प्रधानमन्त्री देउवाले चुच्चे नक्सा गायव पार्नुभयो : सुवास नेम्वाङ

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का उपाध्यक्ष सुवाष नेम्वाङले प्रधानमन्त्री देउवा सरकारले चुच्चे नक्सा गायब बनाएको आरोप लगाएका छन् । प्रेस चौतारी नेपाल, बागमती प्रदेश, प्रतिष्ठान र एशोसिएटले शनिबार काठमाडौंमा आयोजना गरेको...

नमोबुद्ध नगरपालिकाले नगरभित्रका किशोरीका लागि आत्मरक्षा तालिम

नमोबुद्ध । नमोबुद्ध नगरपालिकाले नगरभित्रका किशोरीका लागि आत्मरक्षा तालिम दिन सुरु गरेको छ । तीनदिने उक्त तालिम शुक्रबारदेखि नमोबुद्ध नपा–८ स्थित दाप्चा माध्यमिक विद्यालयमा सुरु गरिएको हो । लैङ्गिक हिंसा न्यूनीकरण गर्ने उद्देश्यले आयोजित उक्त...

राक्सिराङ्का युवा नेता तितुङ काङ्ग्रेस मकवानपुर जिल्ला सदस्यमा निर्वाचित

सविन कुमार तामाङ मकवानपुर : नेपाली काङ्ग्रेस मकवानपुर जिल्लाको १४ औं अधिवेशनबाट राक्सिराङ गाउँ पालिकाको युवा नेता जय बहादुर तितुङ फागुन १६ गते सम्पन्न अधिवेशनबाट निर्वाचित भएका छन । नेता तितुङ लामो समय संघर्ष पछि आफ्नो...

मुसिकोट नगरपालिकाद्धारा सहिद परिवारलाई सम्मान

मुसीकोट । रुकुम (पश्चिम)को मुसिकोट नगरपालिकाले नगर क्षेत्रभित्र रहेका शहिदका परिवार तथा आफन्तहरुलाई सम्मान गरेको छ । नगरपालिकाले यहि फागुन २० गते शुक्रबार नगर क्षेत्रभित्र रहेका सम्पूर्ण शहिदका परिवार तथा आफन्तहरुलाई सम्मान गरेको...

करेन्ट लागेर वडासदस्यको मृत्यु

तनहुँ । तनहुँमा करेन्ट लागेर आज वडासदस्य ६८ वर्षीय ओमबहादुर नेपालीको मृत्यु भएको छ । नेपाली कांग्रेस व्यास नगरपालिका–१ का वडासदस्य नेपालीको खोलाबाट पानी तान्ने क्रममा करेन्ट लागेर मृत्यु भएको हो । छाब्दीखोलाबाट मोटरपम्प जोडेर...

ठेकदारले आलटाल गर्लान् भनेर सडक बनाउन ‘गोठालो’

काठमाडौँ । गाउँठाउँमा चौपायाले बालीनाली खाइदिने भएर गोठालो गर्ने गरिन्छ तर काठमाडौं उपत्यकामै भने सडक नबनाउन ठेकदारले आलटाल गर्लान् भनेर स्थानीयहरू वस्तुभाउको जस्तै गोठालो लाग्दै आएका छन् । पासाङल्हामु राजमार्गको बालाजु–रानीपौवा खण्डमा स्थानीय आजभोलि सो...

त्रिवेणीमा यमन बाँठाको अध्यक्षमा ७१ सदस्यीय वाईसीएल कमिटी

रुकुम । रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकामा यमन बाँठाको अध्यक्षतामा ७१ सदस्यीय वाईसीएल गाउँ कमिटी चयन भएको छ । बिहीबार  तेस्रो गाउँ सम्मेलनले बाँठाकाे अध्यक्षतामा ६० सदस्यीय अहिले र बाँकी मनोनयन गर्ने गरी गाउँपालिका समिति...

बेतबाँसका सामग्रीले बदलियो जीवनशैली

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका-७ जुडाका वीरसिंह ठुगुन्ना गाउँकै समूहबाट बेतबाँसका सामग्री बनाउने १७ दिनको तालिम लिएर उद्योगी बनेका छन् । सुनदेवी उपभोक्ता समूहमा आबद्ध भएर ठगुन्नाले एक दशकअघि बेतबाँसका सामग्री बनाउने सीप सिकेका हुन्...

एउटै गाउँबाट चार करोडको सुन्तला निकासी

बेनी । बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिका–१ बाँसखर्कबाट रु चार करोडको सुन्तला निकासी भएको छ । पुरै गाउँबाट दुई लाख ८६ हजार किलोग्राम सुन्तला निकासी भएको बाँसखर्कका कृषक आबद्ध बजारमारे सुन्तला कृषि सहकारी संस्थाले...

सुदूरपश्चिम मुख्यमन्त्री खप्तड गोल्डकपको तयारी पूरा

समीर मल्ल धनगढी । मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकपको तयारी पूरा भएको छ । बिहीबार देखि सुरु हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजक सुदूरपश्चिम–११ स्पोर्टस क्लवले जनाएको छ । आजदेखि २८ गतेसम्म धनगढी रंगशालामा सञ्चालन हुने...