कटुवा पेस्तोल र गोली सहित पक्राउ
कैलाली। धनगढी उपमहानगरपालिका-७ बेलीस्थित सडकबाट कटुवा पस्तोल १ थान र गोली १ राउण्ड सहित २ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा दाङ तुलसीपुर उपमहानगरपालिका-९ बस्ने निर्वाण भन्ने ४४ वर्षीय ओम प्रकाश...
खाल्डोमा जमेको पानीमा डुबेर दुई बालिकाको मृत्यु
काठमाडौं । खाल्डोमा जमेको पानीमा डुबेर महोत्तरीमा दुई बालिकाको ज्यान गएको छ।
महोत्तरीको भंगहा नगरपालिका–६ स्थित मजरा टोल निवासी रमदुला अन्सारीकी ७ वर्षीया छोरी जयनब खातुन र सोही निवासी नइम अन्सारीकी ५ वर्षीया छोरी सहनाज...
यौन दुर्ब्यवहार तथा जबरजस्ती करणी गर्ने पक्राउ
झापा । १४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार तथा जबरजस्ती करणी उद्योग गरेको अभियोगमा कचलकबल गाउँपालिका-२ बस्ने २३ वर्षीय छबिलाल राजबंशीलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
राजबंशीले ती बालिकालाई यौन दुर्व्यवहार तथा जबरजस्ती करणी...
बागलुङ ढोरपाटन नगरपालिकाका इन्जिनियर मिलन अधिकारी घुससहित पक्राउ
काठमाडौ । बागलुङको ढोरपाटन नगरपालिकाका इन्जिनियर मिलन अधिकारी एक लाख घूससहित पक्राउ परेका छन् ।
इन्जिनियर अधिकारी पोखराको जिरो किमिबाट बुधबार साँझ रंगेहात पक्राउ गरेको हो ।
स्थानीय उपभोक्ता समितिको सबै हरहिसाब मिलाइदिन्छु भन्दै घूस लिइरहेको...
मोटरसाइकल चोरी गरी लैजान लागेको अवस्थामा पक्राउ
भक्तपुर । सूर्यबिनायक नगरपालिका-४ दधिकोट बस्ने सरोज कुमार भण्डारीको घर कम्पाउण्डभित्र पार्किङ गरी राखेको बा.२४ प ५९७५ नम्बरको मोटरसाइकल चोरी गरी लैजान लागेको अवस्थामा सुुुुजन थामी पक्राउ परेेका छन् ।
दोलखा कालिन्चोक गाउँपालिका-६ घर भई...
वेबसाइटमा अश्लिल भिडियो अपलोड गर्ने एकजना पक्राउ
काठमाडौं । पोर्न वेबसाइट बनाई अश्लिल भिडियो अपलोड गरेको अभियोगमा काठमाडौं महानगरपालिका गोंगबु बस्ने २३ वर्षीय सुरज श्रेष्ठलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।
चितवनकी १७ वर्षीया किशोरीको अश्लिल भिडियो पोर्न साइटमा राखेर साइबर अपराध...
नेकपाका साथिहरु अब खड्गप्रसाद ओलीलाई प्रमबाट बिदा गर्नोस् : गगन थापा
काठमाडौं । नेपाली काँग्रेसका नेता गगन थापाले केपी शर्मा ओलीलाई प्रधानमन्त्री पदबाट हटाउन नेकपाका नेताहरूसँग आग्रह गरेका छन् । विभिन्न विवादास्पद अभिव्यक्तिहरु प्रति असन्तुष्ट राख्दै थापाले यस्तो आग्रह गरेका हुन ।
नेता थापाले आफ्नो फेसबुक...
मलेसिया कोरोना प्रकोप नियन्त्रण नजिक
क्वालालम्पुर । मलेसिया पछिल्लोपटक कोरोना नियन्त्रणको नजिक रहेको छ । मलेसियाले दैैैैनिक सार्वजनिक गर्नेे कोरोना प्रकोप तथ्यांंकअनुुसार मलेसिया तुुलनात्मक रुपमा प्रकोप नियन्त्रणमा रहेेको देेेखाउछ ।
मलेसियामा काेराेनाकाे कारण मंगलबार एकजनाकाे पनि मृत्यु भएकाे छैन भने...
नेपालको भूराजनीतिक संवेदनशीलतामा सचेत हुनुपर्छ : श्रेष्ठ
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता तथा पूर्व परराष्ट्रमन्त्री समेत रहका नेता नारायणकाजी श्रेष्ठले नेपालको भूराजनीतिक संवेदनशीलतामा सचेत हुनुपर्ने बताएका छन्।
नेता श्रेष्ठले सामाजिक सञ्जाल ट्विटरमा लेख्दै ‘हाम्रो भूराजनीतिक संवेदनशीलताप्रति हामी सचेत...
मोटरसाइकल चलाइरहेका बेला रुखको हाँगाले लाग्दा एकको मृत्यु
दाङ । दाङमा मोटरसाइकल चलाइरहेका एक व्यक्तिको रुखको हाँगा खसेर लाग्दा आज बिहान मृत्यु भएको छ।
बिहान ८ बजे मोटरसाइकल चलाइरहेका अवस्थामा रुखको हाँगा खसेर लाग्दा तुलसीपुर उपमहानगरपालिका वडा नं ११ लहलौरा निवासी २३ वर्षीय...











