हेमन्तप्रकाश ओली र धर्मेन्द्र बास्तोला पक्षद्वारा नयाँ पार्टी घोषणाको तयारी

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीबाट निष्काशन भएपछि हेमन्तप्रकाश ओली ‘सुर्दशन’ र धर्मेन्द्र बास्तोला नयाँ पार्टी घोषणाको तयारीमा जुटेका छन् । सो पक्षको बैठक बुधबार बिहान ललितपुरमा बसेको छ । आजै बिहान...

आज र भोलि उम्मेदवारविरुद्धको उजुरीमाथि छानबिन, शनिबार चुनाव चिह्न

काठमाडौं । स्थानीय तह सदस्य निर्वाचनका लागि दर्ता भएको मनोनयनविरुद्ध परेको उजुरीमा निर्वाचन आयोगले आजदेखि (जाँचबुझ) छानबिन थाल्ने भएको छ । आइतबार र सोमबार मनोनयन दर्ता भएकामा मंगलबार उम्मेदवारविरुद्ध उजुरी आह्वान भएको थियो । प्राप्त...

स्थापित मेयरमा उठेपछि महिला अधिकारकर्मीहरुले भने : एमालेले महिलामाथि अपमान गर्यो

काठमाडौं। नेकपा एमालेले महिलामाथि अपमान गरेको महिलाहरुले बताएका छन् । आगामी बैसाख ३० गते हुन गइरहेको स्थानीय निर्वाचनको लागि नेकपा एमालेले काठमाडौं महानगरपालिकाको प्रमुख पद मेयरमा पूर्वप्रदेश मन्त्री तथा काठमाडौं महानगरपालिकाका पूर्वमेयर केशव स्थापितलाई...

राक्सिराङमा १७२ जनाको मनोनयन दर्ता अध्यक्षमा ७ जनाको उम्मेदवारी

सविन कुमार लोप्चन हेटौंडा । मकवानपुर जिल्ला को पश्चिमी भेग राक्सिराङ गाउँ पालिका मा अध्यक्ष पदमा ७ जना उपाध्यक्ष पदमा ४ जना सहित जम्मा १७२ जनाको मनोनयन दर्ता भएको छ। मनोनयन दर्ता गर्नेमा नेकपा एमालेको तर्फबाट...

भोजपुरको पाँच पालिकामा गठबन्धन

भोजपुर । भोजपुरमा सोमबारबाट स्थानीय तहमा उमेदवारी दर्ता सम्पन्न भएसँगै निर्वाचनको सरगर्मी बढेको छ । यहाँ मुख्यरुपमा नेकपा (एमाले) र सत्तागबन्धनमा रहेका दलबीच प्रतिस्पर्धा हुने भएको छ । एमाले भोजपुरका नौ वटै तहमा एक्लै प्रतिस्पर्धा...

को हुन राक्सिराङमा एमाले तर्फबाट अध्यक्षकन उम्मेदवार स्याङ्तान?

सविन कुमार लोप्चन हेटौंडा । नेकपा एमाले राक्सिराङ गाउँपालिका अध्यक्ष पदमा बाबू लाल स्याङ्तान आफ्नो उम्मेदवारी मनोनयन दर्ता गरेका छन् । उनलाई एमाले राक्सिराङ गाउँ कमिटिले सर्वसहमत चयन गरेको हो। ३९ बर्षिय स्याङ्तानको पारिवारिक पृष्ठभूमी एमाले...

त्रिवेणीमा १३९ जनाको उम्मेदवारी मनोनयन दर्ता: पालिका अध्यक्षमा ५ जना, स्वतन्त्र वडाअध्यक्ष ५ जना

  विपेन उलङगे, रुकुम (पश्चिम) । रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकामा स्थानिय तह निर्वाचनको लागि १३९ जनाले उम्मेदवारी मनोनयन दर्ता गरेका छन् । आइतबार र सोमबार उक्त सङ्ख्यामा विभिन्न राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारले उम्मेदवारी दर्ता...

साउदीमा रहेका श्रमिककाे समस्या समाधानबारे श्रममन्त्री श्रेष्ठले राजदूतसँग गरे छलफल

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठसँग नेपालका लागि साउदी अरेबियाका कार्यवाहक राजदूत नाइफ अलोटाइवीले शिष्टाचार भेट गरेका छन । मन्त्रालयमा साेमबार भएको भेटमा उनीहरुबीच दुई देशको आपसी सम्बन्ध र चासोका विविध...

रुकुमको मुसीकोटमा माओवादी र एकीकृत समाजवादीबीच गठबन्धन

रुकुम पश्चिम । रुकुम पश्चिमको मुसिकोट नगरपालिकामा नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीबीच गठबन्धन भएको छ । आगामी वैशाख -३० हुने स्थानीयतह निर्वाचनको लागि माओवादी र समाजवादीबीच गठबन्धन बनेको हो । दुई गठबन्धन दलको निर्णय...

त्रिवेणीमा माओवादी केन्द्रका गणेश कुमार केसीद्धारा अध्यक्षमा मनोनयन दर्ता

रुकुम पश्चिम । आगामी वैशाख ३० मा हुन लागेको स्थानीयतह निर्वाचनको लागि रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकाको अध्यक्ष पदमा माओवादी केन्द्रले उम्मेदवारी मनोनयन गर्दा गरेको छ । उपाध्यक्षको पदमा भने उम्मेदवारी मनोनयन दर्ता प्रक्रियामा रहेको...