सुरक्षित वैदेशिक रोजगारीका लागि आप्रवासी श्रोत उप-केन्द्रको स्थापना

देउखुरी । लमहीमा सुरक्षित वैदेशिक रोजगारको लागी आप्रवासी श्रोत उप-केन्द्र स्थापना गरिएको छ । ईलाका प्रशासन कार्यालय लमहीमा सुरक्षित वैदेशिक रोजगारीका लागि आप्रवासी श्रोत उप-केन्द्रको उद्घाटन गरिएको हो । वैदेशिक रोजगारीका क्षेत्रमा देखिएका विकृति, विसङ्गतिको...

राष्ट्रियसभा बैठक अनिश्चितकालका लागि स्थगित

काठमाडौं। राष्ट्रियसभा बैठक अनिश्चितकालका लागि स्थगित गरिएको छ । सोमबारका लागि बैठक बोलाइएकामा विशेष कारण देखाउँदै अर्को सूचना नआउँदासम्मका लागि स्थगित गरिएको हो । संघीय संसदका महासचिव डा भरतराज गौतमले आइबार जारी गरेको सूचनामा राष्ट्रियसभा...

सरकारको खर्च भन्दा आम्दानी धेरै

  काठमाडौं । सरकारले चालू आर्थिक वर्षको ६ महिना १५ दिनमा खर्चभन्दा आम्दानी धेरै गरेको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार सरकारले यसबीच पाँच खर्ब ४४ अर्ब रुपैयाँ खर्च गर्दा ६ खर्ब १६ अर्ब रुपैयाँ...

युवा संघद्वारा राक्सिराङ्बाट मकवानपुर एमालेमा निर्वाचित पदाधिकारीलाई सम्मान

राक्सिराङ । मकवानपुर जिल्ला राक्सिराङ गाउँ पालिका वडा नम्बर ६ नेकपा एमाले राष्ट्रिय युवा संघ नेपाल वडा नं. ६ कमिटी द्वारा राक्सिराङ गाउँ पालिकाको प्रतिनिधित्व गर्दै एमाले मकवानपुर जिल्ला कमिटीको हालै सम्पन्न ११...

नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामती त्रिवेणीको प्रथम सम्मेलन सम्पन्न

काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामती त्रिवेणीको प्रथम सम्मेलन सम्पन्न भएको छ । सम्मेलनले बीर बहादुर डाँगीको अध्यक्षतामा १३ सदस्य समितिसमेत चयन गरेको हो । नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामती...

किड्स स्कुल बानियाटारलाई अन्तर्राष्ट्रिय विद्यालय अवार्ड

काठमाडौँ । किड्स स्कुल बानियाटारले यस वर्षको अन्तर्राष्ट्रिय विद्यालय पुरस्कार- २०२२ अन्तर्गतको फुल अवार्ड प्राप्त गर्न सफल भएको छ । जुन अवार्डले विद्यालयलाई अन्तर्राष्ट्रिय स्तरको शैक्षिक मान्यता प्रदान गरेको छ । अन्तर्राष्ट्रिय विद्यालय पुरस्कार ब्रिटिश...

पर्यटन आकर्षण रामपुरको ‘तालपोखरा’

रामपुर । कोरोनाको बाबजुद तालपोखरा परिसरमा आन्तरिक पर्यटकको बाक्लै चहलपहल देखिन्छ । दिउँसोमा ताल वरपरको प्राकृतिक वातावरणमा रमाउँदै आनन्द लिने युवाको सङ्ख्या यहाँ बढ्दो छ । पाल्पाको सदरमुकाम तानसेनबाट करिब ६५ किलोमिटर पूर्वमा अवस्थित रामपुरको...

ओरालो लाग्यो नेपालमा कोरोना संक्रमणदर

काठमाडौँ । नेपालमा कोरोना संक्रमणदर केही दिनदेखि ओरालो लाग्दै गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकले देखाएको छ। माघ ९ गते ५०.८ प्रतिशत रहेको संक्रमणदर विस्तारै ओरालो लाग्दै गएको तथ्यांकबाट देखिन्छ। परीक्षण गरिएका नमुनामा माघ ११...

आजको मौसम:आंशिक प्रभाव

काठमाडौ। हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार दिउँसो प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागहरूको मौसम...

स्वास्थ्य मापदण्डको उल्लंघन : मन्त्रीकी छोरीको विवाहमा हजारौं पाहुना

काठमाडौ। कोरोना संक्रमण रोक्न सरकारले २५ जनाभन्दा बढी भेला हुन निषेध गरेको छ। तर, मधेस प्रदेशका एक मन्त्रीले छोरीको विवाहमा हजारौंलाई भेला गरेर भोज नै खुवाएका छन्। सरकारकै स्वास्थ्य मापदण्डको उल्लंघन गरे। आन्तरिक मामिला तथा...