आफ्नै बाबुको आगो फुक्ने ढुंग्रोले हानी हत्या
सोलुखुम्बु । महाकुलुङ गाउँपालिका-४ लुचाम बस्ने १९ वर्षीय कुबेर कुलुङलाई आफ्नै बाबुको हत्या गरेको अभियोगमा शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
५७ वर्षीय उनका बाबु सन्त कुमार राई बिहीबार राति मादक पदार्थ सेवन गरेर...
सरकारको संबिधान संशोधन विधेयकको पक्षमा जसपाले मतदान गर्ने
काठमाडौं । जनता समाजवादीले नेपालले संविधानको अनुसूची–३ संशोधन गर्न संसदमा प्रस्तुत विधेयकको पक्षमा मतदान गर्ने निर्णय गरेको छ ।
शुक्रबार बसेको पदाधिकारी बैठकले विधेयकको पक्षमा मतदान गर्ने निर्णय लिएको नेता राजेन्द्र श्रेष्ठले जानकारी दिए ।...
किराना पसलबाटै पेट्रोलमा कालोबजारी
स्याङजा, । तोकिएको मूल्य भन्दा बढी मूल्यमा पेट्रोल बिक्री गरी कालोबजारी गरेको अभियोगमा पुतलीबजार नगरपालिका-३ आमबोटबाट ३ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा पुतलीबजार नगरपालिका-३ आमबोट बस्नेहरु २४ वर्षीय गौरव प्रधान, ३३...
अनलाइन पालाम प्रतियोगिताको पुरस्कार राशि बढ्यो
काठमाडौैं । ‘सांस्कृतिक जागरण हाम्रो अभियान, प्रतिभाको खोजी र सम्मान’ भन्ने मूल नाराका साथ विश्वव्यापी पहिलो अनलाइन पालाम प्रतियोगिता सञ्चालन भइरहेकोमा उत्साहजनक सहभागिता भएकोमा आयोजकले पुरस्कार राशी थप गरेको छ । साथै, पाःलाम पठाउने...
ओमानबाट सस्तो हवाई भाडा तिरेर ३ सय नेपाली स्वदेश फर्कन पाउने
मस्कट । ओमनबाट नेपाल फर्कने नेपालीहरुकोलागी ओमानस्थित नेपाली दूताबासले सस्तो भाडामा नेपालीहरुलाई स्वदेश फर्काउने भएको छ ।
ओमानस्थित नेपाली दूताबासले प्रकाशित गरेको आधिकारिक सूचनामा स्वदेश फर्कनेहरुले ११५ ओमानी रियल (करिब ३४ हजार रुपैयाँ) बझाउनुपर्ने भनिएको...
मुख्यमन्त्रीको विरोध गर्दा साहमाथि प्रहरीको लाठीचार्ज
कृष्ण गुप्ता
बिरगंज । पर्सामा युवाहरूले मुख्यमन्त्रीको बिरुद्धमा गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गर्दै पक्राऊ समेत गरको छ l अखिल नेपाल पिछड़ा वर्ग (ओ.बि.स) अध्यक्ष अकलेश साहलाइ निर्घात कूटपिट गरी घाइते समेत बनाईएको हो l
शाहको वीरगन्ज ...
अबदेखि बिहान ८ बजेदेखि साझ ६ बजेसम्म कार्यालयहरु खोलिने
काठमाडौं । सरकारले लकडाउन खुकुलो पार्ने निर्णय गर्दैै सरकारी तथा निजी कार्यालयहरु दुई सिफ्टमा सञ्चालन गर्ने निर्णय गरेको छ ।
बिहिवार मन्त्रीपरिषदको निर्णयहरु सुनाउदै सरकारका प्रवक्ता युवराज खतिवडाले सामाजिक दुरि कायम गर्ने हेतुले कार्यालय दुई...
कञ्चनपुर र नवलपरासीमा बालिका र किशोरी जबर्जस्ती करणीको शिकार
काठमाडौं । नवलपरासी(पूर्व), ८ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बुलिङटार गाउँपालिका-१० बस्ने २८ वर्षीय ईन्द्र पन्तलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
पन्तले ती बालिकालाई जबरजस्ती करणी गरेको खबर प्रहरीले थाहा पाएपछि जिल्ला...
लकडाउनको मोडालिटि : यी क्षेत्र बन्द र खुला रहनेछन्
काठमाडौं । सरकारले लकडाउनको मोडालिटि तयार गर्दै देशभर लकडाउन खुकुलो पारेको छ । स्वास्थ्य सुरक्षाका उपाय अपनाएर पसल, व्यापार, व्यवसाय तथा काठमाडौं उपत्यकासहित कम जोखिम भएका क्षेत्रमा जोरबिजोर प्रणालीबाट निजी सवारी साधन सञ्चालन गर्न...
कुवेतबाट १५८ महिला कामदारसहित पहिलो चार्टर उडान नेपाल उड्यो
काठमाडौं । सरकारको तालिकाअनुसार कुवेतबाट पहिलो विमान चार्टर उडान भएको छ । कुवेत कुवेत सिटीस्थित अन्तर्राष्ट्रिय विमानस्थलबाट जजीरा एयरलाइन्सको जहाज स्थानीय समय अनुसार बिहान ६ बजे नेपाल उडान भरेको हो ।
कुवेतमा घरेलुु कामदारको रुपमा...











