बिमा समितिले गर्यो ११ बिमा कम्पनीलाई कारबाही

  काठमाडौं। लेखापरीक्षण प्रतिवेदन नबुझाएका विभिन्न ११ बिमा कम्पनीलाई बिमा समितिले कारबाही गरेको छ । समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलका अनुसार आर्थिक वर्ष २०७६/७७ मा आफूले गरेको बिमा व्यवसायको हिसाब–किताबको लेखापरीक्षण प्रतिवेदन नबुझाउने बिमा कम्पनीलाई रु...

बागमतीमा ३ दिने सार्वजनिक विदा

हेटौंडा । तामाङ समुदायले मनाउने मञ्जुश्री संवत् २८५८ औं सोनाम ल्होछारको अवसरमा मकवानपुरको बागमती गाउँपालिकाले ३ दिन सार्वजनिक बिदा दिने भएको छ । गाउँपालिकाको माघ १६ गते बसेको कार्यपालिकाको बैठकले बिदा दिने निर्णय गरेको हो...

तामाङ पत्रकार संघ मकवानपुरद्वारा ल्होछारको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

हेटौंडा । नेपाली राष्ट्रिय पर्व मञ्जुश्री संवत् २८५८ औं ताक ल्हो (बाघ वर्ग) सोनाम ल्होछार को अवसरमा तामाङ पत्रकार संघ मकवानपुरले हेटौंडा स्थित नेपाल पत्रकार महासंघको सभाहलमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ...

गोठालो भत्ताका लागि २६५ किसानको आवेदन

जुम्ला । गोठालो भत्ताका लागि २६५ किसानले आवेदन दिएका छन् । कर्णाली प्रदेश सरकारको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयबाट प्रदान गरिने गोठालो भत्ताका लागि उनीहरूले आवेदन दिएका हुन् । पशुसेवा कार्यालयले भत्ताका लागि आवेदन...

अनलाइन बिङ्गो खेल्ने ७४ जना बौद्धबाट पक्राउ

काठमाडौं। अनलाइन जुवा खेलाएको आरोप प्रहरीले ७४ जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता दिनेश राज मैनालीका अनुसार काठमाडौँको बौद्धस्थित प्लटिङ नजिक रहेको एक रेस्टुरेन्टमा जम्मा भएर अनलाइन बिङ्गो खेलिरहेको अवस्थामा...

सुनको मूल्य घट्यो

काठमाडौं। आज सोमबार सुन प्रतितोला ९१ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको छ। सुनचाँदी व्यवसायी महासंघकाअनुसार अघिल्लो दिन सुन प्रतितोला ९२ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो। यसर्थ, आज सुन प्रतितोला चार सय रुपैयाँले...

जेसुकै परिणाम ब्यहोर्नु परे पनि एमसीसी पारित गर्नुहुन्न: ‘दीपशिखा’

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का युवा नेता एवम् वाईसीएल इन्चार्ज रामप्रसाद सापकोटा ‘दीपशिखा’ ले जेसुकै परिणाम ब्यहोर्नुपरे पनि अमेरिकी सहायता परियोजना एमसीसी पारित गर्न नहुने बताएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी संसदमा टेबुल...

संसद बैठक किन फेरि १० दिन पर सर्यो ?

  काठमाडौं । चार पटकसम्म स्थगित भएको प्रतिनिधिसभा बैठक फेरि १० दिन पर सरिनुको मुख्य कारण कोरोना सङ्क्रमणलाई देखाइएको छ । वास्तविक कारण भने अरू नै रहेको स्रोतको दाबी छ । पाँच दलीय गठबन्धनको शनिबार बसेको...

एमसीसी पारित नभए गठबन्धन नै टुट्न सक्ने चेतावनी

काठमाडौं। अमेरिकी सहयोगसम्बन्धी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसद्बाट अनुमोदन गर्ने कि नगर्ने भन्ने विवादले सत्ता गठबन्धनभित्र तनाव बढेको छ । गठबन्धनका अन्य दलले भने एमसीसी अहिलेकै अवस्थामा पारित गर्न नसकिने अडान राख्दै आएका बेला...

सूचना प्रविधि केन्द्रमा लागि दरखास्त आह्वान

काठमाडौं। राष्ट्रिय सूचना प्रविधि केन्द्रले सूचना प्रविधि निर्देशक (उपसचिव)सहित १७ कर्मचारी करार सेवामा भर्ना गर्ने भएको छ ।​ योग्यता पुगेकाले १५ दिनभित्र आवेदन दिनुपर्नेछ । केन्द्रले सूचना प्रविधि निर्देशक एक जना माग गरेको छ, जसका...