संघीय संसदका तीनवटा समितिको बैठक बस्दैँ
काठमाडौं, ९ बैशाख । संघीय संसदका तीन समितिको बैठक बस्दैँछ ।
संसद सचिवालयका अनुसार तीनै समितिको बैठक सिंहदरवारस्थित समितिका कार्यालयमा बस्नेछन् ।
जस अनुसार राज्य व्यवस्था तथा सुशासन समितिको बैठक दिउँसो २ः३० बजेवाट सुरू हुनेछ ।...
मलेसियामा २५६९ औं बुद्ध जयन्ती मनाईने।
क्वालालम्पुर, मलेसियामा सधैंको बर्षझैं यस बर्ष पनि २५६९ औं बुद्ध जयन्ती क्वालालम्पुरको ब्रिकफिल्ड स्थित कान्डियान हलमा १२ मे २०२५ मा मनाउने भएको छ।
नेपाली राजदुतावासमा रोहबरमा मनाईने बुद्ध जयन्ती कार्यक्रमको लागि नेपाली राज दूतावास र...
गुणाकर भट्टको निवेदन आज पनि हेर्न नभ्याइनेमा
काठमाडौं, ८ बैशाख । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा.गुणाकर भट्टलाई गभर्नर नियुक्त नगर्न मागसहितको पूरक निवेदन हेर्न नभ्याइने भएको छ ।
सर्वोच्च अदालतमा आइतबार पनि निवेदन हेर्न नभ्याइनेमा परेको सो निवेदनमा आज पनि सुनवाइ...
शिक्षक सँगको वार्ता एक/दुई दिन भित्र निष्कर्षमा पुग्नेमा विश्वस्त छु: नैनसिंह महर
काठमाडौं, ८ बैशाख । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं शिक्षा विभाग प्रमुख नैनसिंह महरले आन्दोलनरत शिक्षक महासंघ संगको वार्ता एक ,दुई दिन भित्रै निश्कर्षमा पुग्ने बताएका छन् ।
'शिक्षकका माग सम्बोधनका लागि सरोकारवाला निकायसँग सरकार र पार्टीकोहरुबीचमा...
महोत्तरीमा कम्युनिस्ट घटक पाँच दलले एकै ठाउँवाट लेनिन शताब्दी दिन मनाउने
बिशाल बस्नेत
महोत्तरी ८ बैशाख । विश्व प्रसिद्ध कम्युनिस्ट नेता तथा चिन्तक भ्लादिमिर लेनिनको स्मृतिमा शताब्दी वर्ष मनाउन महोत्तरीका कम्युनिस्ट घटक पाँच दल गृहकार्यमा जुटेका छन ।
९ बैशाखमा शताब्दी पुग्ने दिनलाई मध्यनजर गर्दै `लेनिनवादको आलोकमा नेपाली...
आज तेश्रोदिन पनि डलरको भाउ स्थिर, अन्यको अवस्था कस्तो ?
काठमाडौ, बैशाख ०८ । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।
जसअनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ हुदाँ बिक्री दर १६०.१५ पैसा कायम गरिएको छ । आज...
राज्य व्यवस्था समितिको बैठकमा निजामति कर्मचारीका बारेमा छलफल हुदैँ
काठमाडौं, ८ बैशाख । संघीय संसदका २ समितिको बैठक बस्दैँछ ।
संघीय संसद सचिवालयका अनुसार ती दुवै समितिको बैठक सिंहदरबारस्थित कार्यालयमा बस्नेछन् ।
जसअनुसार राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बिहान ११ः०० बजे बोलाइएको छ ।...
प्रधानमन्त्रीसँग `मेरो डान्स युनिभर्स´ टिमसँग भेटघाट
काठमाडौँ, ७ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीसँग ‘मेरो डान्स युनिभर्स’ र ‘मेरो भ्वाइस युनिभर्स’ शृङ्खला–२ का प्रतियोगीहरुले आज भेटघाट गरेका छन्।
विश्वभर रहेका नेपाली मूलका कलाकारमध्येबाट २३ मुलुकका छानिएका कालाकारसँग प्रधानमन्त्री ओलीले उहाँहरुको प्रतिभा...
कृषि फुड क्वारेन्टाईन माग गर्दै ब्यावसायी धर्नामा
सञ्जय मिश्रा
रौतहट ७ बैशाख। कृषि र फुड क्वारेन्टाइनको माग राख्दै ब्यापारी तथा व्यावसायीहरु गौर भन्सार कार्यालय अगाडी धर्ना सुरु गरेका छन् ।
स्थानीय व्यापारी कौशल साहको नेतृत्वमा आईतवार देखि दर्जन बढी व्यापारीहरु गौर भन्सार कार्यालयको...
४ घन्टा पछि छाडिए राजेन्द्र लिङदेनसहितका नेता
काठमाडौं, ७ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनसहितका आज पक्राउ परेका नेताहरु रिहा भएका छन् ।
सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा प्रदर्शन गरेको भन्दै उनीहरूलाई अघि दिउँसो पक्राउ गरिएको थियो।
तर, ४ घन्टा नियन्त्रणमा लिए पछि भर्खरै उनीहरूलाई...