजीलाई कार्यवाहक दिनुपर्नेमा दोस्रो वरीयताका एआइजीलाई दिए। गत मंसिरमा टर्कीको इस्तानबुलमा आयोजित इन्टरपोलको ८९औं महासभामा सहभागी हुन जाँदा थापाले एआइजी निरजबहादुर शाहीलाई कार्यवाहक...

नेपाल चेपाङ संघको संघीय अधिवेशन भरतपुरमा सुरु

भरतपुर । नेपाल चेपाङ संघको पाँचौ संघीय महाधिवेशन चितवन जिल्लाको भरतपुर स्थित चेतना भिलेजको सभाहलमा मंगलबार बाट सुरु भएको छ। कार्यक्रम चेपाङ संघको केन्द्रिय अध्यक्ष जितेन्द्र चेपाङको अध्यक्षता र बागमती प्रदेशको मुख्यमन्त्री राजेन्द्र पाण्डे रहेको...

डिभोर्सपछि महिलाले विवाह गरे सम्पत्ति फिर्ताको प्रस्ताव

काठमाडौं । अंश लिई सम्बन्धविच्छेद (डिभोर्स) गरेकी महिलाले अर्को विवाह गरेमा अंशबापत प्राप्त सम्पत्ति फिर्ता गर्नुपर्ने गरी नयाँ कानुनी व्यवस्था प्रस्ताव गरिएको छ । नेपाल कानुन आयोगले मुलुकीदेवानी संहितालाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार...

तामाङ घेदुङको अध्यक्षमा पुन: गोले निर्वाचित

काठमाडौं । नेपाल तामाङ घेदुङको नवौं महाधिवेशनबाट अध्यक्षमा पुनः मोहन गोले तामाङ निर्वाचित भएका छन् । फागुन २९ गते काठमाडौंमा सुरु भएको महाधिवेशनमा मंगलबार राति सम्पन्न निर्वाचनबाट अध्यक्ष पदमा ४ सय १ मतका साथ...

काभ्रेमा काँग्रेसले थाल्यो ‘घर–घर जाऔँ, काँग्रेस जिताऔँ अभियान’

काठमाडौं । नेपाली काँग्रेस काभ्रेले ‘घर–घर जाऔँ, काँग्रेस जिताऔँ अभियान’ लिएर गाउँगाउँमा पुगेको छ । आसन्न निर्वाचन लक्षित यस अभियानअन्तर्गत यहाँका १३ स्थानीय तहको सबै वडाका घरघर पुग्ने योजना बनाएको जनाइएको छ । जिल्लामा दुई...

एनआरएनए मलेसियाद्धारा सदस्यता शुल्क फिर्ता गर्न अन्तर्राष्ट्रिय समन्वय परिषदमा निवेदन

काठमाडौं । ग‌ैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए) मलेसियाले सदस्यता शुल्क फिर्ता गर्न भन्दै राष्ट्रिय समन्वय परिषदमा निवेदन दिएको छ । हाल जारी विवाद समाधान गरी विधि सम्मत रुपमा नयाँ नेतृत्व चयन...