लघुकथा- कान्छा

लघुकथा- कान्छा बि.बि.याक्खा उसको खास नाम अरुनै भए पनि सबैभन्दा अलिक उमेर सानो भएर पनि होला सबैले प्यारो नाम गरेर कान्छ कान्छा भनेर बोलाउने गर्छौ उ पनि आफ्नो नाम छाडेर कान्छा भनेकोमा कुनै आपत्ति मान्दैन !...

‘अविवाहित’

लघुकथा - अविवाहित श्रीकृष्ण शर्मा पोखरा “मे आइ ह्याभ योर कम्पेनी ?” लगभग दस जोड दुई जतिको आवाजले मेरो एकाग्रता खङ्ग्रङ्ङ भयो । मेलै पुलुक्क हेरेँ मात्र । उसले फेरि थपी, “इट इज सो फार, सो...

बिप्लबी तेन्जु योन्जनको एक “गजल”

बिप्लबी तेन्जु योन्जन कठै जिबिका चलाउछिनआमा पानी बेचेर सहरमा रमाउछे बुहारि जवानी बेचेर ।। गर्छन पछुतो मानिसहरु आफै भित्र भित्र बाध्यतामा ति सारा जिवनको कहानी बेचेर ।। भयो एकलौटी शासन भ्रष्टाचारि कै देशमा रमाउदैछ सिहदरबारमा खानी बेचेर ।। बाबा छट्पटाउदैछ क्यान्सरले...

परदेशी जिवनका सासहरु

कविता - परदेशी जिवनका सासहरु अनुग्रह राना मगर (पुस्प) ठुलै सपना बोकेर उडेथेँ आकाशमा तान्दै लामालामा सासहरु साहुको रिणले च्यापेपछी म के गरौँ देशमा बेरोजगारी भएपछी अरु केही थिएन उ बेलामा परदेशी हुन बाहेक सोच्दै थिएँ म एक नालायक फेरि तान्दै लामालामा सासहरु देशका लाखौं खम्बा भित्रको खम्बा...

खड्काद्धारा लिखित पुस्तक ‘रुकुमको पत्रकारिता’ बजारमा

रुकुम । पत्रकार मेगराज खड्काद्धारा लिखित पुस्तक रुकुमको पत्रकारिताः इतिहास र समस्या नामक पुस्तक बजारमा आएको छ । रुकुमेली पत्रकारिताको इतिहास र जिल्लाका मिडियाहरुमा देखिएको समस्यालाई पुस्तकमा केन्द्रित गरिएको छ । कोरोना महामारीका कारण औपचारिक...

म्युजिक भिडियोमा विश्व र आश्माको रोमान्स ( भिडियो )

काठमाडौँ । अमेरिकाको क्यालिफोर्नियामा रहेका मोडल विश्व शर्माले आफ्नो बिल्कुलै नयाँ गीत 'सपनी'को म्युजिक भिडियो सार्वजनिक गरेका छन्। भिडियोमा नायिका आश्मा गिरी समेत फिचर्ड छन्। रोमाण्टिक भर्सनको यस गीतमा गायिका मेलिना मैनाली र गायक आरके...

प्रदिपको ‘खै त तिम्रो बुट्टे सारी’ ( भिडियो )

काठमाडौँ । लोक सेलोमा आधारित ‘खै त तिम्रो बुट्टे सारी’ बोलको को म्युजिक भिडियो सार्वजनिक भएको छ। यस गीतमा गायक प्रदिप लामाको स्वर रहेको छ भने हस्त लामा ( हार्दिक )को शब्द, संगीत रहेको...

हराएको राहादानीको अनौठो खबर

लघुकथा : हराएको राहादानीको अनौठो खबर दयालु महेश "म कक्षा दशमा अध्यनरत थिएँ ।जति बेला परिवर्तन वादी(गणतन्त्र वादी ) अर्थात माओवादी र राजावादी बीच घमासन युद्ध चलिरहेको थियो। युद्धले नयाँ मोड लिदै थियो। दिउँसो आएर राजावादीका...

फेसबुकको लीला

लघुकथा - फेसबुकको लीला गङ्गा लिगल अमेरीकाको ओहियो भन्ने ठाउँमा जन्मेकी सरिना सत्र बर्ष! मात्र पुगेकी थिइन् ।सानै देखि कम्पुटर चलाउन सिपालु थिइन् ।इन्टरनेटको दुनियामा फेसबुकको उदय भएपछि अनेकन जात जातीका साथीहरु कमाउन थालिन् ।सरिनाले तिनी...

“स्ट्रिंग क्राईम”को टेलर सर्वजनिक

कृष्ण गुप्ता बिरगंज । नेट सिरिज ईन्टरनेश्नल काठमाडौंको ब्यानरमा   बनेको हिन्दीवेब  फिल्म "स्ट्रिंग क्राईम"को टेलर सर्वजनिक भएको छ । कोभिड-१९ का बीच सुटिङ सम्पन्न भएको उक्त फिल्म सार्वजनिकको तयारीमा रहेको छ । चलचित्रलाई निर्देशक संजय श्रीले...