लघुकथा – ब्युँझेपछी !
लघुकथा - ब्युँझेपछी !
विष्णु पादुका
कोठामा पस्दा ह्वास्स चुरोटको गन्ध आयो । बेडमा यत्रतत्र कपडा छरिएका थिए । ऊ निरास मुद्रामा थियो । " किन यस्तो बैरागी भएको मिलन ?" रेसम कोठामा पस्न नपाउँदै सोध्दै...
लघुकथा : स्रोत
लघुकथा : स्रोत
-रामजी चौलागाईं
लामो समयको अन्तराल पछि भेटघाट पनि हुने,नयाँ बनाएको घर हेर्ने र मुख पनि फेर्ने दाउले म छोरी जुवाइँकाे घरतिर लागेँ।
कुनै महाराजको दरबारमा एउटा साधारण व्यक्ति भित्रिएझैँ जुवाइँ छोरीको गगनचुम्बी महलमा म...
“परीक्षा” – नर पल्लव
लघुकथाः परीक्षा
नर पल्लव
आफना प्रेमीत्रयसँग एक्लाएक्लै भेट गर्न मन पराउने कुमुदिनी त्यो दिन गम्भीर मुद्रामा सोचमग्न थिई। उनीहरू तीनै जनाले राख्दै आएको विवाहको प्रस्तावबारे असमञ्जस स्थितिमा ऊ चिन्तन गरिरहेकी थिई। 'को योग्य?' ऊ निकर्योल्न सकिरहेकी...
गायक शिबहरी थापाको“जब टाडा गयौ तिमी” सार्वजनिक
काठमाडौँ । गायक शिबहरी थापाको“जब टाडा गयौ तिमी”बोलको गीत सार्वजनिक भएको छ । प्रेम वियोगमा समर्पित उक्त गीतमा गीतकार अशोक कुमार तामाङको उत्कृष्ट शब्द रहेको छ भने सूर्य दयलुले संगीत भरेका छन् ।
संगीत समयोजन...
सीता शर्माका चार मुक्तक
सीता शर्मा
१
न त्यो आकाशको जुन तारालाई सोध्न सकेँ
न धरामा रहेका जिवित सारालाई सोध्न सकेँ
सिसालाई हिरा सम्झने गल्ती गरेछौ प्रिय
घात गर्नुपर्ने विवशता न प्यारालाई सोध्न सकेँ ।
२
बदलिँनेछ यहाँ मौसम टुसाउनेछ पल्लवी
शिशिर याम घनघोर घटा मुस्कुराउनेछ...
गायक ऋषी खड्काको माया पिरिम सार्वजनिक
काठमाडौँ । गायक ऋषी खड्का र समिक्षा अधिकारीको सुमधुर स्वरमा रहेको गीत “मया पिरिम ” सार्वजनिक भएको छ ।
हाल काठ्माण्डौ आफ्नो सांगितिक कर्मथलो बनाईरहेका ऋषी खड्काले यस अघि पनि थुप्रै गीतहरु बजारमा ल्याएर अशंख्य...
सिर्जना पुरस्कार बाट सम्मानित स्रष्टा राजु क्षेत्री अपुरो
पोखरा। सिर्जना पुरस्कार स्रष्टा राजु क्षेत्री अपुरो सम्मानित भएका छन्। लामो समय साहित्यमा लगातार सक्रिय क्षेत्रीलाइ सिर्जना साहित्य सदन घाचोक कास्कीले प्रदान गर्दै आएको यस वर्षको सिर्जना साहित्यिक पुरस्कारले सम्मान गरेको हो।
बिगत दुई दशक...
किम कार्दाशिया र कान्ये वेस्टको सम्बन्धविच्छेद
एजेन्सी। टेलिभिजन स्टार किम कार्दाशियाको विवाह भएको सात वर्षपछि सम्बन्धविच्छेद हुने भएको छ । उनले आफ्ना पति र्यापर कान्ये वेस्टसँग सम्बन्धविच्छेदको माग गर्दै निवेदन पेश गरेकी छिन् ।
लामो समयदेखि सम्बन्धमा दरार पैदा भएपछि उनले...
लघुकथा : रामे
लघुकथा : रामे
- शारदा घिमिरे भैल
जग्गा दलालीको कामबाट राम्रो अाम्दानी भएपछि उसको फुर्ति अब बेग्लै भएको थियो । एकाएक घरको रुपरेखा पनि एकदम परिवर्तन भयो। एककप चियाको निम्ति साथीको मुख ताक्ने रामे अहिले सबैको...
भरोसा : इन्दिरा देवकोटा
लघुकथा : भरोसा
इन्दिरा देवकोटा
पंण्डित चेतनारायणको छोरो ८ वर्ष पछि घर आउने कुराले परिवार निकै ख़ुशी छ। ग्रीनकार्ड पाएर आउँदै गरेको छोरो प्रति गर्व छ दुबैलाई ।
कृष्णलाई लिन एयरपोर्ट पुगेका चेतन र सृजना छोरा कृष्णलाई...











