राष्ट्रिय वाणिज्य बैंकका २१ जना एकैपटक वरिष्ठ प्रबन्धकमा बढुवा
काठमाडौं।सरकारी लगानीको राष्ट्रिय वाणिज्य बैंकले एकैपटक २१ जनालाई वरिष्ठ प्रबन्धकमा बढुवा सिफारिस गरेको छ ।
कार्यसम्पादन मूल्यांकन, जेष्ठता, भौगोलिक क्षेत्र र शैक्षिक योग्यता अनुसार प्रशासनतर्फ १७, सुप्रतर्फ २ र कानुन-लेखामा १र१ जनालाई बढुवा सिफारिस गरेको...
श्रममन्त्रीको तलबभत्ता पुर्कोट कालिका क्याम्पसलाई
तनहुँ। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले आफ्नो तलबभत्तावापतको रकम तनहुँको भानु–९ स्थित पुर्कोट कालिका बहुमुखी क्याम्पसलाई प्रदान गरेका छन्।
तनहुँ क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएदेखि नै तलबभत्तावापतको रकम विभिन्न सङ्घसंस्थालाई...
एमाले केन्द्रीय सचिवालयको बैठक आज बस्द
काठमाडौं। नेकपा (एमाले) को केन्द्रीय सचिवालयको बैठक आज बस्दैछ । बैठक बुधबार दिउँसो १ बजे भक्तपुरस्थित जर्मन हस्पिटालिटी होम्समा बस्नेछ ।
आजको बैठकमा स्थानीय निर्वाचनको तयारी, पार्टीको नियमावली र जनसंगठन सञ्चालन निर्देशिका निर्माण, विभागहरू गठन,...
आयल निगम मासिक साढे चार अर्ब घाटामा
काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेसँगै आयल निगम घाटामा जान थालेको छ । आन्तरिक बजारमा पेट्रोलियम पदार्थको मूल्य समायोजन गरे पनि निगमको घाटा न्यूनीकरण भने हुनसकेको छैन ।
विश्वबजारमा भइरहेको पेट्रोलियम पदार्थको मूल्य...
एमसीसी सम्झौतामा कुनै दस्ताबेज नलुकाएको एमसीए नेपालको दाबी
काठमाडौं । मिलेनियम च्यालेञ्ज एकाउण्ट विकास समिति (एमसीए-नेपाल)ले एमसीसी सम्झौतासँग सम्बन्धित कुनैपनि विषय वा दस्तावेज नलुकाएको दाबीफ गरेको छ ।
एमसीए नेपालले मंगलबार एक विज्ञप्ति जारी गर्दै एमसीसीसम्बन्धी ‘गोप्य’ वा ‘लुकाइएका’ दस्तावेजहरू नरहेको जनाएको हो...
एमसीसीको पक्ष लिनेहरु दलाल हुनः किराती
काठमाडौँ । जसपाका सङ्घीय परिषद अध्यक्ष बाबुराम भट्टराईले एमसीसीको पक्षमा बोलिरहेको बेला सोही पार्टीका सङ्घीय परिषद सदस्य तथा साहित्यकार मिलनकान्छा किरातीले एमसीसीको पक्ष लिनेहरु दलाल रहेको आरोप लगाएका छन् ।
उनले सामाजिक सञ्जालमा लेख्दै भनेकाछन्,...
नवलपरासीमा अटो चालकको शव तलाउमा भेटियो
नवलपरासी। नवलपरासी पूर्वमा एक जना अटो चालकको शव तलाउमा डुबेको अवस्थामा फेला परेको छ । जिल्लाको कावासोती नगरपालिका –१३ गैरीटोल निवासी ५२ वर्षीय माधवप्रसाद गिरी आफ्नो घर नजिकैको तलाउमा मृत फेला परेका हुन् ।
उनले...
माधवनारायण व्रतका बर्तालुले गरे पशुपतिनाथमा पूजा आराधना
काठमाण्डौं । साँखु शालीनदीस्थित माधवनारायण व्रतका बर्तालुले तीर्थयात्राका क्रममा आर्यघाटमा स्नान गरी पशुपतिनाथ मूल मन्दिरमा पूजा आराधना एवं दर्शन गरेका छन् ।
पशुपतिनाथ मूल मन्दिरमा पूजा आराधना एवं दर्शनका लागि बर्तालु सोमबार साँझ पशुपति क्षेत्रमा...
ल्होछारको अवसरमा राक्सिराङ्ले तीन दिन सार्वजनिक बिदा दिने
हेटौंडा । तामाङ समुदायले मनाउने मञ्जुश्री संवत् २८५८ औं सोनाम ल्होछारको अवसरमा मकवानपुरको राक्सिराङ गाउँपालिकाले ३ दिन सार्वजनिक बिदा दिने भएको छ ।
गाउँपालिकाले सोमबार सार्वजनिक सूचना जारी गर्दै तीन दिन बिदा दिने भएको छ...
सुर्खेतमा ब्राउन सुगरसहित दुई पक्राउ
कर्णाली। जिल्ला प्रहरी कार्यालय सुर्खेतले लागुऔषध ब्राउन सुगरसहित सुर्खेतबाट दुई जनालाई पक्राउ गरेको छ।
प्रहरीले गुर्भाकोट नगरपालिका–८ सुर्खेतका ३२ वर्षीय लक्ष्मण परियार र सोही नगरको वडा नम्बर ९ का ३० वर्षीय रमेश ओलीलाई पक्राउ गरेको...











