पशुपति क्षेत्रमा भगवानको चित्र ‘पेन्टिङ’ गर्न मन्त्री आलेको निर्देशन
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले महाशिवरात्रि अगाडि नै पशुपति क्षेत्रमा भगवान् शिवका मूर्ति तथा देवीदेवताका चित्र चित्रण गर्न निर्देशन दिएका छन् ।
बुधबार साँझ पशुपति क्षेत्रमा निरीक्षण अवलोकनका लागि त्यहाँ पुगेका...
एमसिसी संसदबाट पारित हुन्छ : नेता निधि
काठमाण्डौं । नेपाली कांग्रेसका नेता बिमलेन्द्र निधि एमसिसी संसद्बाट पारित हुने विश्वास व्यक्त गरेको छ । जनकपुरधाम विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गदै नेता निधिले भने, “विगतमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा (एकीकृत...
नेपालमै क्यान्सरको औषधि बन्न थाल्यो
काठमाडौं । नेपालमै पहिलो पटक क्यान्सर रोगविरुद्धको औषधि बिक्रीवितरण सुरु भएको छ । टिजिग फर्माले उत्पादन गरेको क्यान्सरविरुद्धको औषधि बिक्रीवितरण गर्न थालिएको हो ।
टिजिगका कार्यकारी निर्देशक शैलेश वैद्यले नेपाल औषधिमा आत्मनिर्भर बनाउनका लागि आफूहरूले...
एमसीसी जबर्जस्ती पास गर्ने प्रयास नगर्न खनालको चेतावनी
काठमाडौं । सत्तारुढ नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले जबर्जस्ती एमसीसी संसदबाट पारित गर्ने प्रयास नगर्न नेपाली काँग्रेसलाई चेतावनी दिएका छन् ।
सम्मानित नेता खनालले नेपाली जनतालाई गुमराहमा राखेर गरिएको सो...
एमसीसी संसदमा टेबल हुनबाट प्रचण्डले रोके
काठमाडौं ।एमसीसी आज संसदमा टेबल नहुने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच भएको छलफलमा एमसीसी आज टेबल नगर्ने सहमति भएको हो ।
बानेश्वरमा कार्यव्यवस्था परामर्श समितिको बैठक...
६ राजनीतिक दलद्वारा एमसीसीको विरोध स्वरुप नेपाल बन्द
काठमाडौं । मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को बिरुद्धमा आज विभिन्न राजनीतिक दलले नेपाल बन्द आह्वान गरेका छन् । बन्द आह्वानपछि देशभर जनजीवनमा केही असर परेको छ ।
मोहन बैद्य नेतृत्वको नेकपा क्रान्तिकार माओवादी, विप्लव नेतृत्वको नेपाल...
याक एण्ड यती होटल सञ्चालनको वातावरण बनाउन हानको माग
काठमाडौँ । होटल सङ्घ नेपाल (हान)ले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेलाई भेटी कोभिड–१९ बाट सिर्जित परिस्थितिमा होटल उद्योगको प्रभावकारी सञ्चालनमा सहजीकरणका लागि आग्रह गरेको छ ।
हानका अध्यक्ष सिर्जना राणा नेतृत्वको टोलीले पर्यटनमन्त्री...
एकमहिने स्वस्थानी व्रत आज समापन गरिँदै
काठमाडौँ । पौष शुक्ल पूर्णिमादेखि वैदिक सनातन हिन्दू धर्मावलम्बीले घर–घरमा सुरु गरेको एकमहिने स्वस्थानी व्रत आज विधिपूर्वक समापन गरिँदै छ । पौष शुक्ल पूर्णिमादेखि विधिपूर्वक स्वस्थानीको व्रत सुरु गरी नित्य मध्याह्नकालमा पार्वतीसहित महादेवको पूजा...
युवा नेता जय बहादुर तितुङद्वारा काङ्ग्रेस मकवानपुर जिल्ला सदस्यमा उमेरद्वारी घोषणा
मकवानपुर । मकवानपुर जिल्ला राक्सिराङ गाउँपालिक वडा नं. ८ निवासी नेपाली काङ्ग्रेसका युवा नेता जय बहादुर तितुङ्गद्वारा मकवानपुर जिल्लाको अधिवेशन १४ औं अधिवेशनको लागि उमेरद्वारी घोषणा गरेका छन् ।
तितङ्ग काङ्ग्रेस राक्सिरङ्को उदयमान तथा प्रभाव...
भोलि बस्ने संसद बैठक पनि एमालेले अवरोध गर्ने
काठमाडौ। प्रमुख प्रतिपक्षी दल एमालेले बुधबार बस्ने प्रतिनिधिसभाको बैठकमा अवरोध गर्ने भएको छ । एमाले विभाजनमा सभामुख अग्निप्रसाद सापकोटाको भूमिका रहेको भन्दै एमालेले निरन्तर संसद बैठक अवरोध गर्दै आएको छ ।
बुधबार बस्ने संसद बैठकमा...











