बिहे गर्छु भनी एक नेपाली युवतीबाट ४८ लाखबढी रकम ठगी
काठमाडौं । अनलाईन ठगी तथा नक्कली मुद्राको कारोबार गरेको अभियोगमा राहदानी नम्बर एन ११७९७०१ "रिपब्लिक डे अङ्गोला"का नागरिक ४८ वर्षीय "सिल्भा एन्टोनिओ डा कोस्टा" लाई काठमाडौंबाट शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।
एक युवतीले प्रयोग...
प्रदेश प्रहरी प्रमुख तथा मातहत प्रहरी कार्यालय प्रमुखबिच कार्यसम्पादन सम्झौतापत्रमा हस्ताक्षर
दाङ । ५ नम्बर प्रदेश प्रहरी प्रमुख तथा १७ वटा मातहत कार्यालयका कार्यालय प्रमुखहरुसँग कार्यसम्पादन सम्झौतामा हस्ताक्षर भएको छ ।
५ नम्बर प्रदेश प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी नायव महानिरीक्षक रबिन्द्र बहादुर धानुक तथा प्रहरी...
प्रहरीलाई कुटपिट गर्ने थापा पक्राउ
कास्की । प्रहरी कर्मचारीलाई कुटपिट तथा अभद्र व्यवहार गरेको अभियोगमा २६ वर्षीय प्रमिश थापालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।
पोखरा महानगरपालिका-३ नदीपुरस्थित साकुरा रेष्टुरेण्टमा रातको समयमा होहल्ला भएको खबर प्राप्त भएपछि अस्थायी प्रहरी...
विभिन्न स्थानमा लाखौंको चोरी, बुद्ध मुर्ति चोरी गर्ने व्यक्ति मुर्तिसहित पक्राउ
काठमाडौं । काभ्रे घर भएका ३० वर्षीय रोशन लामालाई चोरीको सामानसहित शनिबार बेलुका प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं महानगरपालिका-२२ टेबहालस्थित बीरेन्द्रमान सिंहको घरबाट करिब ६ किलोको सुनको जलप लगाएको ढलौटको बुद्धको मूर्ति चोरी भएको...
सङ्गीत–नाट्य र ललितकला प्रज्ञा–प्रतिष्ठान औचित्यविहीन !
हिमाल टाईम्स संवाददाता
काठमाडौँ । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठान र नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानले गठन भएको १५ वर्ष पुग्न लाग्दासमेत संस्थाको औचित्य पुष्टि गर्न सकेका छैनन् । सङ्गीत–नाट्यको पहिलो कुलपति अम्बर गुरुङको चार वर्षे कार्यकाल...
कोरोना : नेपालमा गएको २४ घण्टामा ६ सय ४१ जना संक्रमित थपिए
काठमाडौं । नेपालमा गएको २४ घण्टामा जना कोरोना संक्रमण ६ सय ४१ जनामा देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार थप ६ सय ४१ नयाँ संक्रमित थपिएपछि कुल संक्रमितको संख्या २६ हजार ६६०...
कौडा खेलिरहेको अवस्थामा ७ जना पक्राउ
बारा, जितपुर सिमरा उपमहानगरपालिका-२ स्थित कुमार श्रेष्ठ र प्रधुम्न बैधको सगुन होटलमा कौडा खेलिरहेको अवस्थामा नगद २ लाख ९१ हजार ५ सय रुपैयाँ र १६ थान कौडासहित ७ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको...
फेसबुकबाट चिनजान भएकी महिलालाई होटलमा लिई जबर्जस्ती करणी
काठमाडौं । काठमाडौंमा एकजनालाई जबर्जस्ती करणी गरेको अभियोमा प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं महानगरपालिका-१४ कलंकीस्थित जगदम्बा गजुरमुखी गेष्ट हाउसमा बस्ने कीर्तिपुर घर भएका १९ वर्षीय सबिन मानन्धरलाई एक महिलालाई जबजस्ती करणी गरेकोअभियोगमा शनिबार प्रहरीले...
कुटपिट गरी आफ्नै श्रीमतीको हत्या
बारा । आफ्नै श्रीमती ३९ वर्षीया निर्मला गोले रुम्बालाई कुटपिट गरी हत्या गरेको अभियोगमा निजगढ नगरपालिका-१३ बस्ने ४० वर्षीय सुकुले रुम्बालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।
सामान्य विवादमा सुकुलेले निर्मलालाई कुटपिट गर्दा बेहोस भई...
निर्माणाधीन छोरङ्वा त्रिशुले खानेपानी आयोजनाको मुहान पहिरोले बगायो
पाँचथर, ३१ साउन । अविरल बर्षाका कारण पाचथरको कुम्मायक गाउपालिकास्थित वडा नंं. २ माङ्जाबुङमा निर्माणाधीन छोरङ्वा त्रिशुले खानेपानी आयोजनाको मुहान पहिरोले बगाएको छ ।
सङ्घीय सरकारबाट बिनियोजित १ करोड रकमद्वारा निर्माणाधीन उक्त खानेपानी आयोजना इलाम...











