जागिर लगाइदिन्छु भनी ठगी
काठमाडौं,। जागिर लगाई दिन्छु भन्दै ठगी गरेको अभियोगमा सर्लाही मलंगवा नगरपालिका-८ घर भएका ४७ वर्षीय जितेन्द्र मण्डललाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।
उच्च अदालत जनकपुर धनुषाको उपसचिव भएको र जागिर लगाईदिने भन्दै हिड्ने मण्डललाई...
कार्टुनमा भेटिएकी बेवारिसे शिशुको अभिभावकको खोजि हुदै,
काठमाडौ । सोमबार साँझ काठमाडौंको कपन स्थित आकाशेधारा चौरमा भेटिएको बेवारिसे शिशुको अभिभावकको खोजी प्रहरीले सुरु गरेको छ ।
महानगरीय प्रहरी प्रभाग कपनका प्रहरी निरीक्षक शेखरजंग मल्लले शिशुको अभिभावक बारे खोजी भइरहेको जानकारी दिए ।...
अबैध अन्तर्राष्ट्रिय कल बाईपासमा संलग्न व्यक्ति पक्राउ
काठमाडौं । अबैध अन्तर्राष्ट्रिय कल बाईपासमा संलग्न भक्तपुर मध्यपुर थिमी नगरपालिका-५ ताहाननी घर भई काठमाडौं महानगरपालिका-७ बौद्ध बस्ने ३३ वर्षीय हरि शंकर श्रेष्ठलाई केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले सोमबार पक्राउ गरेको छ ।
काठमाडौं उपत्यकाका...
कोरोना संक्रमणबाट बझाङका एक पुरुषको मृत्यु, मृत्यु हुनेको सङ्ख्या ४९ पुग्यो
काठमाडौ । कोरोना भाइरस संक्रमणबाट बझाङका एक ६५ वर्षीय पुरुषको मृत्यु भएको छ । ती पुरुषको को साउन ९ गते निधन भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमका अनुसार बझाङको बुङगल गाउँपालिका...
काठमाडौंको विभिन्न स्थानमा पन्ध्र रोपनी जग्गामा उम्रिएको गाँजा नष्ट
काठमाडौं । काठमाडौंको बुढानिलकण्ठ नगरपालिका-५ डाँडा गाँउस्थित करिब १० रोपनी जग्गामा आफै उम्रिएको अवैध लागूऔषध गाँजाको करिब १० हजार बोट सोमबार प्रहरीले नष्ट गरेको छ ।
महानगरीय प्रहरी वृत्त महाराजगंज, महानगरीय प्रहरी प्रभाग बुढानिलकण्ठ र...
नेकपा उपाध्यक्ष वामदेव गौतमको पार्टी विवाद समाधान गर्न ६ बुँदे प्रस्ताव
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र उत्कर्षमा पुगेको विवाद समाधानका लागि पार्टीका उपाध्यक्ष वामदेव गौतमले दुवै अध्यक्षसामु ६ बुँदे प्रस्ताव राखेका छन् ।
प्रस्तावमा उपाध्यक्ष गौतमले अध्यक्ष केपी शर्मा ओलीलाई एकता महाधिवेशनसम्म अध्यक्ष र बाँकी...
तीन दिनसम्म लगातार बर्षाको सम्भावना
काठमाडौँ । मनसुन सक्रिय भएसँगै देशका अधिकांश स्थानमा वर्षा भइरहेको छ । देशका विभिन्न स्थानमा अबको तीन दिनसम्म मौसम बदली रही आंशिक तथा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखा बबरमहल काठमाडौंले...
नेकपा स्थायी समिति बैठक अनिश्चितकालका लागि स्थगित
काठमाडौ । मंगलबार बिहान १० बजे बस्ने भनिएको सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटी बैठक अनिश्चितकालका लागि स्थगित भएको छ।
पार्टीका दुई अध्यक्षबीच आवश्यक परामर्श र गृहकार्य गरी सचिवालयको बैठकको निर्णय र निर्देशनबमोजिम प्रस्ताव...
लाईसेन्स बनाईदिने भनी रकम माग गर्ने पक्राउ
काठमाडौं । लाईसेन्स बनाईदिन्छु भनी विभिन्न व्यक्तिहरुसँग रकम माग गर्ने एकजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
भक्तपुर मध्यपुर ठिमि नगरपालिका मगरगाउँ बस्ने मुगु खत्याड गाउँपालिका-८ घर भएका २५ वर्षीय प्रेम राज पाण्डेलाई आइतबार प्रहरीले पक्राउ गरेको...
प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न १ सय ४५ रुपैया दिन खोज्ने मोटरसाइकल चालक पक्राउ
भक्तपुर । डिउटीमा खटिएका प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न १ सय ४५ रुपैया दिन खोज्ने मोटरसाइकल चालक पक्राउ परेका छन् ।
मध्यपुर ठिमी नगरपालिका-२ सानोठिमीस्थित सडकमा महानगरीय प्रहरी प्रभागबाट ड्युटीमा खटिएको प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने...











