नेपाली समाजलाई थप धु्रवीकरण हुनबाट रोक्न एमसिसी कार्यसूचीमा
काठमाण्डौं । सभामुख अग्निप्रसाद सापकोटाले ‘नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) बीच भएको अनुदान सहायता सम्झौता’लाई सदनमा प्रस्तुत गर्ने विषयलाई लिएर उठेका आवाजका आधारमा नेपाली समाजलाई थप धु्रवीकरण हुनबाट रोक्न...
प्रवासीसंग डाक्टरको तेस्रो श्रृङखला सम्पन्न, मृगौला रोगीको १० प्रतिशतको मृगौला फेल
काठमाडौं । फाल्गुल ६ आईतबारका दिन प्रवासी समन्वय समितिको प्रवासीसंग डाक्टर कार्यक्रमको तेस्रो श्रृङखला मृगौला सम्बन्धि स्वस्थ्य सचेतना कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा भर्चुअल जुमको माध्यबाट डा. कल्पना कुमारी श्रेष्ठले परामर्श प्रदान गरेकी...
लोकतन्त्र सिद्धान्तसँगै जीवन पद्धति र संस्कार हो : सभामुख
काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले जिम्मेवार निकायबाट लोकतान्त्रिक अभ्यासको व्यवहारिक पुष्टि भए मात्र जनस्तरमा यसप्रति गहिरो विश्वास पैदा हुने बताएका छन् । उनले भने, “लोकतन्त्रप्रतिको साँचो प्रतिबद्धता र यसको रक्षाको दायित्व हामी सबैको हो...
गठबन्धनमा गतिरोध, बालकोटमा वार्ता
काठमाडौं । एमसीसी संसद्मा टेबल गरी अनुमोदन गर्ने प्रधानमन्त्रीको प्रयासमा सत्ता गठबन्धनकै दलले अवरोध गरिरहेका छन्। बिहीबार पनि त्यही क्रम चल्यो। प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धनका शीर्ष नेतृत्व र अन्य नेता राखेर दुईपटक छलफल चलाए।...
एमसीसीका विषयमा गठबन्धनका नेताहरूबीच गम्भीर छलफल भयोः मन्त्री कार्की
काठमाडौं। सकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसीबारे गठबन्धनका नेताहरूबीच गम्भीर छलफल भएको बताएका छन् । बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा एमसीसीका विषयमा गम्भीर छलफल भएको उनले बताए ।
बहस अझै जारी नै रहने भएकाले भोलि पुनः...
गठबन्धनको बैठक सुरु:एमसीसीबारे निर्णय लिने
काठमाडौं । सत्तारुढ गठबन्धनको बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा गठबन्धनको बैठक पाँच बजेपछि सुरु भएको हो । गठबन्धनको बैठकले अमेरिकी सहायता मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बारे निर्णय लिने छ ।
एमसीसी र...
मन्त्रिपरिषद् बैठक बस्दै
काठमाडौं। मन्त्रिपरिषद् बैठक बस्दै छ। बिहीबार दिउँसो २ बजे मन्त्रिपरिषद् बैठक बस्न लागेको हो।
सत्तरुढ गठबन्धनको बैठकअघि बस्न लागेको मन्त्रिपरिषद् बैठकमा मन्त्रालयगत एजेण्डासहितका विषयमा छलफल हुनेछ। याे मन्त्रिपरिषदकाे नियमित बैठक भएकाे बताइएकाे छ।
सत्ता गठबन्धनमा फेरि खटपट : सडकदेखि संसद्सम्म दुई धार
काठमाडौं । अमेरिकी सहयोग परियोजना (एमसीसी) विषयलाई लिएर सत्ता गठबन्धनमा फेरि खटपट सुरु भएको छ । गठबन्धनमा रहेका पाँच दल एमसीसीको विषयमा सडकदेखि संसद्सम्म नै विभाजित देखिएका छन् ।
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता...
मृतक ज्ञान बहादुरको श्रद्धाञ्जली सभा गर्दै कांग्रेसद्वारा आर्थिक सहयोग
मकवानपुर।नेपाली कांग्रेस मकवानपुर जिल्लाद्वारा कांग्रेस जिल्ला प्रतिनिधि एवम् कृयाशिल सदस्य दिप लोप्चनको पिता राक्सिराङ गाउँपालिका ६ सिमरगाउं निवासी स्वर्गीय ज्ञान बहादुर लोप्चनको १३ औं दिनको पुन्यतिथिमा आज शोक सभा कार्यक्रम गरेको छ।
स्व. ज्ञान बहादुर...
गठबन्धनभित्रैबाट देउवा घेराबन्दीमा
काठमाडौं । एमसिसीको विषयलाई लिएर सत्ता गठबन्धनभित्रैबाट प्रधानमन्त्री शेरबहादुर देउवा घेराबन्दीमा परेका छन्। सत्ता गठबन्धनमा रहेका माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी (एस) र राष्ट्रिय जनमोर्चाको घेराबन्दीमा प्रधानमन्त्री परेका हुन् ।
एमसिसीबारे सरकारमा रहेका दलहरूबीच फरकफरक...











