कर्णालीमा माओवादी दुई मन्त्रीको आज शपथ
सुर्खेत । कर्णाली प्रदेशबाट प्रतिनिधित्व गर्ने नेकपा माओवादी केन्द्रका दुई मन्त्रीले आज शपथ लिँदैछन् । रुकुम पश्चिमका रातो कामी र जाजरकोटकी कृष्णा शाह आचार्यले कर्णाली प्रदेश सरकारको मन्त्री पदको शपथ लिने भएका हुन ।
सो...
माओवादी केन्द्रले तोक्यो बागमती प्रदेशको ३३ निर्वाचन क्षेत्रमा चुनावी कमाण्डर
काठमाडौं । नेकपा माओवादी केन्द्रले बागमती प्रदेशका निर्वाचन क्षेत्रमा चुनावी कमाण्डर तोकेको छ । आइतबार ललितपुरमा बसेको बागमती प्रदेशबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य र प्रदेशका पदाधिकारी बैठकले बागमती प्रदेशका ३३ निर्वाचनमा चुनावी कमाण्डर खटाउने...
मोबाइलले बढायो बालबिबाह
काठमाडौँ । हातहातमा मोबाइल फोनको पहुँचले पुथाउत्तरगङ्गा गाउँपालिकामा अझै पनि अधिकांशले भागी बिहे गर्ने गरेका छन् । कानुनले निर्धारण गरेको बिहे गर्ने उमेरमा थुप्रै आमाबाबु बनिसकेका हुन्छन् । गाउँपालिकामा अधिकांशको १३ देखि १७ वर्ष...
पहिरोमा पुरिएर रुकुममा आमाछोरीको मृत्यु
रुकुम । रुकुम पश्चिमको आठबीसकोट नगरपालिकामा पहिरोमा पुरिएर आमा छोरीको मृत्यु भएको छ । मुसिकोट नगरपालिका- १४ पिपलचौरमा आईतवार आएको पहिरोमा जाजरकोटको भेरी नगरपालिका १ मैदेका तीन आमाछोरी पुरिएका थिए ।
छेपारे सामुदायिक वन समुहको...
१० बर्षपछि देखि मलेसियामा रहेका बिरामी भिमबहादुर खत्रीको उद्धार
मलेसिया । मलेसियामा बिरामी परेका एक नेपालीको उद्धार गरिएको छ । सिरिजङ्घा-१ ताप्लेजुङका भिम बहादुर खत्रीलाई अगष्ट २७ तारीख नेपाल फर्काईएको हो ।
खत्रीलाई प्रवासी नेपाली समन्वय समिति (पीएनसीसी)को पहलमा र विभिन्न संघ -संस्था तथा...
घले समुहको गैरआवासीय नेपाली संघ अमेरिका तदर्थ समिति गठन, अध्यक्षमा लम्साल
काठमाडौं । गैरआवासीय नेपाली संघ (शेष घले समूह) को अमेरिका तदर्थ समिति गठन भएको छ । संघको अध्यक्षमा सूर्य लम्साल चयन भएका छन् ।
समितिको वरिष्ठ उपाध्यक्षमा ज्ञान थापा, उपाध्यक्षमा प्रदीप पौडेल, चन्द्र लामा, अनिल...
ओलीलाई प्रधानमन्त्री प्रस्ताव गर्दै एमाले चुनावमा
काठमाडौं । एमालेले भावी प्रधानमन्त्रीमा अध्यक्ष केपी शर्मा ओलीलाई प्रस्ताव गर्दै चुनावमा जाने निर्णय गरेको छ। केन्द्रीय कमिटीको शनिबार सम्पन्न बैठकले मंसिर ४ गते निर्धारित प्रतिनिधिसभा÷प्रदेशसभा निर्वाचनमा अध्यक्ष ओलीलाई प्रधानमन्त्रीका रूपमा अघि सार्ने निर्णय...
प्रवासीसंग डाक्टर: नाक, कान, घाँटीको समस्या ख्याल नगरे गम्भीर परिणाम आउन सक्छ
काठमाडौं । प्रवासी समन्वय समिति (पीएनसीसी)ले “प्रवासी संग डाक्टर” नामक स्वास्थ्य सम्वन्धि सचेतनामुलक कार्यक्रमको आठौं श्रृङखला सम्पन्न गरेको छ । पीएनसीसीले विश्वभरीका नेपालीलाई समेट्ने गरी भर्चुअल माध्यमबाट उक्त कार्यक्रम गर्दै आएको छ ।
शुक्रबार सम्पन्न...
एनआरएनए एसिया क्षेत्रीय सम्मेलन थाइल्यान्डमा सुरु
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ९ औं एसिया क्षेत्रीय बैठक थाइल्याण्डको राजधानी बैककमा सुरु भएको छ । मिलिनियम हिल्टन होटलमा आजदेखि औपचारिक रुपमा सुरु हुने सम्मेलनमा एसियाली देशहरूमा बस्ने नेपालीहरुको उपस्थिति रहेको...
महानगरले खाली गरायो राहदानी विभागको अण्डरग्राउण्ड पार्किङ
काठमाडौं । काठमाडौं महानगरपालिकाले त्रिपुरेश्वरस्थित राहदानी विभागको अण्डरग्राउण्ड पार्किङ खाली गराएको छ । सेवाग्राहीलाई प्रतिक्षालयको रुपमा प्रयोग भएको उक्त बेसमेन्ट खालि गरिएको हो ।
ट्राफिक व्यवस्थापनका लागि अण्डरग्राउण्ड पार्किङमा जोड दिएको महानगरको टोली शुक्रबार राहदानी...











