कमेडी च्याम्पियनको अबको शोमा ऋचा शर्मा निर्णायक भूमिकामा नदेखिने

काठमाडौं । अभिनेत्री ऋचा शर्मा लोकप्रिय कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन–२’ बाट बाहिरिएकी छन् । आमा बन्ने मिति नजिकिएपछि उनले शो छोडेकी हुन् । ‘कमेडी च्याम्पियनको फाइनल अब दुई सातापछि हुनेछ । उत्कृष्ट ३ प्रतियोगी...

जीविकोपार्जन

लघुकथा - जीविकोपार्जन म्यामराज राई -“जेठो दाई मुर्दावाद!” -“माइलो-साइँलो जिन्दावाद!” भाषण गर्दै गरेको ठाउँतिर ठूलो एक हुल चर्को नारा लगाउँदै अगाडि बढ्छ।त्यो टोलको मुलघरमा माइलो र साइँलोले संयुक्त रुपमा सभाको आयोजना गरेका थिए।”करिब चार घण्टा जति भएपछि...

रोजाई – मन्दिरा चापागाईं

लघुकथा - रोजाई मन्दिरा चापागाईं कान्छी छोरी अन्माएर चारधाम जाउँला, भनेको जस्तो माग्न आए नि मन पराईदिने होईन । अब त मास्टर्स पनि सकाईस् , सानो जागीर पनि छ , आमा भन्दै हुनुहुन्थ्यो । पारी बिद्यानन्दको छोरा...

मन भित्रको पिडा

लघुकथा - मन भित्रको पिडा तारा श्रेष्ठ धेरै वटा अस्पताल डुलाउँदा डुलाउँदै मैले मेराे पति सराेजलाई निकै नाम चलेकाे अस्पताल पुर्याउन पाउँदा म निकै खुसी र आशावादी थिएँ।साथमा एघार पढ्दै गरेकाे छाेराे थियो। नर्सले सबै काे पालैपालो...

नयाँ सारी

लघुकथा - नयाँ सारी अनुग्रह राना मगर 'पुस्प' आज बिहानै हर्के ठिकठाक परेर सुन्तलीलाई बोलाउँदै भन्न थाले । "ओइ एक बटुको बनाउ त ? होइन एका बिहानै चिसो हुन्छ त ? पानी तताएर बनाउन .. हस्...

तेस्रो साहारा एप सगरमाथा म्युजिक अवार्ड हुँदै

काठमाडौं, १४ भदौं । तेस्रो साहारा एप सगरमाथा म्युजिक अवार्ड २०७८ हुने भएको छ। अर्थ नेपाल प्रालिलेको आयोजनामा हुने अवार्डको तेस्रो संस्करणको लािग आवेदन खुल्ला भएको आयोजक संस्थाद्धारा जारी विज्ञप्तीमा जनाइएको छ । अवार्डको...

सौता रोक्ने छोरो

लघुकथा - सौता रोक्ने छोरो सरला शर्मा छोरा-बुहारीको ब्यवहारले उनी क्षुब्ध थिइन्। तीनवटी छोरी भएपछि जन्मिएको छोरोको विशेष मायाँ छ उनलाई.! भेटमा भन्थिन् “सौता रोक्ने छोरो.! यसको ठाउँमा छोरी नै जन्मिएकोभए सौता हाल्ने पक्का थियो.!” बुहारी जुरूक्क...

जीवन – चन्द्रकला अधिकारी

कबिता - जीवन चन्द्रकला अधिकारी हिमालको स्वच्छता प्रकृतिको मिजासिलो मुहार जीवन पनि त सरिता बनेर उदाउनु पर्छ... निष्कलङ्क भावसहित जन्मनु र मर्नुको यथार्थमा आफ्नो जिन्दगीमा सार्थकताको झोली भिरेको अनुभूति जब हुन्छ त्यहाँ छ असल जीवन जो निस्वार्थ परोपकारी मानवतावादी भातृत्वप्रेम विश्वबन्धुत्वसाथ शान्तिको माला गाँसी सहिष्णुताको विगुल फुकी मातृत्वप्रेम राष्ट्रियता भावनात्मकता र भरिलो मौलिकतामा जीवन भर्नुको मज्जा बेग्लै रहेछ ... धरती टेक्नुमात्र जीवन होइन इन्द्रेनीका रङहरू उनेर सीमान्तीय उत्पीडित शासित दमितहरूका आवाजको स्पर्श गर्नु...

देश कहाँ जाला ?

लघुकथा - देश कहाँ जाला ? वनमाली निराकार देशमा देखिएका लथालिङ्ग चालाकाे चिन्ताले चिन्तित केही व्यक्तिहरू आफ्ना साथीहरूसँग बसेर छलफल गरिरहेका थिए । त्यहाँ देशका हरेक क्षेत्रमा देखिएका विकृति विसंगतिका विषयमा चर्चा भैरहेकाे थियाे । त्यत्तिकैमा नागरिक...

“सन्ध्या” – संगीता दाहाल

कविता: सन्ध्या संगीता दाहाल जब दिनभरिको रापिलो घामले सारा सृष्टि उष्ण बनाएर, रापिलो सूर्य! बिस्तारै क्षितिजको घुम्टो ओढन थाल्छ। उसैको आडबाट, सुस्तरी सन्ध्या पदार्पण गर्छिन्। र, साथमा शीतलता, मादकता र मुग्दता उपहार ल्याऊछिन् । सारा सृष्टिलाई झलमल्ल बनाउँछिन्। आफ्नो कौशलताले! दिनभरको कठोर परिश्रमले, आलस तालस् भएका ती...