आयातमा कडाइ गर्ने नीति लिएपछि बजारमा उपभोग्य वस्तुको अभाव

काठमाडौँ । नेपाल राष्ट्र बैंकले व्यापारघाटा कम गर्न आयातमा कडाइ गर्ने नीति लिएपछि बजारमा उपभोग्य वस्तुको अभाव हुन थालेको छ । राष्ट्र बैंकले विदेशबाट सामान आयातमा कडाइ गर्दै गत पुस महीनादेखि ४७ किसिमका हर्मोनाइजेशन कोडअन्तर्गतका...

वैदेशिक रोजगार टिम लाहाचोकद्वारा सहयोग रकम हस्तान्तरण

पोखरा । बिपन्न परिवारका लागि केही राहत पुगोस् भनेर वैदेशिक रोजगार टिम लाहाचोक कास्कीले स्वदेश तथा विदेशमा रहेका गाउँबासी समक्ष सहयोगको अपिल गर्दै १ लाख २३ हजार जुटाइएर रक हस्तान्तरण गरेको छ । सहयोग रकम...

मलेसियामा ६ लाखबढी बालबालिकालाई कोभिड-१९ को खोप दिइयो, मंगलबार ७८ जनाको निधन

मलेसिया । मलेसियामा पाँच वर्षदेखि ११ वर्ष उमेर समूहका कुल ९०४,३६८ बालबालिका खोप लगाएका छन् । यो बालबालिकाको जनसंख्याको २५.५ प्रतिशत हो । राष्ट्रिय कोभिड-१९ खोप फर चिल्ड्रेन (पीककिडस) अन्तर्गत कोभिड-१९ विरुद्धको खोपको पहिलो डोज...

कोसीपर्व मनाईयो

काठमाडौँ । खोलालाई भगवान्का रूपमा मान्दै माझी समुदायले सामूहिक पूजा गरी मङ्गलबार धुमधामका साथ मौलिक पर्व ‘लदी’ अर्थात् ‘कोसीपर्व’ मनाएका छन् । दर्शैँझैँ पूजासँगै सामूहिक भोज र नाचगान गरी उनीहरूले यो पर्व मनाएका हुन्...

पिएनसीसीको क्षमता अभिबृद्धि तालिम सम्पन्न, नेपाल-मलेसियाबीचको सम्झौता कार्यनयन कहिले?

मलेसिया । फेब्रुअरी २७ का दिन मलेसियामा रहेका क्रियाशील नेपाली संघसंस्थाहरुका पदाधिकारीहरुको क्षमता अभिबृद्धिको लागि तालिम प्रदान गरिएको छ । प्रवासी समन्वय समिति (पिएनसीसी)को आयोजनामा उक्त तालिम सम्पन्न भएको हो । तालीममा मानवअधिकार, नेपाल...

हटाइए सिस्नेका १७२ घरका खरका छाना

  रुकुमपूर्व । रुकुमपूर्वको सिस्ने गाउँपालिकामा तीन आर्थिक वर्षको अहिलेसम्मको अवधिमा १५० भन्दा बढी घरमा टिनको छाना टल्किएका छन् । सुरक्षित नागरिक आवास कार्यक्रममार्फत गाउँपालिकाका १७२ विपन्न परिवारको घरका खरका छाना हटाइएको हो । कार्यक्रम लागू...

कर्णाली सरकारद्वारा चार महिनाका कार्य प्रगति सार्वजनिक

कर्णाली । कर्णाली प्रदेश सरकारले चार महिनाको कार्य प्रगति सार्वजनिक गरेको छ । गत कात्तिक १६ मा नियुक्त हुनुभएका मुख्यमन्त्री जीवनबहादुर शाहीले सोमबार पत्रकार भेटघाट कार्यक्रमममार्फत चार महिनाको प्रगतिबारे जानकारी दिएका हुन । उनले चार...

गाउँपालिकाद्धारा तलब वृद्धि

काठमाडौँ । हलेसी तुवाचुङ नगपालिकाले सामुदायिक विद्यालयमा कार्यरत बाल विकास केन्द्रका सहयोगी कार्यकर्ता, कर्मचारी र कार्यालय सहयोगीको तलब वृद्धि गरेको छ । सङ्घीय सरकारले दिने मासिक तलबमा नगरपालिकाको तर्फबाट रु सात हजार थपेर आगामी...

नेपाल लोकतान्त्रिक चेपाङ संघ दोस्रो महाधिवेशन आयोजक कमिटी घोषणा

चितवन । चितवन जिल्लाको भरतपुर महानगरपालिका नारायणघाट स्थित होटल सतनचुलिमा शनिबार भएको नेपाल कम्युनिस्ट पार्टी एमालेको जनसंगठन नेपाल लोकतान्त्रिक चेपाङ संघ दोस्रो राष्ट्रिय महाधिवेशन आयोजक कमिटी घोषणा तथा दोस्रो पूर्णबैठक सम्पन्न भएको छ। उक्त कार्यक्रममा...

गठबन्धन जोगाउने र राष्ट्रिय समस्या समाधान गर्ने उपाय खोजिरहेका छौँ : प्रचण्ड

काठमाडौँ ।नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सत्ता गठबन्धन नटुटाई राष्ट्रिय समस्याको समाधान खोज्नेतर्फ दलहरुको ध्यान केन्द्रित भएको बताएका छन । प्रथम सहिद दिलबहादुर रम्तेलको स्मृति दिवस तथा सहिद सप्ताहको सन्दर्भ पारेर नेपाल...