प्रचण्डको लिखित प्रस्ताव पाँच सचिवालय सदस्यको साझा
काठमाडौं । नेकपाका कार्यकारी अध्यक्ष पुष्कमल दाहाल प्रचण्डले पार्टी सचिवालयको बैठकमा पेश गरेको १९ पुष्ठ लामो राजनीतिक प्रतिवेदनले नेकपाभित्र हलचल मच्चाएको छ ।
खासगरी प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैली र त्यसले पार्टीको आन्तरिक जीवनमा देखा...
धान झार्ने थ्रेसरमा च्यापिएर महिलाको निधन
झापा । धान झार्र्ने क्रममा थ्रेसरमा च्यापिँदा आज बिहान झापामा एक महिलाको निधन भएको छ । निधन हुनेमा बाह्रदशी गाउँपालिका–६ बालुवानीका ४७ वर्षीया लीलादेवी चापागाईँ रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
सोही वडाका...
टेलिकम सेवा प्रदायक “हेलो नेपाल”को टावरमा आगजनी
डोटी । डोटीको बोगटान फुड्सिल गाउँपालिका–५ धिर्कामाण्डौस्थित हेलो नेपालको टावरमा आगजनी भएको छ । निर्माणाधीन टवारमा आगजनी भएको हो । आगजनीमा लाखौंको नोक्सान भएको छ ।
धुरालेक सामुदायिक वन भित्र रहेको निर्माणाधीन सो टावरमा गएराति...
प्रधानमन्त्रीद्धारा कोभिड संक्रमित डा केसीको स्वास्थ्य लाभको कामना
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना संक्रमण भएका डाक्टर गोविन्द केसीको स्वास्थ्य लाभको कामना गरेका छन्। शनिबार बिहान ट्वीट गर्दै प्रधानमन्त्री ओलीले केसीको स्वास्थ्य लाभको कामना गरेका हुन्।
डा केसीको सबै उपचार खर्च पनि...
अरुको उपचार गर्न लागेको ४० बर्ष भयो तर अहिलेसम्म अस्पतालको मुख देखेको छैन :...
रुकुम । मास्टर बाजे अर्थात रुप बहादुर बुढा मगर उमेरले ७६ बर्षका भए । उमेर बढेपनि मनमा जोस जांगर र उमंग ताजै छ । अहिलेसम्म खासै अस्पतालको मुखै नदेखेका उनले सर्पको टोकाईको उपचार ,...
सदर चिडियाखाना खोल्ने तयारी
काठमाडौँ । गत चैतदेखि बन्द रहेको जावलाखेलस्थित सदर चिडियाखाना स्वास्थ्य मापदण्ड पूरा गरी खोल्ने तयारी भएको छ । विश्वभर फैलिएको कोभिड–१९का कारण गत चैत ७ गतेदेखि अवलोकनका लागि पूर्ण रुपमा चिडियाखानाका बन्द गरिएको थियो...
जोखिम भत्ता नपाएपछि ७ जना डाक्टरबाट राजिनामा
बुटवल । बुटवल कोरोना विशेष अस्थायी अस्पतालमा कार्यरत ७ जना डाक्टरले राजीनामा दिएका छन् । अस्पतालमा कार्यरत ७ जना मेडिकल अधिकृतहरुले तीन महिनादेखिको जोखिम भत्ता नपाएको भन्दै राजीनामा दिएका हुन् ।
डाक्टरहरुले सामुहिक राजीनामा दिएपछि...
नेपालमा गएको २४ घण्टामा १ हजार ९१३ संक्रमित थपिए , निधन हुने १५ जना
काठमाडौं । देशभर गएको २४ घण्टामा कोरोना संक्रमण १ हजार ९१३ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप १ हजार ९१३ जना नयाँ संक्रमित थपिएपछि कुल संक्रमितको संख्या २ लाख ४...
गायिका सुनिता थेगिम र देवराज धमलाको नयाँ गीत “मान्छेको के भर”
काठमाडौँ । गायक तथा संगीतकार रक्षक राईको संगीतमा रहेको नयाँ गीत सार्वजनिक भएको छ । गायिका सुनिता थेगिम र गायक देवराज धमलाको आवाजमा नयाँ पूर्वेली "मान्छेको के भर "बोलको गीत सार्वजनिक भएको हो ।
देबेन्द्र...
तिहार र छठपछि काठमाडौं उपत्यकामा लकडाउनको तयारी
काठमाडौं । पछिल्लो समय काठमाडौँ उपत्यकामा कोरोनाको संक्रमण तिब्ररुपमा बढेपछि यसलाई नियन्त्रण र व्यवस्थापनको लागि तिहार र छठपछि लकडाउन हुने सभ्मावना बढेर गएको मध्यपुर ठिमी नगरपालिकाका मेयर मदन सुन्दर श्रेष्ठले जानकारी दिएका छन ।
‘अहिले...











