गत २४ घण्टामा ३ सय ६२ जनामा संक्रमण
काठमान्डाैँ। गएको २४ घण्टामा ३ सय ६२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।
शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ३ सय ६२ जनामा कोरोना पुष्टि भएको हो।
यो सहित हालसम्म संक्रमित हुनेको...
शुक्रबार ५८५ जना संक्रमण मुक्त हुदा ५२२ जनामा कोरोना पुष्टि
काठमाडौं । देशभर गएको २४ घण्टामा कोरोना संक्रमण ५५४ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप ५५४ जना नयाँ संक्रमित थपिएपछि कुल संक्रमितको संख्या २ लाख ६४ हजार २५९ पुगेको छ...
आज थप ४१२ जनामा कोभिड पुष्टि
काठमाडौं । पछिल्लो २४ घण्टामा थप ४१२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५१३२ परीक्षणमा २३० जना पुरुष र १८२ जना महिला गरी ४१२ जनामा संक्रमण पुष्टि...
थप ५२२ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं । देशभर गएको २४ घण्टामा कोरोना संक्रमण ५२२ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप ५२२ जना नयाँ संक्रमित थपिएपछि कुल संक्रमितको संख्या २ लाख ६२ हजार ७८४ पुगेको छ...
हालसम्म १९ लाख ५२ हजार ९०३ पीसीआर परिक्षणमा २ लाख ६२ हजारबढीमा संक्रमण
काठमाडौं । नेपालमा हालसम्म १९ लाख ५२ हजार ९०३ पीसीआर परिक्षण हुदा २ लाख ६२ हजार २६२ जनामा संक्रमण पुष्टि भएको छ ।
देशभर गएको २४ घण्टामा कोरोना संक्रमण ४०३ जनामा देखिएको छ । स्वास्थ्य...
आहालेमा स्वास्थ्य केन्द्र स्थापना
संखुवासभा । जिल्लाको उत्तरी क्षेत्रमा पर्ने चिचिला गाउँपालिकाको आहलेमा जनताको स्वास्थ्य सेवालाई लक्षित गरी आधारभूत सामुदायिक स्वास्थ्य एकाइ कार्यालयको स्थापना गरिएको छ । गाउँपालिकाको आहालेमा हालै आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष पासाङ नुर्बु शेर्पाले एकाइ...
नेपालमा हालसम्म १८ सय ७० जनाले कोरोनाको कारण ज्यान गुमाए
काठमाडौं । नेपालमा शनिबार थप ४१९ जनामा कोरोना पुष्टि भएको छ । यो संगै नेपालमा कोरोना संक्रमिको संख्या २ लाख ६१ हजार ४३८ पुगेको छ ।
त्यस्तै कोरोनाका कारण थप ६ जनाको मृत्यु भएको छ...
पहिलोपटक कोभिड विरुद्धको फाइजर–बायोएनटेक खोपलाई विश्व स्वास्थ्य संगठनको अनुमति
ऐजेन्सी । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले बिहीबार फाइजर–बायोएनटेकले विकास गरेको कोभिड–१९ विरुद्धको खोपलाई आपतकालीन प्रयोगका लागि अनुमति दिएको छ ।
संगठनले खोप स्वीकृत गरेसँगै विश्वका विभिन्न देशले फाइजरका खोप आयात र वितरण गर्न थप...
शुक्रबार थप ४२६ जनामा कोरोना भाइरस संक्रमण
काठमाडौं । नेपालमा शुक्रबार थप ४२६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभरका विभिन्न स्थानमा रहेको प्रयोगशालामा गरिएको परिक्षण्मा १५३ जना महिला र २७३ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले...
आज नेपालमा ५३४ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं । पछिल्लो २४ घण्टामा थप ५३४ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ६ हजार नमुना परीक्षण गर्दा १९६ महिला र ३३८ पुरुषमा संक्रमण पुष्टि भएको हो ।
यससँगै...









