विदेशमा पीसीआर गरेर आउने नेपालीले होटल क्वारेन्टाइन बस्न नपर्ने
काठमाडौँ । विदेशबाट पीसीआर गरेर आउने नेपालीले होटल क्वारेन्टाइन बस्नु नपर्ने भएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले विदेशबाट पीसीआर परीक्षण गरी रिपोर्ट नेगेटिभ आउनेहरुले होटल क्वारेन्टाइनमा बस्नु नपर्ने बताएका हुन...
कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ
म्याग्दी । कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी धौलागिरी गाउँपालिका-३ दर भन्ने ठाउँ बस्ने ४४ वर्षीय चन्द्रवल घर्तीलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।
२०५७ कात्तिक २१ गते राति सोही ठाउँ बस्ने २२ वर्षीय गर्वे पाईजालाई...
कोरोना : नेपालमा गएको २४ घण्टामा ७ सय ४३ जना संक्रमित, मृत्यु ८ जना
काठमाडौं । नेपालमा गएको २४ घण्टामा जना कोरोना संक्रमण ७ सय ४३ जनामा देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार थप ७ सय ४३ नयाँ संक्रमित थपिएपछि कुल संक्रमितको संख्या ३२ हजार ६७८...
काठमाडौं लगायत विभिन्न स्थानमा ४ जना मृत फेला
काठमाडौं । काठमाडौं, तारकेश्वर नगरपालिका-४ शेषमतीस्थित सनफ्लावर स्कुल नजिक बस्ने तनहुँ भानु नगरपालिका-४ घर भएका ५४ वर्षीय बुद्धि प्रसाद अधिकारी आइतबार आफ्नै कोठामा मृत अवस्थामा फेला परेका छन् ।
त्यस्तै सर्लाहीको हरिपुर नगरपालिका-५ मजुर्वा बस्ने...
अवैध हातहतियार खरखजाना मुद्दाका फरार प्रतिवादी मेचे प्रहरी नियन्त्रणमा
झापा । अवैध हातहतियार खरखजाना मुद्दाका फरार प्रतिवादी हल्दीबारी गाउँपालिका-३ बस्ने ३८ वर्षीय सुनिल मेचेलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रशासन कार्यालय ललितपुरबाट २०७५ चैत ११ गते १ वर्ष कैद र १ लाख...
बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
झापा । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी बाह्रदर्शी गाउँपालिका-३ बस्ने नरप्रसाद पनेरुलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।
उच्च अदालत पाटनको २०७६ माघ २१ गतेको फैसलाले उक्त मुद्दामा ४ दिन कैद र ३ लाख ३९...
प्रतिपक्ष दलका सांसद गगन थापाको काठमाडौंका मेयर शाक्यलाई ५ बुँदे सुझाव
काठमाडौं । काङ्ग्रेस नेता तथा काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ का संघीय सांसद गगन थापाले काठमाडौं महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यलाई कोरोना रोकथामका लागि ५ बुँदामा ध्यानाकर्षण गराएका
मेयर शाक्यलाई आइतबार साँझ भेटेर सांसद थापाले काठमाडौमा...
भक्तपुरमा एक कोरोना संक्रमित पुरुषको मृत्यु
भक्तपुर । भक्तपुरमा उपचाररत एक संक्रमितको मृत्यु भएको छ । कोरोना भाइरस (कोभिड–१९) संक्रमित बुटवलका ५४ वर्षीय मिर्गौला पीडित पुरुषको मृत्यु भएको हो ।
भक्तपुर स्थित सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र उपचाररत बुटवल उपमहानगरपालिका–११ महादेव...
पश्चिम रुकुमका केहि स्थानमा आजदेखि निषेधाज्ञा जारी
काठमाडौं । कोरोना प्रकोप बढेपछि पश्चिम रुकुमका केहि स्थानमा जिल्ला प्रशासन कार्यालय पश्चिम रुकुमले निषेधाज्ञा जारी गरेको छ ।
आज सोमबार भदौ ८ गतेदेखि लागु हुनेगरी भदौ १४ गते आइतबारसम्म प्रशासनले निषेधाज्ञा जारि गरेको हो...
देशका विभिन्न स्थानमा तीन जना मृत अवस्थामा फेला
काठमाडौं । देशका विभिन्न तीन स्थानमा तीन जना व्यक्तिहरु मृत अवस्थामा फेला परेका छन् ।
जस अनुसार बैतडीको पाटन नगरपालिका-४ कुणी कल्तडीको जंगलको भीरमा सूर्नया गाउँपालिका-२ चिल्लेपानी बस्ने ७९ वर्षीय नरिभान ऐर शनिबार मृत अवस्थामा...











