अन्तर्राष्ट्रिय नेपाली लघुकथा प्रतियोगिता हुने

काठमाडौं । "अन्तर्राष्ट्रिय नेपाली लघुकथा प्रतियोगिता २०७७" हुने भएको छ । नेपाली साहित्य समाज क्यालगरी क्यानडाको आयोजनामा प्रतियोगिता हुन लागेको हो । प्रवासबाट थोरै भएपनि नेपाली साहित्यमा उत्थान होस भन्ने हेतुले प्रतियोगिता गरिन लागेको आयोजकले...

नयाँ हास्य टेलीश्रृंखला ‘नौटंकी माईलो’ प्रसारण हुदै

काठमाडौं । हास्य टेली श्रृंखला ‘नौटंकी माईलो’ प्रसारण हुने भएको छ। रितिशा केसीको निर्माण तथा लामो समय देखी रंगमन्च दुनियामा तीन दर्जन भन्दा बढी ठुलो पर्दा र दुई दर्जन भन्दा बढी सानो पर्दामा अभिनय...

विजय यादव निर्विज र सरिता साह अभिनित भोजपुरी गीत  ‘मैरेज करव’ सार्वजनिक

काठमाडौं । चर्चित कलाकार विजय यादव "निर्विज" र सरिता साह अभिनित गीत’ मैरेज करव’ को  भिडियाे टि-सीरीजबाट सार्वजनिक भएको छ गायीका सेलिना कुँवर र रौतहटको फातुवा विजयपुर नपाको सन्तपुर निवासी एवंम तराई मधेशका पहिलो फिल्म...

“अनिर्णयको बन्दि”

लघुकथा - अनिर्णयको बन्दि याम बहादुर गुरूङ "माईला डाडाखोरे" काठमाडौको रत्नपार्कमा सधै जसो भिडभाड थियो। सत्तापक्षको रत्नपार्क र टुँडिखेल वरिपरिबाट सडकमा जिन्दाबाद र मुर्दाबादका नाराहरू घन्किरहेको परिदृष्य देखिन्थ्यो। रत्नपार्कको चौरभित्र बिभिन्न पार्टीहरूका नेताहरूको क्यारिकेचर गर्ने चार...

प्रियंकाको घर किनिन् ज्याकलिनले

ऐजेन्सी । अभिनेत्री ज्याकलिन फर्नाडिसले अभिनेत्री प्रियंका चोपडाको घर किनेकी छन् । मुम्बईको जुहूमा रहेको ज्याकलिनले प्रियंकाको त्यो घर किनेकी हुन् । कर्मयोग नामकको उक्त घरमा प्रियंका र निक जोनसले २०१८मा विवाह गरेका थिए ।...

कुशल थलङको “आनाकानी गर्छौं किन?” (भिडियो)

काठमाडौं । गायक कुशल थलङले नयाँ गीत सार्वजनिक गरेका छन् । थलङले आनाकानी गर्छौ किन हौ ठूली... बोलको गीत लिएर आएका हुन् । रोशन थलङको रचना, अशोक लोहरुङ राईको एरेन्जमा कुशलले संगीत र स्वर भरेका...

पोखराकी एलिना गुरुङ बनिन नेपालको पहिलो ‘नेपाल स्टार’

काठमाडौं । नेपालको पहिलो ‘नेपाल स्टार’ पोखराकी एलिना गुरुङ बनेकी छिन । नेपाल टेलिभिजनमार्फत प्रशारित सिङ्गिङ रियालिटी ‘शो’ नेपाल स्टारको उपाधि एलिनाले जितेकी हुन् । उपाधिसँगै उनले ३५ लाख नगद पुरस्कार पनि पाएकी छन् ।...

गायक मेलिना राई र रूद्रसेन को “हांसेर बोलन मायालु”को भिडियो सवर्जनिक

काठमाडौं। नेपाली, भोजपुरि, मैथीली लगायत विभिन्न भाषामा गीत गाएर सांगितिक क्षेत्रमा रामो नाम कमाईसकेका चर्चित गायक रुद्रसेन विश्वकर्माको ‘हांसेर बोलन मायालु’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । प्रेमिल शैलीमा बनेको यस् गीतमा गायक...

कोकिला चौधरीका चार मुक्तक

कोकिला चौधरीका मुक्तक१ फर्किन्छु स्वदेश भन्दा भन्दै बिते कैयौं बर्ष आफन्तसँग टाढिएर बस्नुपर्दा छैन मनमा हर्ष छोरो अझै फर्केन भनी दुखी नहुनु है आमा पछि सुखसँग बसौला भनी गर्दैछु अहिले संघर्ष ।। मुक्तक२ छिया छिया भएको यो मन सिउने कसरी अनिकालको यो...

प्रेम सुनारका मुक्तकहरु

प्रेेम सुुुुनार मुक्तक१ सम्झना नाम तिम्रो थर मेरो अटुट तिम्रो विश्वास भर मेरो आउ बनाउ हामीले मिलेर सानू एउटा सुन्दर प्रेमको घर मेरो मुक्तक२ कर्मै मा लेखिएको भाग्य देखिदैन हजुर मेटाएर कहिले पनि यहाँ मेटिदैन हजुर एकपलको जिन्दगी हो हाँसेर जिउनु पर्छ तिमी धनिको...