शनिबार दिउँसो नेकपा सचिवालय बैठक बस्दै

काठमाडौँ । पार्टीभित्र आन्तरिक विवाद चर्किरहेका बेला नेकपाको सचिवालय बैठक शनिबार अपरान्ह ३ बजे बस्ने भएको छ । प्रधानमन्त्री निवास वालुवाटारमा बस्ने उक्त बैठकमा पार्टीभित्र पछिल्लो समय देखिएको विवाद समाधान र समसामयिक राजनीतिबारे छलफल हुने...

सिरहामा २५ केजी गाँजा बरामद, पर्सामा दुईजना पक्राउ

काठमाडौं, पर्सा, बहुदरमाई नगरपालिका-१ बाट अवैध लागूऔषध गाँजा ४ किलो सहित २ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको    छ । पक्राउ पर्नेहरुमा बिन्दबासिनी गाउँपालिका-३ बस्ने ३९ वर्षीय जिरजोधन प्रसाद चौरसिया र सोही ठाउँ बस्ने ३० वर्षीय...

पहिरोले ट्रक पुरियो , अवरुद्ध राजमार्ग अझै सुचारू हुन सकेन

काठमाडौ । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–तानसेन सडक खण्डको तल्लो डुम्रे नजिकै पहिरो खस्न नरोकिँदा सडक पुनः अवरुद्ध भएको छ । पाल्पाको तानसेन नगरपालिका–८ मा पर्ने गौडेपुल नजिकै गएराति फेरि पहिरो खस्दा सडक पूर्णरुपमा अवरुद्ध भएको हो...

महानिरीक्षक क्षेत्रीद्धारा प्रहरी अस्पतालको निरीक्षण

काठमाडौँ । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा कार्यरत स्वास्थ्यकर्मीलाई सेवा चुस्त र सहज पार्न निर्देशन दिएका छन् । उनले सर्वसाधारणको स्वास्थ्य सेवा चुस्त बनाई सभ्यता प्रदर्शन गर्न सबै कर्मचारीलाई आग्रह गरे...

२२ जनाबाट करोडौं ठगी गरी फरार रहेका अभियुक्त पक्राउ

काठमाडौ  । झापा, बारा, पर्सा, सर्लाही बस्ने २२ जना व्यक्तिहरुबाट ७ करोड ८१ लाख ४२ हजार रुपैयाँ बराबर ठगी फरार रहेका अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा दमक नगरपालिका-७ कृष्‍णमन्दिर घर भएका...

कोरोना : नेपालमा गएको २४ घण्टामा १ सय १ संक्रमित थपिए

काठमाडौं । नेपालमा गएको २४ घण्टामा जना कोरोना संक्रमण १०१ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसं‌ख्या मन्त्रालयका अनुसार शुक्रबार थप १०१ नयाँ संक्रमित थपिएपछि कुल सं‌क्रमितको संख्या १७ हजार ४४५ पुगेको छ । त्यस्तै शुक्रबार...

ब्रिटिस आर्मी हुँ भन्दै महिलालाई साथी बनाएर ठगी

काठमाडौं । ब्रिटिस आर्मी हुँ भन्दै धनमाल ठगी गरेको अभियोगमा काठमाडौं महानगरपालिका-३२ कोटेश्वर बस्ने सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका-८ घर भएका दिपक मोक्तान भन्ने ३३ वर्षीय दिपक लामालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।  सामाजिक संजाल फेसबुकमा...

कोरोना : नेपालमा गएको २४ घण्टामा १ सय ६७ संक्रमित थपिए

काठमाडौं । नेपालमा गएको २४ घण्टामा जना कोरोना संक्रमण १६७ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसं‌ख्या मन्त्रालयका अनुसार बिहीबार थप १६७ नयाँ संक्रमित थपिएपछि कुल सं‌क्रमितको संख्या १७ हजार ३४४ पुगेको छ । त्यस्तै बिहीबार...

अस्पतालमा राख्न महङ्गो भएपछि वायुसेवा निगमले संक्रमितलाई होटलमा सार्‍याे

काठमाडौ । नेपाल वायुसेवा निगमले आफ्ना चार पाइलटसहित १४ जना कोरोना संक्रमित उडान कर्मचारीलाई ह्याम्स अस्पतालबाट सोल्टी होटलको आइसोलेसनमा सारेको छ। निगमले अस्पतालमा उपचार खर्च महंगो भन्दै ती १४ जना संक्रमितहरुलाई सोल्टी होटलको आइसोलेसनमा सारेको...

पर्यटन मजदुरहरु सडकमा

काठमाडौं । नेपालका विभिन्न स्थान र क्षेत्रमा कार्यरत पर्यटन मजदुरहरु सडकमा उत्रेका छन् । उनीहरूले सरकारलाई उचित राहतको व्यवस्था गर्न माग गर्दै सडकमा उत्रेका हुन । काठमाडौंकाे माइतीघर मण्डला स्थित पर्यटन मजदुर संघर्ष समिति काठमाडौंको...