को हुन राक्सिराङमा एमाले तर्फबाट अध्यक्षकन उम्मेदवार स्याङ्तान?

सविन कुमार लोप्चन हेटौंडा । नेकपा एमाले राक्सिराङ गाउँपालिका अध्यक्ष पदमा बाबू लाल स्याङ्तान आफ्नो उम्मेदवारी मनोनयन दर्ता गरेका छन् । उनलाई एमाले राक्सिराङ गाउँ कमिटिले सर्वसहमत चयन गरेको हो। ३९ बर्षिय स्याङ्तानको पारिवारिक पृष्ठभूमी एमाले...

त्रिवेणीमा १३९ जनाको उम्मेदवारी मनोनयन दर्ता: पालिका अध्यक्षमा ५ जना, स्वतन्त्र वडाअध्यक्ष ५ जना

  विपेन उलङगे, रुकुम (पश्चिम) । रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकामा स्थानिय तह निर्वाचनको लागि १३९ जनाले उम्मेदवारी मनोनयन दर्ता गरेका छन् । आइतबार र सोमबार उक्त सङ्ख्यामा विभिन्न राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारले उम्मेदवारी दर्ता...

साउदीमा रहेका श्रमिककाे समस्या समाधानबारे श्रममन्त्री श्रेष्ठले राजदूतसँग गरे छलफल

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठसँग नेपालका लागि साउदी अरेबियाका कार्यवाहक राजदूत नाइफ अलोटाइवीले शिष्टाचार भेट गरेका छन । मन्त्रालयमा साेमबार भएको भेटमा उनीहरुबीच दुई देशको आपसी सम्बन्ध र चासोका विविध...

रुकुमको मुसीकोटमा माओवादी र एकीकृत समाजवादीबीच गठबन्धन

रुकुम पश्चिम । रुकुम पश्चिमको मुसिकोट नगरपालिकामा नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीबीच गठबन्धन भएको छ । आगामी वैशाख -३० हुने स्थानीयतह निर्वाचनको लागि माओवादी र समाजवादीबीच गठबन्धन बनेको हो । दुई गठबन्धन दलको निर्णय...

त्रिवेणीमा माओवादी केन्द्रका गणेश कुमार केसीद्धारा अध्यक्षमा मनोनयन दर्ता

रुकुम पश्चिम । आगामी वैशाख ३० मा हुन लागेको स्थानीयतह निर्वाचनको लागि रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकाको अध्यक्ष पदमा माओवादी केन्द्रले उम्मेदवारी मनोनयन गर्दा गरेको छ । उपाध्यक्षको पदमा भने उम्मेदवारी मनोनयन दर्ता प्रक्रियामा रहेको...

कर्णालीमा गठबन्धन दलहरूले सिट विभाजनको टुंगो लगायो (सुचिसहित)

रुकुम । कर्णाली प्रदेशमा सत्ता गठबन्धन दलहरुले विभिन्न जिल्लाको स्थानीयतह उम्मेदवारहरुको लागि सिट विभाजनको टुंगो लगाएको छ । सत्ता गठबन्धनले रुकुम पश्चिम र सुर्देत बाहेकमा गठबन्धनले सिट बाँडफाँड गरेको हो । यी जिल्लामा गठबन्धन दलले...

विश्वकै अग्लो परिवार

काठमाडौँ । मिनिसोटाको ट्र्याप परिवार आधिकारिक रूपमै विश्वकै सबैभन्दा अग्लो परिवार हो । परिवारको औसत उचाई ६ फिट ८ दशमलब ०३ इन्च छ । क्रिसी ट्र्याप भन्छिन् उनी परिवारकै फुच्ची सदस्य हुन् । ६ फिट...

ईपीएस अन्तर्गत सीप कार्यक्रमको तयारी

काठमाडौँ । दक्षिण कोरियाले रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत रोजगारी गरी फर्केका श्रमिकका लागि पाइलट प्रोजेक्टका रूपमा नेपालमा पुनः एकीकरण तालिम सञ्चालन गर्ने भएको छ । कोरिया सरकारले ईपीएसअन्तर्गत अन्य १५ राष्ट्रलाई छोडेर नगद सहयोगसहितको...

रुकुम पश्चिम एमाले जिल्ला कमिटी सदस्य माओवादी केन्द्रमा प्रवेश

रुकुम । नेकपा एमाले रुकुम पश्चिमको जिल्ला कमिटी सदस्य शेर बहादुर ओली माओवादी केन्द्रमा प्रवेश गरेका छन् । सोमबार त्रिवेणी गाउँपालिका खारानेटामा आयोजित एक कार्यक्रमकाबीच ओलीले माओवादी  प्रवेश गरेका हुन । त्रिवेणी गाउँपालिका वडा नम्बर...

बुद्ध एयरको सिटमा बेवारिसे अवस्थामा १० हजार ८ सय अमेरिकी डलर फेला

काठमाडौँ । नेपाल प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बेवारिसे अवस्थामा रहेको अमेरिकी डलर बरामद गरेको छ । प्रहरीको विमानस्थल सुरक्षा कार्यालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक उडानतर्फ विमान पार्किङस्थलमा पार्क गरिएको विमानभित्र १० हजार ८०० अमेरिकी डलर...