कर्णालीमा माओवादीका २ मन्त्री फिर्ता, रुकुमका कामी र जाजरकोटकि शाहको ईन्ट्रि
सुर्खेत । कर्णालीमा नेकपा माओवादी केन्द्रले २ मन्त्री फिर्ता बोलाएको छ । माओवादीले अर्थमन्त्री विन्दमान विष्ट र जलस्रोत तथा उर्जा विकास मन्त्री गणेशप्रसाद सिंहलाई फिर्ता बोलाएको हो ।
प्रदेश सरकारलाई समावेशी बनाउनका लागि विष्ट र...
झण्डै ३० करोडको भ्रष्टाचार गरेकोमा ३१ जना बिरुद्ध मुद्दा
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन जनकपुर गुठी तहसिल तथा खर्च कार्यालयका तत्कालीन कार्यालय प्रमुख मधु प्रसाद बस्ताकोटी, मालपोत कार्यालयका नायब सुब्बा र खरिदारसहित ३१ जनाविरुद्ध झण्डै ३० करोडको भ्रष्टाचार मुद्दा दायर गरेको...
ठगी गर्ने १९ हजार कारबाहीमा
काठमाडौं । नेपाल नापतौल तथा गुणस्तर विभागले पछिल्लो समय नापतौल यन्त्र प्रयोग गरी ठगी गर्ने व्यापारीको निगरानी बढाएको छ । विभागले आर्थिक वर्ष २०७८/७९ मा अनियमित रुपमा नाप्ने तौलने यन्त्र प्रयोग गरी देशभरका विभिन्न...
प्रवासी नेपालीलाई नाक,कान,घाँटी सम्बन्धि स्वास्थ्य समस्या बारे परामर्श दिईने
काठमाडौं । प्रवासी समन्वय समिति (पीएनसीसी)ले “प्रवासी संग डाक्टर” नामक स्वास्थ्य सम्वन्धि सचेतनामुलक कार्यक्रमको आठौं श्रृङखला गर्ने भएको छ । पीएनसीसीले विश्वभरीका नेपालीलाई समेट्ने गरी भर्चुअल माध्यमबाट उक्त कार्यक्रम गर्न लागेको हो ।
आगामी भदौ...
मलेसियाका पूर्वप्रधानमन्त्री नजिब रजाकलाई १२ वर्ष जेल सजाय
एजेन्सी । मलेसियाली अदालतले नजिब रजाकलाई १२ वर्षका लागि जेल चलान गरिएको छ । भ्रष्टाचार मुद्दामा दोषी ठहर गर्दै सन् २०२० मा १२ वर्षका लागि जेल सजाय तोकेको थियो । संघीय अदालतले उनको पुनरावेदन...
लोकसेवा आयोलाई परीक्षा लिन बाटो खुला
काठमाडौं । कर्मचारी समायोजनसम्बन्धी विवादमा सर्वोच्च अदालतको फैसला सार्वजनिक भएसँगै लोकसेवा आयोगलाई सम्पूर्ण परीक्षा सञ्चालन गर्न बाटो खुलेको छ ।
कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की, न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, बमकुमार श्रेष्ठ र टङ्कबहादुर मोक्तानको आज...
साइबर अपराध : फेसबुक ह्याक गर्दै रकम माग्दै
कास्की । पोखरा महानगरपालिका–१ बगरका ‘फ्रेन्सी’ व्यवसायी बलराम आचार्यलाई शनिबार दिउँसो परिचित व्यक्ति रमेश बञ्जाराको फेसबुक म्यासेन्जर कल आयो । ती परिचितले सञ्चो विसञ्चो सोधपुछ गरी नम्बर हराएकाले पुनः मोबाइल नम्बर पठाउन आग्रह गरे...
काठमाडौं उपत्यकाबाट १८ जना बन्दकर्ता पक्राउ
काठमाडौं । काठमाडौं उपत्यकामा नेपाल बन्द गराउन सडकमा निस्केका १८ जनालाई प्रहरीले पक्राउ गरेको छ । मंगलबार नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले बन्द आह्वान गरेको थियो ।
मंगलबार बिहान शंकास्पद रुपमा निस्केका १८ जनालाई पक्राउ गरिएको...
पाठशालाका लघुकथा ३ को विमोचन
काठमाडौं । लघुकथाको बिकास र बिस्तारका लागि खोलिएको हाम्रो लघुकथा पाठशाला पेजले भदौ ५ गते१४ औँ लघुकथा दिवसको अवसरमा पाठशालाका लघुकथा - ३ को विमोचन र विमर्शन कार्यक्रम सम्पन्न गरेको छ ।
जुम प्रविधिमार्फत गरिएको...
जनजाति महासंघ मलेसियाको अध्यक्षमा पुनः विपिन राई निर्वाचित
मलेसिया । आदिवासी जनजाति महासंघ मलेसियाको अध्यक्षमा पुनः विपिन राई निर्वाचित भएका छन् । आईतवार मलेसियाको राजधानी क्वालालम्पुर स्थित फाईभ ईलिमेन्ट होटलमा सम्पन्न ५ औं महाधिवेशनले राईलाई दोस्रो कार्यकालका लागि निर्वाचित गरेको हो ।
सम्पन्न...











