एकल महिला – शारदा कार्की
लघुकथा - एकल महिला
शारादा कार्की
एउटा ठूलो शहरमा बसोबास गर्थिन् उनी। उनी अर्थात दुर्गा। सानोतिनो जागिर थियो। त्यै जागीरका भरमा केटाकेटी हुर्काइरहेकी थिइन् । श्रीमानको देहान्त पश्चात् उनलाई समाजले हेर्ने दृष्टिकोण फरक हुँदै गैरहेको आभास...
निर्मात्री तथा नायिका जेनी कुँवरले गरिन् देहत्याग
काठमाडौं । नायिका तथा निर्मात्री जेनी कुँवरले देहत्याग गरेकी छिन् । प्रहरी वृत्त, बानेश्वरका डीसएपी मिमबहादुर लामाका अनुसार, उनले आफू बस्दै आएको काठमाडौंको थापागाउँस्थित सनराइज सिटी अपार्टमेन्टमा झुन्डिएर ज्यान लिएकी हुन् ।
‘उनको शव अपार्टमेन्टमा...
“सम्पत्ति”
लघुकथा - "सम्पत्ति"
चेतनाथ दाहाल
"अस्तिको पैसा दे भनेको सुनिनस्?खुब आफ्नै पेवाजस्तो ठान्छे।" पहिलोपटकमा चन्द्रमायाले अलिक आनाकानी गरेपछि दोश्रोपटक अलिक दबाब दियो दलबहादुरले।यसपटक उनले अलिक नरम स्वरमा छोटो जवाफ फर्काईन् "हरायो।"
बिहे भएको एकहप्ता मात्र भएको थियो...
गजल- मिना श्रेष्ठ सबि
गजल- मिना श्रेष्ठ सबि
"तिम्रा लागि त,म आगोमाथि पनि उभिन सक्छु
निष्ठुरी नभन हरपल, तिमिलाई सम्झिन सक्छु।
के का लागि साँचेको ? सोध्छौ भने यो यौवन
मागेर त हेर एकपटक, म सबै सुम्पिन सक्छु ।
कम्जोर नसम्झ नारीलाइ छ...
फैसला – नारायण कोइराला
लघुकथा -फैसला
नारायण कोइराला
धनकुमार र मनकुमार बाल्यकालमा देखि सगै पढ्ने गाउँले साथी थिए। धनकुमार अल्छी र उदण्ड बालक थिए । विद्यालयमा साथीभाइ संग झगडा गर्नु उनको दैनिकी जस्तै थियो । कैयन पल्ट उनलाई विद्यालयबाट निष्कासित...
जानुका राईको कोरोना गीत
संसारभरी कोरोना कहरले पारेको प्रभावलाई बिषय बनाएर रचनाकार जानुका राईले गीत सिर्जना गरेकि छिन् ।
‘कोरोनाको कहरले...’ गीतको म्यूजिक भिडियो आजै यूट्युब च्यानल ‘जानकी राई’ बाट सार्बजानिक गरिएको हो ।
गीतमा शान्तिराम राईको संगीत रहेको छ...
अभिनेत्री सुपुष्पा र निर्माता रौनक बीच विवाह सम्बन्धमा
काठमाडौं।अभिनेत्री सुपुष्पा भट्टले निर्माता प्रेमी रौनक विक्रम कँडेलसँग विवाह गरेकी छन् । शुक्रबार राजधानीको गोकर्ण फरेष्ट रिसोर्टमा उनीहरुले लगन गाँठो कसेका हुन् ।
कोरोना महामारीका बीच उनीहरुले गत बैशाख १५ गते इन्गेजमेन्ट भएको थियो ।...
“चोरी” – माधव बिडारी
लघुकथा- "चोरी"
माधव बिडारी
शान्ति टोल साच्चै शान्त छ । प्रत्येक चोकमा सिसि क्यामेरा,साइरन वेल ,चोकमा प्रहरी चौकी र मदिरा पसल रहित ठाउँ जस्ता सुरक्षाका ब्यबस्थाले गर्दा कुनै सामाजिक अपराधका घटना सुन्नु परेको थिएन ।
एकदिन टोलको...










